बेलायतमा सङ्क्रमणबाट मृत्यु दर बढ्न थालेपछि सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव

लण्डन । बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ ।यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो । विस्तृतमा


शुक्रवार मध्यपूर्वका प्रतिनिधिसँग एनआरएनए उम्मेदवारले अन्तरक्रिया गर्ने

शुक्रवार मध्यपूर्वका प्रतिनिधिसँग एनआरएनए उम्मेदवारले अन्तरक्रिया गर्ने

कतार । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा बद्री केसीले मध्यपूर्व क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने भएका छन् ।

गैर आवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफ्नो समूहको टुंगो लगाए

गैर आवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफ्नो समूहको टुंगो लगाए

लण्डन । गैर आवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी डा। बद्री केसीले आफ्नो समूहको टुंगो लगाएका छन्। रसिया निवासी ब्यबसायी समेत रहेका बर्तमान उपाध्यक्ष डा केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने भएका हुन्।

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

लण्डन । बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।

बेलायतमा घटेन कोरोना सङ्क्रमण

बेलायतमा घटेन कोरोना सङ्क्रमण

लण्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।

बेलायतको पेट्रोल पम्पमा पेट्रोलको अभाव

बेलायतको पेट्रोल पम्पमा पेट्रोलको अभाव

एजेन्सी । बेलायतमा एचजिभी ड्राईभरहरुको अभाव भएपछि पेट्रोलपम्पहरुमा इन्धनको संकट भएको छ । देशभरी नै एचजिभी ड्राईभरको अभावका कारण पेट्रोल पम्पमा गाडीहरुको लामो लाइन लाग्न थालेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बेलायतमा भिसी थापाको सालिक अनावरण

बेलायतमा भिसी थापाको सालिक अनावरण

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो ।

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दवाव

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दवाव

लण्डन । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ । संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ ।

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौँमा आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले महिला सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताइन् ।

बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६६ जनाको मृत्यु

बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६६ जनाको मृत्यु

एजेन्सी । बेलायतमा कोरोना संक्रमणबाट एकैदिन १६६ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण हालसम्म १ लाख ३५ हजार ६२१ जनाको मृत्यु भएको छ ।

राजन कँडेल बेलायतको उत्कृष्ट स्कुलको अध्यक्षमा नियुक्त

राजन कँडेल बेलायतको उत्कृष्ट स्कुलको अध्यक्षमा नियुक्त

लण्डन । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का कार्यकारी अध्यक्ष राजन कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा नियुक्त भएका छन् । कँडेल सन् १९५४ देखि संचालनमा आएको बेलायतको साउथ इस्ट लण्डनस्थित न्यूस्टेड वुड स्कुलको अध्यक्षमा नियुक्त भएका हुन् ।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।