बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलो पारिने

एजेन्सी। लामो समयदेखि लकडाउन कायम रहँदै आएको बेलायतमा लकडाउन क्रमशः खुकुलो बनाइने भएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् । विस्तृतमा


बेलायती युनिभर्सिटीमा नेवारी भाषा र संस्कृतिबारे कार्यशाला

बेलायती युनिभर्सिटीमा नेवारी भाषा र संस्कृतिबारे कार्यशाला

लण्डन । लण्डनस्थित सोआस युनिभर्सिटीमा शनिबार नेवारी भाषा (नेपाल भाषा) र संस्कृतिका सम्बन्धमा एक कार्यशाला सम्पन्न भएको छ । सोआस युनिभर्सिटी लण्डनको नेवारी भाषा सोसाइटीले पासा पुचः गुठी यूकेसंगको सहकार्यमा उक्त कार्यशाला आयोजना गरेको थियो ।

अल्डरसटमा नेपाली खेलाडीका डेढ दर्जन टोलीबीच भयो भलिबल भिडन्त

अल्डरसटमा नेपाली खेलाडीका डेढ दर्जन टोलीबीच भयो भलिबल भिडन्त

पुरुषतर्फ १ आरजिआर को टोली विजेता बन्यो भने रेडिङ उपविजेता बन्यो । महिलातर्फ अल्डरसट टोली विजेता, विन्चेस्टर उपविजेता र बेजिङस्टोक तेस्रो भए ।

चिरन शर्माको संयोजकत्वमा गठित एनआरएन युरोप क्षेत्रीय सम्मेलनको मिडिया समिति विवादमा

चिरन शर्माको संयोजकत्वमा गठित एनआरएन युरोप क्षेत्रीय सम्मेलनको मिडिया समिति विवादमा

लण्डन । गैरआवासीय नेपाली संघ(एनआरएन) को अर्को महिना हुने युरोप क्षेत्रीय सम्मेलनको लागि भन्दै गठन गरिएको मिडिया समिति विवादमा तानिएको छ ।

ब्रेक्जिटबारे दोस्रो जनमत संग्रहको माग

ब्रेक्जिटबारे दोस्रो जनमत संग्रहको माग

लण्डन । युरोपेली संघबाट बेलायतको औपचारिक बहिर्गमनअघि अर्को जनमत संग्रह गरिनुपर्ने माग गर्दैै एक अभियान सुरु भएको छ । बहिर्गमनअघि बेलायत र युरोपेली संघबीच हुने अन्तिम डिल को अनुमोदन जनमत संग्रहबाटै गर्नुपर्ने भन्दै यो अभियान सुरु गरिएको हो ।

नेपालबाट आएका सांसदहरुलाई तमु समाज युकेको सम्मान

नेपालबाट आएका सांसदहरुलाई तमु समाज युकेको सम्मान

तमु समाज युकेले नेपाल बाट बेलायत भ्रमणमा आएका संघीय गणतण्त्र नेपालका प्रतिनिधी सभाका सदस्यद्वय लालकाजी गुरुङ र पदम गिरी तथा प्रदेश सभाका सदस्य ललितकला गुरुङलाई एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ ।

बेलायतका क्षेत्रीहरुको वार्षिक भेटघाट कार्यक्रम जुलाई २८ मा

बेलायतका क्षेत्रीहरुको वार्षिक भेटघाट कार्यक्रम जुलाई २८ मा

कार्यक्रममा खस क्षेत्रीहरुको संस्कृति झल्किने विविध संस्कृतिक कार्यक्रम , ख्यातीप्राप्त राष्ट्रीय कलाकारहरुको गायन, नृत्य साथै अन्य रोचक खेल तथा मनोरंजनात्मक गतिविधी रहनेछन् ।

बेलायतको भिसा आवेदन प्रक्रियामा हुँदै व्यापक परिवर्तन

बेलायतको भिसा आवेदन प्रक्रियामा हुँदै व्यापक परिवर्तन

आवेदकले आफ्नो पासपोर्टसहित कुनै पनि डकुमेन्टको सक्कली कपी भिसा प्रक्रियाको क्रममा होम अफिसलाई छोडिराख्नु नपर्ने भएको छ । त्यस्तै, आवेदकहरुले भिसा आवेदन गर्ने अपोइन्टमेन्ट भन्दा अघि नै आफ्ना डकुमेन्टहरु अनलाइनबाट अपलोड गर्न सक्ने सुविधा पनि पाउनेछन् ।

नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीबारे लण्डनमा अन्तरक्रिया

नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीबारे लण्डनमा अन्तरक्रिया

बेलायतस्थित युनिभर्सिटी कलेज लन्डन (युसिएल)मा नेपालमा संघीय शिक्षा प्रणालीका अवसर र चुनौतीका विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आईएनएस यूकेको साधारणसभा जुन १७ मा, कार्यसमिति पुनर्गठन हुने

आईएनएस यूकेको साधारणसभा जुन १७ मा, कार्यसमिति पुनर्गठन हुने

नयां शक्ति नेपाल निकट बेलायतस्थित संगठन अन्तराष्ट्रिय नेपाली समाज (आईएनएस) युकेको वार्षिक साधारणसभा यहि जुन १७ तारिख आइतबार हुने भएको छ ।

'अनेसास सुप्रमा पुरस्कार' का लागि कृति पठाउन आव्हान

'अनेसास सुप्रमा पुरस्कार' का लागि कृति पठाउन आव्हान

बेलायतमा लेखिएका र सन् २०१७ को जुन महिनादेखि २०१८ को मे महिनासम्म प्रकाशन भएका कृतिहरु पठाउन भनिएको छ । अनेसास यूकेले नेपाली साहित्यका कुनै पनि विधाका सिर्जनाहरु पठाउन सकिने जनाएको छ ।

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।