बेलायतमा हुने एचके नाइटान चर्चित गायक र ब्यान्डहरुको प्रस्तुति हुने

लण्डन । कोरोनाभाइरसको महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारहरुको सांगीतिक कार्यक्रम आगामी महिनादेखि सुचारु हुने भएको छ । नेपालका चर्चित गायकहरुको प्रस्तुतिमा नोभेम्बर १२ तारिख शुक्रबारका साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ। विस्तृतमा


समृद्ध नेपाल निर्माणमा विदेशका नेपालीको भुमिकाबारे बेलायतमा बृहत अन्तरक्रिया

समृद्ध नेपाल निर्माणमा विदेशका नेपालीको भुमिकाबारे बेलायतमा बृहत अन्तरक्रिया

'म अनि मेरो मातृभुमि' कार्यक्रमका वक्ताहरुले विदेशमा हुर्किरहेको नेपालीहरुको दोस्रो पुस्तालाई नेपालसंग जोड्नु र विदेशमा नेपाललाई बचाइराख्नु अहिलेको मुख्य आवश्यकता भएको धारणा व्यक्त गरे ।

युरोपेली देशबाट बेलायतमा हुने माइग्रेसनमा भारी गिरावट

युरोपेली देशबाट बेलायतमा हुने माइग्रेसनमा भारी गिरावट

सन् २०१६ मा बेलायतमा सम्पन्न जनमत संग्रहमार्फत बेलायती जनताले युरोपेली संघ छोड्ने फैसला गरेपछिको पहिलोपुर्ण वर्षको तथ्यांकले युरोपबाट बेलायतमा हुने माइग्रेसनमा भारी गिरावट देखाएको हो ।

महानायक राजेश हमाल लण्डनमा

महानायक राजेश हमाल लण्डनमा

एनआरएन यूकेको युवा विभागले यहि शनिबार बेलायतको टिडवर्थमा आयोजना गर्ने एक अन्तरक्रियामा भाग लिन अभिनेता हमाल विहिबार सांझ लण्डन आइपुगेका हुन् ।

लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका रेफ्री मल्ललाई सम्मान

लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका रेफ्री मल्ललाई सम्मान

तेक्वान्दोका छैटौं डान तथा अन्तर्राष्ट्रिय रेफ्री मल्ललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले एक कार्यक्रम गरी सम्मान गरेको हो ।

जुलाई २९ मा लर्डसमा हुने खेलका लागि लण्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टिम

जुलाई २९ मा  लर्डसमा हुने खेलका लागि लण्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टिम

लण्डन । लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु लण्डन आइपुगेका छन् ।

लण्डनबासी लेखक अर्यालको उपन्यास 'थेम्स डायरी' बजारमा

लण्डनबासी लेखक अर्यालको उपन्यास 'थेम्स डायरी' बजारमा

लण्डन । लण्डनमा बस्दै आएका युवा लेखक रवि अर्यालको पहिलो उपन्यास 'थेम्स डायरी' बजारमा आएको छ । 

यूके डान्स अफ विजेता जसिताको डेब्यु फिल्म 'लिली बिली' आइतबार अल्डरसटमा प्रदर्शन हुंदै

यूके डान्स अफ विजेता जसिताको डेब्यु फिल्म 'लिली बिली' आइतबार अल्डरसटमा प्रदर्शन हुंदै

यूके डान्स अफ प्रतियोगिता विजेता जसिता गुरुङको लिड रोल रहेकोे यो चलचित्रलाई आउंदो आइतबार जुलाई २२ मा अल्डरसटको एम्पायर हलमा रेड कार्पेट प्रिमियर गर्न लागिएको छ ।

मिस यूके नेपाल सिर्जनाले 'स्काईडाइभिङ' गरेर जुटाइन् च्यारिटीलाई कोष

मिस यूके नेपाल सिर्जनाले 'स्काईडाइभिङ' गरेर जुटाइन् च्यारिटीलाई कोष

सन् २०१७ को मिस यूके नेपालको ताज पहिरिएपछि सिर्जना विभिन्न सामाजिक तथा च्यारिटीमुलक कार्यहरुमा संलग्न हुंदै आएकी छन् । आफ्नै एकल पहल तथा व्यक्तिगत रकम खर्च गरेर समेत विभिन्न समाजसेवाका कार्यहरु गरेकी छन् ।

इंग्ल्याण्डमा हत्याका घटनाहरु वर्षेनी बढ्दै

इंग्ल्याण्डमा हत्याका घटनाहरु वर्षेनी बढ्दै

लण्डन । पछिल्लो समय इंग्ल्याण्ड र वेल्समा हत्याका घटना हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाएको छ । हालै सार्वजनिक उक्त तथ्यांकका अनुसार पछिल्लो ४ वर्षमा हत्याका घटना लगातार बढिरहेका छन् ।

पासा पुचः साउथ ईस्टले तय गर्यो वार्षिक कार्यक्रमहरु

पासा पुचः साउथ ईस्टले तय गर्यो वार्षिक कार्यक्रमहरु

गत महिना निर्वाचित संस्थाको छैठौं कार्यसमितिको हालै सम्पन्न पहिलो बैठकले आउंदो वर्षका लागि संस्थाले आयोजना गर्ने तथा सहभागिता जनाउने कार्यक्रमहरुबारे निर्णय गरेको छ ।

पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

बंगलादेशमा हिन्दुहरुमाथि आक्रमण

एजेन्सी । बंगलादेशमा साम्प्रदायिक हिंसाका घटनाहरु लगातार घटेको मिडिया रिपोर्टमा उल्लेख छ । १३ अक्टुबरमा दुर्गा पुजा गरिरहेको अवस्थामा हिन्दुहरुमाथि आक्रमण भएको थियो । त्यस घटनापछि लगातार हिन्दुमाथि आक्रमण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।