


बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टिकरण लिएको ट्रसको भनाइ
लण्डन । बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ ।
विस्तृतमा
विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।
विश्वकै रोमाञ्चक लिग प्रिमियर लिगबारे रोचक कुराहरु !

इंङ्लिस प्रिमियर लिग विश्वकै एक रोमाञ्चक लिग हो । यसमा दुईमत छैन । यसको एउटा उदाहरण भनेको सन् २०१५–१६ को लिग जित्न लेइसेस्टर सिटी सफल भएको थियो । सन् २०१४–१५ को लिगमा रेलिगेशनबाट बच्न संघर्ष गरेको लेइसेस्टरले सन् २०१५–१६ को इंङ्लिस प्रिमियर लिगको
बेलायतमा बढ्दै देउसीभैलोको लहर

बेलायतमा देउसीभैलो कार्यक्रमहरुमा मात्रै सिमित रहेन यसपटक । कतिपय संघसंस्था र समुहले घरघरमै पुगेर देउसीभैलो खेल्ने समेत गरेका छन् ।
वेल्समा दशैं र तिहारको रमझम

लण्डन । नेपालीहरुको महान चाडहरु दशैं र तिहारको उपलक्ष्यमा नेपाली समाज वेल्स, युकेद्वारा आयोजित दशैँतिहार कार्यक्रम गत शनिबार भव्य रुपमा सम्पन्न भयो ।
तिहारको पाँचौँ दिन आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
बाग्लुंग समाज बेलायतमा नयां नेतृत्व, अध्यक्षमा आइन् छविमाया

लण्डन । बाग्लुंग समाज बेलायतमा नयां कार्यसमिति चयन भएको छ । फार्नबरो कम्युनिटी सेन्टर, फार्नबरोमा सम्पन्न समाजको चौंथो अधिवेसनले छविमाया पुनको नेतृत्वमा नयां समिति चयन गरेको हो ।
चार्ल्टन नेपाली समाजको दशैँ तिहार भव्य

लन्डन । चार्ल्टन नेपाली समाजले आयोजना गरेको दशैँ तिहार शुभकामना साँझ भव्य रुपमा सम्पन्न भएको छ । स्थानीय मेरिडियन क्लबमा सम्पन्न कार्यक्रममा सहभागीहरुको खचाखच उपस्थिति रह्यो ।
महिला सांसदहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बेलायत आउंदै उपसभामुख

लण्डनमा आयोजना हुने विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपसभामुख डा तुम्बाहाम्फे यहि नोभेम्बर ७ तारिख बुधबार लण्डन आइपुग्दैछिन् ।
लण्डनमा सोनी म्यूजिकको कार्यालयमा दुई जना माथि चक्कू प्रहार
लण्डन, बेलायत । बेलायतको राजधानी लण्डनस्थित सोनी म्यूजिक कार्यालयमा शुक्रबार दुई जनालाई चक्कू प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
ट्रम्पको घरमा छापा मारेएपछि त्रसित छन् एफबिआईका अधिकारीहरु !

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पको घरमा छापा मारिएपछि एफबीआईका अधिकारीहरूलाई पार्टीका समर्थकहरूबाट लगातार धम्की दिइँदै आएको मिडिया रिपोर्टमा उल्लेख छ ।