गृहपृष्ठ ∕ अर्थ ∕ प्रभु क्यापिटलले गर्यो ‘टिकटक कम्पिटिसन’प्रभु क्यापिटलले गर्यो ‘टिकटक कम्पिटिसन’ नेपालीपत्र मंगलबार, २०८० साउन ९ गते, ११:२३ मा प्रकाशित अर्थ काठमाडौँ। मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि सेवासँगै ‘लोयल्टी पोइन्ट्स अफर’ साथै ‘रिफरल स्किम’ लन्च गरेको छ।क्यापिटलले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको हो। यो योजना श्रावण मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।यस ‘टिकटक कम्पिटिसन’ अन्तर्गत सहभागीहरूले प्रभु क्यापिटलको टिकटक एकाउन्टमा राखिएको जिंगलको ओर्जिनल साउन्डमा टिकटक बनाई ह्यासट्याग ह्याजप्रभुलोयल्टीन्डरिफरल राखी पोस्ट गर्नुपर्ने हुन्छ।सबैभन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रूपैयाँ जित्न सकिने बताइएको छ। #प्रभु क्यापिटलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्चकाठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योगभोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमासोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छमोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरुकाठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व राजस्व चुहावट कसुरमा मुद्दा दायरलुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्धधेरै पढिएका खबर १ काठमाडौँका यी तीन सडक ‘वान वे’ बन्दै २ संसद्को हिउँदे अधिवेशन आज देखि ३ तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण ४ मकवानपुरमा चिकित्सक कुटपिटको विरोधमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द ५ कृषिउपज सङ्कलन केन्द्र प्रयोगविहीन ६ माबो द्वारा टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा ७ आज जैविक विविधता दिवसThe Film Nepal