बेलायतमा भिसी थापाको सालिक अनावरण

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो । विस्तृतमा


बेलायतमा फैलिँदो 'पार्क रन' संस्कृति

बेलायतमा फैलिँदो 'पार्क रन' संस्कृति

लण्डन । बेलायतका अधिकांश पार्कहरूमा हरेक शनिबार बिहान ९ बजे स्थानीय बासिन्दाहरू भेला भएर ५ किलोमिटर दौडने चलन अब एउटा संस्कारको रुपमा हुर्कंदो छ ।

राजेश हमाल र दिलभुषण पाठकका साथमा एनआरएन यूकेले बृहद अन्तरक्रिया गर्दै

राजेश हमाल र दिलभुषण पाठकका साथमा एनआरएन यूकेले बृहद अन्तरक्रिया गर्दै

एनआरएन यूकेले नेपाली सिनेमाका महानायक राजेश हमाल र चर्चित पत्रकार दिलभुषण पाठकको सहभागितामा एक बृहद अन्तरक्रिया आयोजना गर्ने भएको छ । 

बेनुका बनिन् तेह्रथुम युके टयालेन्ट हन्ट विजेता

बेनुका बनिन् तेह्रथुम युके टयालेन्ट हन्ट विजेता

बेलायतमा हुने गरेको कार्यक्रममा नेपाली युवाहरुको सहभागिता कम हुंदै गएपछि समाजले युवा सहभागिलाई आकर्षण गर्न आफनो नवौं वार्षिकोत्सव तथा भेटघाट कार्यक्रम सहित ट्यालेन्ट हन्टको पनि अयोजना गरेको हो ।

जुलाई २२ मा चार्ल्टन समाजको वार्षिक कार्यक्रमको तयारी

जुलाई २२ मा चार्ल्टन समाजको वार्षिक कार्यक्रमको तयारी

लण्डन । साउथ ईस्ट लण्डनको चार्ल्टन क्षेत्रका नेपालीहरुको साझा संस्था चार्ल्टन नेपाली समाजको वार्षिक समर भेटघाट तथा बारबीक्यू कार्यक्रम यहि जुलाई २२ मा आयोजना हुंदैछ ।

कोलम्बियालाई पेनाल्टीमा हराउंदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

कोलम्बियालाई पेनाल्टीमा हराउंदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

कोलम्बियासंग पेनाल्टीमा ४-३ को जित निकाल्दै इंग्ल्याण्डले अन्तिम ८ मा आफ्नो ठाउं पक्का गरेको छ । 

अनेसास बेलायतको नेतृत्वमा पुनः सुमलकुमार गुरुङ

अनेसास बेलायतको नेतृत्वमा पुनः सुमलकुमार गुरुङ

सुमलकुमार गुरुङको नेतृत्वमा रहेको ११ सदस्यीय कार्यकारी समिति पनिः एक अर्को कार्यकालका लागि चुनिएको छ ।

बेलायतका नेपाली ईञ्जिनियरहरुको संस्थामा नयां नेतृत्व

बेलायतका नेपाली ईञ्जिनियरहरुको संस्थामा नयां नेतृत्व

साधारणसभाले वर्ष २०१८ - २०२० का लागी शैलेन्द्र काजी श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।

एनआरएनए यूकेको 'अपाङ्गता सहयोगार्थ साँझ'लाई उच्च गोर्खा अधिकृतहरुको साथ

एनआरएनए यूकेको 'अपाङ्गता सहयोगार्थ साँझ'लाई  उच्च गोर्खा अधिकृतहरुको साथ

एनआरएनए यूके च्यारिटी विभाग संयोजक तथा उपाध्यक्ष प्रेम गाहामगरले फस्ट रोयल गोर्खा राइफल्स युनिटका वरिष्ठ अधिकृतहरुसंग भेट गरि च्यारिटीमा विशेष निमन्त्रणा गरेपछि ब्रिटिश आर्मीका उच्च अधिकृतहरु च्यारिटीमा आउने भएका हुन् ।

मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा

मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा

सोमबार मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल अन्तिम ८ मा ठाउं सुरक्षित गर्न सफल भयो ।

विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति बिस्तार

विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति बिस्तार

विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको नियमित बैठकले आयोजक तथा व्यवस्थापन समिति विस्तार गरि ५७ सदस्यीय बनाएको छ ।

पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।