एनआरएनए यूकेको अध्यक्षमा प्रेम गाहामगरले उम्मेदवारी दिने !
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा प्रेम गाहामगरले उम्मेदवारी दिने भएका छन् । एनआरएनए यूकेको आउँदो निर्वाचनमा वर्तमान उपाध्यक्ष मगरले उम्मेदवारी दिने भएका हुन् ।
विस्तृतमा
इमिग्रेसन नीतिमा बेलायतको ‘यू टर्न’

लण्डन । इमिग्रेसन नियन्त्रणको महात्वाकांक्षी लक्ष्यलाई आफ्नो प्रमुख एजेण्डा बनाएको छ, बेलायत सरकारले । र लक्ष्यप्राप्तिको अभियानमा पछिल्ला केही वर्षदेखि यहाँ बसोबास गरिरहेका आप्रवासीहरुप्रति उसले चरम कठोरता व्यवहार प्रदर्शन गर्दै आएको छ ।
एनआरएन युकेले वेल्स ,स्कटल्यान्ड र इङल्यान्डमा राज्य परिषद गठन गर्ने

बैठकले वेल्स , स्कटल्यान्ड र इङ्ल्यान्डमा राज्य समिति गठन गर्ने निर्णय गरेको छ ।
गणतन्त्र दिवसमा लण्डन दूतावासमा 'नेपाल डेभलपमेन्ट कन्फरेन्स' हुने

सो कन्फरेन्समा नेपालको विकास सेक्टरमा काम गरिरहेका तथा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संलग्न करिब डेढ सय बेलायती र त्यति नै संख्याका नेपालीहरु सहभागी हुने कार्यक्रम छ ।
पासा पुचः साउथ ईस्टको अधिवेसन जुन १७ मा, नयां नेतृत्व चयन हुने

लण्डन । पासा पुचः गुठी साउथ ईस्ट लण्डनको सातौं अधिवेसन आउंदो जुन १७ का दिन हुने भएको छ । अधिवेसनले आउंदो दुई वर्षका लागि नयां कार्यसमिति चयन गर्दैछ ।
गोर्खाकप जित्यो मंगोलियन भाञ्जाले, प्रतियोगिता हेर्न आए १२ हजार दर्शक

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षको सबैभन्दा ठूलो इभेन्ट गोर्खाकप २०१८ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार अल्टरसटको क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा सम्पन्न १६ औं गोर्खाकप १२ हजार भन्दा बढि दर्शकले प्रत्यक्ष हेरेको आयोजक तमु धिले जानकारी दियो ।
गोर्खाको सेवामा समर्पित लिलादेवी

भूपू गोर्खा र उनका परिवारलाई अंग्रेजी भाषा पढाउने, कम्प्युटर सिकाउने गर्दागर्दै गोर्खाहरुसंग नजिक भएकी उनले सन् २०१६ मा जिगेसाको सहसचिव तथा सन् २०१७ देखि अध्यक्ष भएर काम गर्दै आएकी छन् ।
एनआरएन यूकेद्धारा पत्रकारलाई सम्मान

शुक्रबार सांझ अल्डरसटको भेटघाट रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट र नवनिर्वाचित यूके शाखाका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।
मस्तिष्क पक्षघात पीडित बालबालिकालाई मिसेस नेपाल यूके टिमबाट १० लाख सहयोग

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित दिवा कक्षा केन्दमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ १० लाख रुपैयाँ सहयोग गरिएको हो ।
खोजी हुंदै बेलायतका १० चर्चित नेपाली

लन्डन । बेलायतबाट सञ्चालित समाचार पोर्टल नेपाल ब्रिटेन डट कमले बेलायतका चर्चित १० नेपालीको नाम आगामी जुलाइमा घोषणा गर्ने भएको छ ।
बेलायतमा बस्ने कुन देशका नागरिक बढि ? रोमानिया दोस्रोे र भारत चौंथो स्थानमा

बेलायतमा बसोबास गरिरहेका बेलायतका नागरिक बाहेकका गैर बेलायतीहरुको कुल संख्या कति होला ? यी गैर बेलायती विदेशीहरुमध्ये सबैभन्दा बढि कुन देशका नागरिक छन् होला ?
पर्यटन
खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।
जीवनशैली
यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।
विचित्र विश्व
च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।