'बेलायतमा प्रत्येक एक मिनेटमा २०० जनाले लगाउँछन् कोरोना भ्याक्सिन'

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण हजारौँ मानिसहरुको ज्यान गइसकेको छ । हालसम्म कोरोनाका कारण बेलायतमा ९४ हजार ५८० जनाको मृत्यु भइसकेको छ । विस्तृतमा


नयाँ कोरोना भाइरसविरुद्ध पनि फाइजरको खोप लगाउन सकिने

नयाँ कोरोना भाइरसविरुद्ध पनि फाइजरको खोप लगाउन सकिने

लण्डन । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार ब्रिटेन र दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ स्वरुप (कोरोनाभाइरस भेरियन्ट) विरूद्ध

बेलायतमा कोरोनाका कारण थप एक जना नेपालीको मृत्यु

बेलायतमा कोरोनाका कारण थप एक जना नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र साउथअफ्रीकामा १ जनाको निधन भएको हो ।

युकेमा एकैदिन ५५ हजारभन्दा बढी संक्रमित थपिँदा १२८० जनाको मृत्यु

युकेमा एकैदिन ५५ हजारभन्दा बढी संक्रमित थपिँदा १२८० जनाको मृत्यु

एजेन्सी । युकेमा पछिल्लो २४ घन्टामा २४ घन्टामा थप ५५ हजार ७६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै उक्त अवधिमा थप १२८० जना कोरोना संक्रमितको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।

सिएनएस युकेले इङ्ल्याण्ड वेल्सको जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने

सिएनएस युकेले इङ्ल्याण्ड वेल्सको जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने

लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले इङ्ल्याण्ड र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ ।

लण्डनमा नेपाली सेफको हत्या

लण्डनमा नेपाली सेफको हत्या

लण्डन । लण्डनमा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राति सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका ३५ वर्षीय सेफ विक्रम केसीको हत्या भएको हो ।

विकृतिमा राजनीति कि चुनावमा राजनीति !

विकृतिमा राजनीति कि चुनावमा राजनीति !

देशको राजनीति देखेर चिन्ता नगर्ने नेपाली शायद नै होलान् । म पनि देशको चिन्ता गर्ने नेपालीमा पर्छु । नेताहरुको काम देखेर साह्रै आश्चर्यमा पर्ने गरेको छु । त्यो भन्दा पनि नेताको गुनगान गाएर नथाक्ने सदावहार कार्यकर्ता देखेर बेहोसी मै म बारम्बार बर्बराउछु । तर, मेरो बर्बराइको कुनै अर्थ नै छैन यहाँ किनकि सबै व्यस्थ छन् । आफ्नो–आफ्नो भागबण्डा नपाउने डरमा बिभिन्न ‘हत्काण्ड’ मच्चाउनमा पनि सबै ब्यस्त छन् ।

युकेमा कोरोनाका कारण दुई जना नेपालीको निधन

युकेमा कोरोनाका कारण दुई जना नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २जना र मलेसिया १ जनाको निधन भएको हो ।

विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा

विश्वव्यापी खोपका लागि बेलायतद्वारा १ अर्ब डलर प्रदान गर्ने घोषणा

लन्डन । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको बेलायत सरकारले बताएको छ ।

बेलायतमा कोरोना कहर, अस्पताल भरिएपछि कोरोना संक्रमितको उपचारमा कठिनाई

बेलायतमा कोरोना कहर, अस्पताल भरिएपछि कोरोना संक्रमितको उपचारमा कठिनाई

लण्डन । बेलायतमा कोरोनाका कारण भयावह स्थिति सिर्जना भएको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोना संक्रमणकाका कारण पछिल्लो २४ घण्टामा बेलायतमा १०३५ जनाको मृत्यु भएको छ ।

बेलायत बस्दै आएका गायक केसी झुण्डिएको अवस्थामा फेला

बेलायत बस्दै आएका गायक केसी झुण्डिएको अवस्थामा फेला

पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।