बेलायतमा सङ्क्रमणबाट मृत्यु दर बढ्न थालेपछि सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव

लण्डन । बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ ।यो मृत्यु यसै वर्षको गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो । विस्तृतमा


लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका रेफ्री मल्ललाई सम्मान

लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका रेफ्री मल्ललाई सम्मान

तेक्वान्दोका छैटौं डान तथा अन्तर्राष्ट्रिय रेफ्री मल्ललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले एक कार्यक्रम गरी सम्मान गरेको हो ।

जुलाई २९ मा लर्डसमा हुने खेलका लागि लण्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टिम

जुलाई २९ मा  लर्डसमा हुने खेलका लागि लण्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टिम

लण्डन । लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु लण्डन आइपुगेका छन् ।

लण्डनबासी लेखक अर्यालको उपन्यास 'थेम्स डायरी' बजारमा

लण्डनबासी लेखक अर्यालको उपन्यास 'थेम्स डायरी' बजारमा

लण्डन । लण्डनमा बस्दै आएका युवा लेखक रवि अर्यालको पहिलो उपन्यास 'थेम्स डायरी' बजारमा आएको छ । 

यूके डान्स अफ विजेता जसिताको डेब्यु फिल्म 'लिली बिली' आइतबार अल्डरसटमा प्रदर्शन हुंदै

यूके डान्स अफ विजेता जसिताको डेब्यु फिल्म 'लिली बिली' आइतबार अल्डरसटमा प्रदर्शन हुंदै

यूके डान्स अफ प्रतियोगिता विजेता जसिता गुरुङको लिड रोल रहेकोे यो चलचित्रलाई आउंदो आइतबार जुलाई २२ मा अल्डरसटको एम्पायर हलमा रेड कार्पेट प्रिमियर गर्न लागिएको छ ।

मिस यूके नेपाल सिर्जनाले 'स्काईडाइभिङ' गरेर जुटाइन् च्यारिटीलाई कोष

मिस यूके नेपाल सिर्जनाले 'स्काईडाइभिङ' गरेर जुटाइन् च्यारिटीलाई कोष

सन् २०१७ को मिस यूके नेपालको ताज पहिरिएपछि सिर्जना विभिन्न सामाजिक तथा च्यारिटीमुलक कार्यहरुमा संलग्न हुंदै आएकी छन् । आफ्नै एकल पहल तथा व्यक्तिगत रकम खर्च गरेर समेत विभिन्न समाजसेवाका कार्यहरु गरेकी छन् ।

इंग्ल्याण्डमा हत्याका घटनाहरु वर्षेनी बढ्दै

इंग्ल्याण्डमा हत्याका घटनाहरु वर्षेनी बढ्दै

लण्डन । पछिल्लो समय इंग्ल्याण्ड र वेल्समा हत्याका घटना हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ । हालै सार्वजनिक उक्त तथ्यांकका अनुसार पछिल्लो ४ वर्षमा हत्याका घटना लगातार बढिरहेका छन् ।

पासा पुचः साउथ ईस्टले तय गर्यो वार्षिक कार्यक्रमहरु

पासा पुचः साउथ ईस्टले तय गर्यो वार्षिक कार्यक्रमहरु

गत महिना निर्वाचित संस्थाको छैठौं कार्यसमितिको हालै सम्पन्न पहिलो बैठकले आउंदो वर्षका लागि संस्थाले आयोजना गर्ने तथा सहभागिता जनाउने कार्यक्रमहरुबारे निर्णय गरेको छ ।

बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

बेलायतका लिम्बूहरुले मनाए सिसेक्पा तङनाम (फोटोफिचर)

बेलायतमा रहेका लिम्बुहरुले आफनो मौलिक पर्व सिसेक्पा तङनाम अर्थात साउने सक्रान्ति भव्य रुपमा मनाएका छन् ।

बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

बेलायती राजदूतसंगको भेटमा गृहमन्त्री बादलले राखे गोर्खाहरुको समस्याबारे चासो

नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसंग मंगलबार भएको भेटवार्तामा मन्त्री बादलले गोर्खाका समस्याहरुबारे चासो व्यक्त गरेका हुन् ।

जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

जुलाई २९ मा लण्डनको लर्ड्समा खेल्ने नेपाली टोली घोषणा

एमसिसी र नेदरल्याण्डसंग हुने नेपालको त्रिकोणात्मक खेलका लागि १५ सदस्यीय टोली घोषणा भएको हो । पारस खड्काको कप्तानीमा ४ जना वैकल्पिक खेलाडीसहित टिम घोषणा भएको हो ।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।