पत्रकार महासङ्घ बेलायतको अध्यक्षमा अर्याल निर्वाचित

लण्डन । नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । विस्तृतमा


स्कटल्याण्डको एबर्डिनमा सञ्चालित नेपाली भाषा कक्षा पांचौं वर्षमा

स्कटल्याण्डको एबर्डिनमा सञ्चालित नेपाली भाषा कक्षा पांचौं वर्षमा

एबर्डिन, स्कटल्याण्ड । स्कटल्याण्डको एबर्डिनमा रहेको नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले निरन्तर सञ्चालन गर्दै आएको नेपाली भाषा पठनपाठन कक्षा शुरु भएको चार बर्ष पुरा भइ पांचौं वर्षमा प्रवेश गरेको छ ।

मोक्तानको पहलमा नेपालको अनाथ आश्रमलाई बेलायतबाट २० हजार पाउण्ड सहयोग

मोक्तानको पहलमा नेपालको अनाथ आश्रमलाई बेलायतबाट २० हजार पाउण्ड सहयोग

लण्डन । लण्डनको साउथहलमा रहेको श्री सोरठी प्रजापति कम्युनिटी युकेले नेपालको भक्तपुरमा रहेको एक अनाथ आश्रमका लागि २० हजार पाउण्डको आर्थिक सहयोग गरेको छ । शनिबार एक विशेष कार्यक्रमकाबीच नेपालमा रहेको मुस्कान सेवा नेपाललाई २० हजार पाउण्डको चेक हस्तान्तरण गरिएको थियो ।

डिजिटल बन्दै बेलायतको भिसा सर्भिस, फिन्गरप्रिन्ट र डकुमेन्ट अपलोड अलनाइनबाटै

डिजिटल बन्दै बेलायतको भिसा सर्भिस, फिन्गरप्रिन्ट र डकुमेन्ट अपलोड अलनाइनबाटै

हरेक आवेदकले आफ्नो एक अपोइन्टमेन्टमै सबै प्रक्रिया पूरा गर्न सक्नेछन् । भिसा आवेदकहरुले भिसा आवेदन गर्ने अपोइन्टमेन्ट पूर्व नै आफ्नो फिन्गरप्रिन्ट र डिजिटल फाइलहरु अनलाइनबाटै अपलोड गर्न समेत पाउनेछन् ।

यो वर्षको मे महिनामा बेलायतमा अहिलेसम्मकै बढी गर्मी

यो वर्षको मे महिनामा बेलायतमा अहिलेसम्मकै बढी गर्मी

बेलायतमा तापक्रमको रेकर्ड राख्न सुरु भएको १ सय वर्ष भन्दा लामो अवधिमा यो पटक मे महिनामा सबैभन्दा बढी तापक्रम मापन गरिएको हो । 

मेडस्टोन मेलाको सहयोगार्थ गोर्खा किचनमा गरियो च्यारिटी डिनर

मेडस्टोन मेलाको सहयोगार्थ गोर्खा किचनमा गरियो च्यारिटी डिनर

मेडस्टोनस्थित गोर्खा किचन रेष्टुरेन्टले मेडस्टोन मेलाको सहयोगार्थ एक च्यारिटी डिनर सांझ गरेको छ । उक्त च्यारिटीबाट ५ सय पाउण्ड संकलन गरि हस्तान्तरण गरिएको गोर्खा किचेनका सञ्चालक जीवन अधिकारीले जानकारी दिए ।

पारस खड्का र सन्दिप लामिछाने लण्डन पुगेर गरे यस्ताे अपील

पारस खड्का र सन्दिप लामिछाने लण्डन पुगेर गरे यस्ताे अपील

लण्डन । नेपाली क्रिकेट जगतका दुई सुपरस्टार पारस खड्का र सन्दिप लामिछाने अहिले लण्डनमा छन् ।

गुरुङ फिल्म 'शिरमाह्रानी’ बेलायतमा प्रर्दशन

गुरुङ फिल्म  'शिरमाह्रानी’ बेलायतमा प्रर्दशन

गुरुङ समुदायमा प्रचलित पुरानो चलन भारा (गुन) तिर्ने परम्परालाई कथावस्तु बनाएर निर्मित गुरुङ फिल्म 'शिरमाह्रानी’ बेलायतमा प्रर्दशन गरिएको छ ।

बेलायतमा पनि प्रेस युनियनको स्थापना दिवस मनाइयो

बेलायतमा पनि प्रेस युनियनको स्थापना दिवस मनाइयो

नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवस बेलायतमा पनि एक कार्यक्रमको आयोजना गरि मनाइयो । प्रेस युनियन बेलायत शाखाले गत आइतबार मे २७ का दिन अल्डरसटमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

गणतन्त्र दिवसमा लण्डन दूतावासमा गरियो 'नेपाल डेभलपमेन्ट कन्फरेन्स'

गणतन्त्र दिवसमा लण्डन दूतावासमा गरियो 'नेपाल डेभलपमेन्ट कन्फरेन्स'

समारोहमा नेपालको डेभलपमेन्ट सेक्टरसंग प्रत्यक्ष, परोक्ष सम्बन्ध राख्ने बेलायती तथा नेपाली संघसंस्था र समुदायका झण्डै ३ सय प्रतिनिधीहरुको सहभागिता रह्यो ।

इमिग्रेसन नीतिमा बेलायतको ‘यू टर्न’

इमिग्रेसन नीतिमा बेलायतको ‘यू टर्न’

लण्डन । इमिग्रेसन नियन्त्रणको महात्वाकांक्षी लक्ष्यलाई आफ्नो प्रमुख एजेण्डा बनाएको छ, बेलायत सरकारले । र लक्ष्यप्राप्तिको अभियानमा पछिल्ला केही वर्षदेखि यहाँ बसोबास गरिरहेका आप्रवासीहरुप्रति उसले चरम कठोरता व्यवहार प्रदर्शन गर्दै आएको छ ।

पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।