राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने, ३० जना मात्रै सहभागी हुने, दरबारमा फूल नचढाउन आह्वान

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । विस्तृतमा


बुद्ध फाउण्डेसनले गर्यो बुद्धजयन्ती कार्यक्रमको समिक्षा

बुद्ध फाउण्डेसनले गर्यो बुद्धजयन्ती कार्यक्रमको समिक्षा

लन्डन । बुद्ध फाउण्डेसन यूकेले गत महिना लण्डनको ट्राफल्गर स्क्वायरमा गरेको बुद्धजयन्ती कार्यक्रमको समिक्षा गरेको छ । आइतबार सल्लाहकारहरु समेतको सहभागितामा प्लमस्टिडमा बसेको कार्यसमिति बैठकले कार्यक्रमको समिक्षा गरेको हो ।

जुन फेस्टिबलमा देखियो बेलायतका नेपाली तन्नेरीहरुको संगीतप्रेम ( फोटोफिचर)

जुन फेस्टिबलमा देखियो बेलायतका नेपाली तन्नेरीहरुको संगीतप्रेम ( फोटोफिचर)

लण्डन । नेपाली संगीतका चर्चित तथा लोकप्रिय हस्तीहरुको प्रस्तुतिमा बेलायतमा आयोजित एक आउट डोर सांगीतिक कार्यक्रम हेर्न हजारौं दर्शक भेला भएका छन् ।

पासा पुचः गुथि साउथ ईस्ट लण्डनमा फेरि सुशील

पासा पुचः गुथि साउथ ईस्ट लण्डनमा फेरि  सुशील

आइतबार सम्पन्न संस्थाको सातौं अधिवेसनले यसअघिकै अध्यक्ष प्रजापतिकै अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको छ । १७ सदस्यीय नयां कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।

टिम प्रिभ्युः कस्तो छ इंङ्ल्याण्डको टिम ? ट्युनिसियालाई पराजित गर्न सक्ला त ?

टिम प्रिभ्युः कस्तो छ इंङ्ल्याण्डको टिम ? ट्युनिसियालाई पराजित गर्न सक्ला त ?

एजेन्सी । एकपटक विश्वकप जितेको इंल्याण्ड यसपटक पनि विश्वकप जित्ने दाउमा रहेको । सजिलो ग्रुपमा परेको इंल्याण्ड यसपटकको विश्वकपमा सेमिफाइनलसम्म

वेल्समा गठन भयो एनआरएन यूकेको राज्य परिषद , रामचन्द्र पोखरेल बने संयोजक

वेल्समा गठन भयो एनआरएन यूकेको राज्य परिषद , रामचन्द्र पोखरेल बने संयोजक

वेल्स । गैर आवासीय नेपाली संघ ( एनआरएन ) यूकेको वेल्स राज्य परिषद गठन गरिएको छ । आइतबार वेल्सको कार्डिफमा सम्पन्न पहिलो भेलाबाट रामचन्द्र पोखरेलको संयोजकत्वमा वेल्स परिषद गठन गरिएको हो ।

सरकार, सिन्डिकेट, सुशासन र सुसंस्कार

सरकार, सिन्डिकेट, सुशासन र सुसंस्कार

अहिले जताततै सिन्डिकेटको चर्चा छ । हुन पनि किन नहोस् ? सर्वसाधारण जनता, व्यापारी, कर्मचारी एवं संघीय, प्रादेशिक र स्थानीय सरकार सबै निकायको टाउको दुखाईको बिषय हो सिन्डिकेट ।

लर्डसमा नेपाल टिमको प्रतिक्षा

लर्डसमा नेपाल टिमको प्रतिक्षा

लन्डन । क्रिकेटप्रेमी बेलायतवासी नेपालीलाई खुशीको खबर छ । नेपाल क्रिकेट टिम दोश्रो पटक विश्वकै प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा उत्रिदैछ ।

सञ्जिवनीको आवाजमा गीतकार उप्रेतीले ल्याए नयां गीत ( भिडियो)

सञ्जिवनीको आवाजमा गीतकार उप्रेतीले ल्याए नयां गीत ( भिडियो)

उप्रेतीको रचनामा रहेको 'अंगालोमा बांधीराख' बोलको गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा लोकप्रिय तथा चर्चित भारतीय गायिका सञ्जिवनी र गायक नारायण धितालको आवाज सजिएको छ ।

इजिप्टविरुद्ध उरुग्वे १ शुन्यले विजयी

इजिप्टविरुद्ध उरुग्वे १ शुन्यले विजयी

अफ्रिकी राष्ट्र इजिप्टलाई १ शुन्यले हराउंदै दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पहिलो जित हात पार्यो । निर्धारित ९० मिनेटको खेल सकिनु केहि सेकेण्डअघि मात्रै उरुग्वेका लागि गिमिनेजले गरेको गोल खेलको निर्णयक बन्यो ।

डाक्टर र नर्सलाई बेलायत आउन अब थप सजिलो, भिसाको कोटा नतोकिने

डाक्टर र नर्सलाई बेलायत आउन अब थप सजिलो, भिसाको कोटा नतोकिने

नयां व्यवस्थाले डाक्टर र नर्स लाई क्याप नलागाउने भएपछि एकातिर बेलायत आउन चाहने डाक्टर र नर्सका लागि भिसाको कोटाले बन्देज गर्ने छैन भने अर्कोतिर २० हजर ७ सयको कोटामा यसअघि डाक्टर, नर्सले ओगट्ने गरेको कोटामाअब अन्य कामदार आउन पाउनेछन् ।

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।