राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने, ३० जना मात्रै सहभागी हुने, दरबारमा फूल नचढाउन आह्वान
लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ ।
विस्तृतमा
नेपालबाट आएका सांसदहरुलाई तमु समाज युकेको सम्मान

तमु समाज युकेले नेपाल बाट बेलायत भ्रमणमा आएका संघीय गणतण्त्र नेपालका प्रतिनिधी सभाका सदस्यद्वय लालकाजी गुरुङ र पदम गिरी तथा प्रदेश सभाका सदस्य ललितकला गुरुङलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।
बेलायतका क्षेत्रीहरुको वार्षिक भेटघाट कार्यक्रम जुलाई २८ मा

कार्यक्रममा खस क्षेत्रीहरुको संस्कृति झल्किने विविध संस्कृतिक कार्यक्रम , ख्यातीप्राप्त राष्ट्रीय कलाकारहरुको गायन, नृत्य साथै अन्य रोचक खेल तथा मनोरंजनात्मक गतिविधी रहनेछन् ।
बेलायतको भिसा आवेदन प्रक्रियामा हुँदै व्यापक परिवर्तन

आवेदकले आफ्नो पासपोर्टसहित कुनै पनि डकुमेन्टको सक्कली कपी भिसा प्रक्रियाको क्रममा होम अफिसलाई छोडिराख्नु नपर्ने भएको छ । त्यस्तै, आवेदकहरुले भिसा आवेदन गर्ने अपोइन्टमेन्ट भन्दा अघि नै आफ्ना डकुमेन्टहरु अनलाइनबाट अपलोड गर्न सक्ने सुविधा पनि पाउनेछन् ।
नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीबारे लण्डनमा अन्तरक्रिया

बेलायतस्थित युनिभर्सिटी कलेज लन्डन (युसिएल)मा नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीका विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आईएनएस यूकेको साधारणसभा जुन १७ मा, कार्यसमिति पुनर्गठन हुने

नयां शक्ति नेपाल निकट बेलायतस्थित संगठन अन्तराष्ट्रिय नेपाली समाज (आईएनएस) युकेको वार्षिक साधारणसभा यहि जुन १७ तारिख आइतबार हुने भएको छ ।
'अनेसास सुप्रमा पुरस्कार' का लागि कृति पठाउन आव्हान

बेलायतमा लेखिएका र सन् २०१७ को जुन महिनादेखि २०१८ को मे महिनासम्म प्रकाशन भएका कृतिहरु पठाउन भनिएको छ । अनेसास यूकेले नेपाली साहित्यका कुनै पनि विधाका सिर्जनाहरु पठाउन सकिने जनाएको छ ।
बेलायत प्रहरीद्वारा आगलागीमा संलग्न भएको आशङ्कामा नौ जना पक्राउ

लण्डन । बेलायतको प्रहरीले गत वर्ष भएको भीषण आगलागीको घटनामा संलग्न भएको आशंकामा नौ जनालाई पक्राउ परेको छ ।
विश्वभरका एकाउन्टेन्टहरुको ग्लोबल संस्थामा दाहाल उम्मेदवार

विश्वभरका २ लाख बढि क्वालिफाइड तथा प्रोफेसनल एकाउन्टेन्टहरु सदस्य रहेको एसिसीए यूकेको काउन्सिल निर्वाचन आउंदो अक्टोबर महिनामा हुंदैछ ।
पिआर लिनेहरुको पैतृक सम्पत्ति खोस्ने कानुन बन्छ अब : मन्त्री लालबाबु पण्डित (भिडियो)

मन्त्री पण्डितले अरु देशको नागरिकता लिएर नेपाल र नेपालीलाई गाली गर्नेहरुको आफु कडा विरोधी भएको जनाएका छन् । “साच्चै देशको माया छ भने ग्रिनकार्ड त्यागेर आउने हिम्मत गर्नुस” उनले भने ।
बेलायतमा घरधनीले इमिग्रेसन स्टाटस चेक गर्ने नीतिविरुद्ध हाई कोर्टमा मुद्धा

गैरकानुनी रुपमा बेलायतमा बसोबास गरिरहेका आप्रवासीहरुको लागि होस्टाइल वातावरण सिर्जना गर्ने प्रयत्नमा प्रधानमन्त्री मे नेतृत्वको सरकारले सन् २०१५ मा यो विवादास्पद नीति लागु गरेको थियो ।
पर्यटन
शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।
जीवनशैली
छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।
विचित्र विश्व
हरिद्वारमा कोरोना संक्रमण फैलियो, एक जना साधुको मृत्यु

एजेन्सी । कुम्भ नगरी हरिद्वारमा अप्रिल १४ मा भएको मुख्य शाही स्नानपछि कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । रिपोर्टका अनुसार कोरोना संक्रमित साधु सन्तहरुको लिष्ट अगाडि आउन थालेको छ ।