Star Tour Esewa Woolwich College

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टिकरण लिएको ट्रसको भनाइ

लण्डन । बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ । विस्तृतमा


नोभेम्बर ४ मा चार्ल्टनमा दशैँ तिहार कार्यक्रम, देउसी भैलोको विशेष प्रस्तुति हुने

नोभेम्बर ४ मा चार्ल्टनमा दशैँ तिहार कार्यक्रम,  देउसी भैलोको विशेष प्रस्तुति हुने

साउथ ईष्ट लन्डनको चार्ल्टनवासी नेपालीहरुको सामुदायिक संस्था चार्ल्टन नेपाली समाजले आगामी आईतबार नोभेम्बर ४ का दिन दशैँ तिहार शुभकामना साँझको आयोजना गर्ने भएको छ ।

काठमाडौंमा गेसोको पत्रकार सम्मेलन : प्रतिबद्धताबाट पछि नहट्न बेलायतलाई आग्रह

काठमाडौंमा गेसोको पत्रकार सम्मेलन : प्रतिबद्धताबाट पछि नहट्न बेलायतलाई आग्रह

काठमाडौँ । गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले गोरखा सैनिकमाथि विभेद र सुविधा असमान भएको विषयमा नेपाल सरकार, बेलायत सरकार र गोरखा सैनिकबीचको सहमतिअनुसार वार्ता टोली बनाई कूटनीतिक पहल गर्न माग गरेको छ ।

पासा पुचः साउथ ईस्टमा म्हः पूजा र नेपाल सम्वतको नयां वर्ष मनाउने तयारी

पासा पुचः साउथ ईस्टमा म्हः पूजा र नेपाल सम्वतको नयां वर्ष मनाउने तयारी

यहि नोभेम्बर महिनाको ८ तारिख म्हः पूजाकै दिन प्लमस्टिडस्थित एशिएन कम्युनिटी सेन्टरमा 'म्हः पूजा २०१८ तथा न्हु दया भिन्तुना सांस्कतिक कार्यक्रम' गर्ने तयारी छ ।

गल्कोट समाजको वार्षिक कार्यक्रममा जुट्यो गल्कोट हाउसलाई १ लाख पाउण्ड बढिको कोष

गल्कोट समाजको वार्षिक कार्यक्रममा जुट्यो गल्कोट हाउसलाई १ लाख पाउण्ड बढिको कोष

दशैंतिहारको शुभकामना आदानप्रदान गर्ने तथा बेलायतमा निर्माण गर्ने लक्ष्य राखिएको गल्कोट हाउसको लागि कोष जुटाउने उद्धेश्यले कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमबाट गल्कोट हाउसको लागि झण्डै १ लाख १० हजार पाउण्डको प्रतिबद्धता संकलन भएको जानकरी समाजले गराएको छ ।

नेपालको सफल वन्यजन्तु संरक्षणसम्बन्धी प्रस्ताव बेलायती संसदमा छलफल हुने

नेपालको सफल वन्यजन्तु संरक्षणसम्बन्धी प्रस्ताव बेलायती संसदमा छलफल हुने

लण्डन । नेपालले लोपोन्मुख र दुर्लभ वन्यजन्तु संरक्षणमा विगतका वर्षहरुमा प्राप्त गरेको सफलता संसारमै अग्रणी र उदाहरणीय रहेको भन्दै वेलायतको संसदमा छलफल हुने भएको छ । यस सम्बधिको प्रस्ताव वेलायतको संसदमा दर्ता भई सकेको र नेपालको यो सफलता सम्बन्धि छिटै संसदमा छलफल हुने बताईएको छ ।

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

लण्डन । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् ।

भूपु गोरखाहरुलाई सहयोग गर्न संसदीय समिति गठन

भूपु गोरखाहरुलाई सहयोग गर्न  संसदीय समिति गठन

काठमाडौं कार्तिक । आन्दोलनरत अवकाश प्राप्त गोरखा सैनिकहरुलाई सहयोग गर्नका लागि प्रतिनिधि सभाका संसदहरुको सहयोग समिति बनेको छ । प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईको संयोजकत्वमा ‘गोरखाहरुको निम्ति संसदीय सहयोग समिति’ बनाइएको हो ।

वेलायतमा १०९ औं महाकवि देवकोटा जयन्ती तथा पुस्तक बिमोचन

वेलायतमा १०९ औं महाकवि देवकोटा जयन्ती तथा पुस्तक बिमोचन

लण्डन । वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके को आयोजनामा १०९औ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती बिभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाएका छन् ।

बेलायतका विवादित डिटेन्सन सेन्टर : खर्च बढि, प्रभाव कति ?

बेलायतका विवादित डिटेन्सन सेन्टर : खर्च बढि, प्रभाव कति ?

मानवअधिकारको पुर्ण प्रत्याभुति रहेको तथा प्रजातन्त्रकै जननी मुलुक भनेर प्रचार गरिने बेलायतजस्तो देशमा आप्रवासीहरुलाई अमानवीय हिसाबले कैद गर्ने डिटेन्सन सेन्टरहरु आलोचनाबाट मुक्त रहन सकेका छैनन् ।

भुपू गोर्खालाई आन्दोलन नगर्न नेपाली राजदूतको अनुरोध

भुपू गोर्खालाई आन्दोलन नगर्न नेपाली राजदूतको अनुरोध

बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदीले गोर्खाहरुलाई आन्दोलनका कार्यक्रमहरु नगर्न अनुरोध गरेका छन् ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।