छुरा प्रहार गरी बेलायती सांसदको हत्या

लन्डन । बेलायतमा शुक्रबार छुरा प्रहार गरी एक सांसदको हत्या गरिएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । विस्तृतमा


दमकको रत्न आश्रमलाई सहयोग जुटाउन लण्डनमा च्यारिटी कार्यक्रम हुंदै

दमकको रत्न आश्रमलाई सहयोग जुटाउन लण्डनमा च्यारिटी कार्यक्रम हुंदै

नेपालको दमक नगर पालिका वडा नम्बर ९ स्थित रत्न आश्रमको सहयोगार्थ सो च्यारिटी कार्यक्रम गर्न लागिएको आश्रमकी संचालिका श्रीमती मन सुनुवार आलेले बताइन् ।

बेलायतको जनसंख्या छ करोड ६० लाख नाघ्यो, वृद्धिदर भने न्यून

बेलायतको जनसंख्या छ करोड ६० लाख नाघ्यो, वृद्धिदर भने न्यून

लण्डन । बेलायतको जनसंख्या छ करोड ६० लाख नाघेको तथ्य औपचारिक रुपमा बिहीबार सार्वजनिक गरिएको छ ।

बेल्जियमसंग  १ शुन्यले  पराजित भयो  इंग्ल्याण्ड, दुवै  टीम   दोस्रो चरणमा 

बेल्जियमसंग  १ शुन्यले  पराजित भयो  इंग्ल्याण्ड, दुवै  टीम   दोस्रो चरणमा 

विहिबार सम्पन्न समुह चरणको अन्तिम खेलमा बेल्जियमसंग १ शुन्यले पराजित भएपनि इंग्ल्याण्ड नकआउट चरण प्रवेश गरेको हो । 

बेलायतभर ५ वर्ष यताकै उच्च तापक्रम

बेलायतभर ५ वर्ष यताकै उच्च तापक्रम

इंग्ल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड समेतमा ३० डिग्री सेल्सियस भन्दा उच्च तापक्रम रेकर्ड गरिएको छ । जुन सन् २०१३ यताको सबैभन्दा बढि हो ।

जेन्स यूकेको वार्षिक भेटघाट वेस्ट वेटरिङमा

जेन्स यूकेको वार्षिक भेटघाट वेस्ट वेटरिङमा

लण्डन । बेलायतबाट ग्रयाजुएसन पूरा गरेर विभिन्न उद्यममा लागेका नेपालीहरुको संस्था ग्रयाजुएट नेप्लिज इन्टरप्रेनरर्स सोसाइटी (जेन्स) यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रिया सुरु

एनआरएन यूकेलाई च्यारिटीमा दर्ता गर्ने प्रक्रिया सुरु

एनआरएन यूकेले प्रवक्ता रमेश सराङकोटीलाई संयोजक तथा सचिव तारानाथ भण्डारीलाई सहसंयोजक बनाएर च्यारिटी दर्ताको प्रक्रियालाई अघि बढाउन जिम्मेवारी समेत दिएको छ ।

नेकपाका सांसद डा. पाठक लण्डन आउंदै

नेकपाका सांसद डा. पाठक लण्डन आउंदै

लण्डन । बाग्लुङ क्षेत्र नं १ बाट निर्वाचित नेकपा सांसद डा. सूर्य पाठक लण्डन भ्रमणमा आउने भएका छन् ।

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

लण्डन, बेलायत । यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ ।

ब्रेक्जिटका लागि कानुनी बाटो खुला

ब्रेक्जिटका लागि कानुनी बाटो खुला

लण्डन । यूरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ ।

लण्डनमा उबरको लाइसेन्स नविकरण नगर्ने टिएफएलको निर्णय अदालतले उल्टायो

लण्डनमा उबरको लाइसेन्स नविकरण नगर्ने टिएफएलको निर्णय अदालतले उल्टायो

लण्डन । लण्डनमा सञ्चालनका लागि उबरको लाइसेन्स नविकरण नगर्ने ट्रान्सपोर्ट फर लण्डन (टिएफएल) को निर्णयलाई अदालतले उल्टाइदिएको छ ।

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।