Star Tour Esewa Woolwich College

महारानी एलिजाबेथ द्वितीयको निधनपछि बेलायतमा लन्च भयो नयाँ सिक्का, चाँडै नै बेलायतको बजारमा देखिने

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि परिवर्तनको अवधि सुरु भएको छ । यस अन्तर्गत, सबैभन्दा पहिले सिक्का परिवर्तन भइरहेको छ। बेलायतको ‘रोयल मिन्ट’ले महाराजा चाल्र्स तृतीयको तस्बिर भएको सिक्का सार्वजनिक गरेको छ । विस्तृतमा


बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल भएपछि कसले के भने ?

बेलायती प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव विफल भएपछि कसले के भने ?

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

संसदमा विश्वासको मत जित्दै जोगाइन् बेलायती प्रधानमन्त्रीले कुर्सी

बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो ।

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

बेलायती प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा मतदान हुँदै

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि बुधबार सांझ बेलायती संसद (हाउस अफ कमन्स) मा मतदान हुंदैछ ।

विदेश जाने विचारमा हुनुहन्छ, कुन देश जान ठीक ?

विदेश जाने विचारमा हुनुहन्छ, कुन देश जान ठीक ?

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा पक्षमा २०२ मत परेको थियो ।

टेरेसा मेको ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदमा भारी मतबाट अस्वीकृत

टेरेसा मेको ब्रेक्जिट सम्झौता प्रस्ताव बेलायती संसदमा भारी मतबाट अस्वीकृत

मंगलबार सांझ भएको मतदानमा सम्झौताको पक्षमा २ सय २ सांसदले मत दिंदा विपक्षमा ४ सय ३२ सांसदको परेको छ ।

ब्रेक्जिट सम्झौतामाथि बेलायती संसदमा मतदान हुँदै, पास नहुने लगभग निश्चित

ब्रेक्जिट सम्झौतामाथि बेलायती संसदमा मतदान हुँदै, पास नहुने लगभग निश्चित

प्रमुख विपक्षी लेबरसहितका अन्य विपक्षी दल र सत्तारुढ कञ्जरभेटिभ पार्टीकै झण्डै १ सय सांसदले सम्झौताको विपक्षमा मतदान गर्ने तयारी गरिरहंदा सम्झौता संसदबाट पास नहुने निश्चितप्राय छ ।

नेपाली म्युजिक फेस्टिबल यूकेमा सविन राई पनि

नेपाली म्युजिक फेस्टिबल यूकेमा सविन राई पनि

गत शनिबार अल्डरसटमा चलचित्र प्रसादको रेड कार्पेट प्रिमियरका अवसरमा फेस्टिबलमा गायक राईको सहभागिता रहने घोषणा नायिका नम्रता श्रेष्ठबाट गराइएको थियो ।

जीआरएनसीलाई रश्मोरका सबै नेपाली संस्थाको प्रतिनिधि संस्था बनाइने

जीआरएनसीलाई रश्मोरका सबै  नेपाली संस्थाको प्रतिनिधि संस्था बनाइने

आइतबार जीआरएनसी र स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरुबीचको छलफलमा संस्थालाई सम्पुर्ण नेपाली संस्थाहरुको प्रतिनिधिमुलक संस्थाका रुपमा स्थापित गर्ने सहमति गरियो ।   

संसदले सम्झौता पास नगरे ब्रेक्जिट नै धरापमा : प्रधानमन्त्री मे

संसदले सम्झौता पास नगरे ब्रेक्जिट नै धरापमा : प्रधानमन्त्री मे

अन्तिम समयमा सम्झौताको पक्षमा मत दिन सांसदहरुलाई आव्हान गर्दै प्रधानमन्त्री मेले भनिन्, 'संसदले सम्झौता पास गरेन भने बिना सम्झौता ब्रेक्जिट हुनेभन्दा ब्रेक्जिट नै नहुने खतरा बढि छ ।'

पर्यटन

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

नेपाली आकाश सुरक्षित छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानडाको मड्रियल सहरमा जारी महासभामा बुधबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए।

जीवनशैली

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

सुनका गहना खुट्टामा कहिल्यै लगाउनु हुँदैन !

एजेन्सी । हिन्दु धर्म अनुसार कम्मर मुनि सुनको वस्तु लगाउनु वर्जित मानिन्छ । सुनका गहना कम्मरभन्दा माथि मात्र लगाउनु पर्ने मान्यता रहेको छ।

विचित्र विश्व

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रासम्बन्धी रोचक तथ्यहरु

निद्रा हाम्रा लागि अपरिहार्य छ । निदाउनु जीवनको एक प्रक्रिया हो । यसै निद्राबारे हामी त्यति गहिरिएर बुझ्ने गरेका छैनौँ । आज यसै सम्बन्धमा निद्राबारे केही रोचक तथ्यहरुबारे यहाँ चर्चा गरौँ । यी तथ्यहरु सुनेर तपाई पनि अचम्ममा पर्न सक्नुहुनेछ ।