बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

लण्डन । बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा दीपक श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार लण्डनमा भएको संस्थाको पहिलो अधिवेशनबाट फाउन्डेसनका संस्थापक एवम् पहिलो कार्यसमितिका अध्यक्ष श्रेष्ठले नै आगामी तीन वर्षको लागि नेतृत्व पाएका हुन्। विस्तृतमा


एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौँमा आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले महिला सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताइन् ।

बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६६ जनाको मृत्यु

बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६६ जनाको मृत्यु

एजेन्सी । बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६६ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण हालसम्म १ लाख ३५ हजार ६२१ जनाको मृत्यु भएको छ ।

राजन कँडेल बेलायतको उत्कृष्ट स्कुलको अध्यक्षमा नियुक्त

राजन कँडेल बेलायतको उत्कृष्ट स्कुलको अध्यक्षमा नियुक्त

लण्डन । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का कार्यकारी अध्यक्ष राजन कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा नियुक्त भएका छन् । कँडेल सन् १९५४ देखि संचालनमा आएको बेलायतको साउथ इस्ट लण्डनस्थित न्यूस्टेड वुड स्कुलको अध्यक्षमा नियुक्त भएका हुन् ।

बेलायतबाट पारुले ल्याईन ‘यो माया होइन र’

बेलायतबाट पारुले ल्याईन ‘यो माया होइन र’

लण्डन । करिब एक दशकदेखि बेलायतलाई कर्मथलो बनाएकी गायिका पारु राई र मनोज थापा मगरको युगल स्वरमा रहेको गीत ‘यो माया होइन र’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

२८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

लण्डन । २८ बुँदे लण्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ। ‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागि सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ।

एनआरएनएमा विधानविपरीत प्रतिनिधि छनोट भएकै छ, सच्याउनुको विकल्प छैन’

एनआरएनएमा विधानविपरीत प्रतिनिधि छनोट भएकै छ, सच्याउनुको विकल्प छैन’

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान पदाधिकारीले विधानविपरीत आउँदो १०औँ महाधिवेशनका प्रतिनिधि छनोट गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सदरमुकाम कुश्मामा पर्वत, बागलुङ र म्याग्दीका पत्रकारको आज सम्मेलन गरी उनले यही असोज २८ देखि ३० गते काठमाडौँमा हुने महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

लण्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

लण्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

लण्डन । बेलायतको लण्डनस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात भएको छ । बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्रीउमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका हुन् ।

'सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन'

'सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन'

कर्णाली । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताएका छन् ।

‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

लण्डन । गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।

पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।