बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलो पारिने

एजेन्सी। लामो समयदेखि लकडाउन कायम रहँदै आएको बेलायतमा लकडाउन क्रमशः खुकुलो बनाइने भएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् । विस्तृतमा


आसफोर्डमा सम्पन्न भयो सांस्कृतिक कार्यक्रम 'सुम्निमा सांझ'

आसफोर्डमा सम्पन्न भयो सांस्कृतिक कार्यक्रम 'सुम्निमा सांझ'

कार्यक्रमको पहिलो चरण स्वर्गीय वरिस्ठ संगीतकार दिव्या खालिंगको स्मरणमा समर्पण गरिएको थियो भने दोस्रो चरणमा विभिन्न स्थानीय कलाकारहरुद्वारा गीत र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

मन्त्री जेम्स ब्रोकनसायरको उपस्थितीमा बेक्स्ली नेपाली समाजको भेला सम्पन्न

मन्त्री जेम्स ब्रोकनसायरको उपस्थितीमा बेक्स्ली नेपाली समाजको भेला सम्पन्न

यही जुन ९, २०१८ को दिन यस बेक्स्ली नेपाली समाजको वार्षिक भेला समाजको अध्यक्ष केश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले गर्यो साङपूजा तथा प्रवचन

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले गर्यो साङपूजा तथा प्रवचन

लण्डन । गत आइतबार प्लमस्टिड कमनस्थित वर्किंङ मेन्स् क्लब हलमा डायमन्ड बुद्धिस्ट सेन्टर यूकेले साङपूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

धादिङ नुवाकोट समाजको साधारणसभा सम्पन्न

धादिङ नुवाकोट समाजको साधारणसभा सम्पन्न

लण्डन । धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेका नेपालीहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेको ११औं वार्षिक साधारणसभा आइतबार अल्डरसटमा सम्पन्न भएको छ ।

बेलायतबाट जबरजस्ती डिपोर्ट हुंदै ७५ वर्षीया नेपाली बृद्धा

बेलायतबाट जबरजस्ती डिपोर्ट हुंदै ७५ वर्षीया नेपाली बृद्धा

बेलायतमै बस्न पाउं भनेर उनले गरेको भिसा आवेदन अस्वीकृत भएपछि अहिले बेलायत सरकारले उनलाई नेपाल डिपोर्ट गर्ने तयारी गरिरहेको छ ।

बेलायतमा छैठौं इन्टर युनिभर्सिटी नेपाली नृत्य प्रतियोगिता सम्पन्न , रोह्याम्पटन बन्यो विजेता

बेलायतमा छैठौं इन्टर युनिभर्सिटी नेपाली नृत्य प्रतियोगिता सम्पन्न , रोह्याम्पटन बन्यो विजेता

प्रतियोगितामा बेलायतका विभिन्न १६ वटा विश्वविद्यालयको प्रतिनिधित्व गर्दै आएका विद्यार्थी प्रतियोगीहरुबीच सामुहिक नृत्य प्रतिस्पर्धा भएको थियो । जसमध्ये सबैलाई पछि पार्दै रोह्याम्पटन युनिभर्सिटी प्रतियोगिताको विजेता बन्यो । 

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनायो

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले भिक्टोरिया डे मनायो

अल्डरसट । ग्रेटर रश्मोर नेपाली कम्युनिटीले भिक्टोरिया डे भव्यताका साथ मनाएको छ । रश्मोर बरो काउन्सिल र ग्रेटर रश्मोर नेपाली कम्युनिटीको सहकार्यमा आयोजित भिक्टोरिया डे विशेष समारोहमा यो वर्ष परेडमा ३ सय र बाहिर ४ हजार भन्दा बढि नेपालीहरुको सहभागिता रहेको थियो।

बेलायतमा 'नेपालकप टी ट्वान्टी क्रिकेट' प्रतियोगिताको तयारी

बेलायतमा 'नेपालकप टी ट्वान्टी क्रिकेट' प्रतियोगिताको तयारी

आयोजक मञ्चले आइतबार अल्डरसटमा एक प्रेस मिट गरी जुलाई १५ र २२ तारिखका दिन प्रतियोगिता आयोजना गरिने जानकारी गरायो । रेडिङ क्रिकेट क्लबको मैदानमा आयोजना हुने प्रतियोगितामा ८ टोलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

चार्ल्टन समाजको वार्षिक समर कार्यक्रम जुलाई २२ मा

चार्ल्टन समाजको वार्षिक समर कार्यक्रम जुलाई २२ मा

लन्डन । साउथ ईस्ट लन्डनस्थित चार्ल्टन नेपाली समाज यूकेको वार्षिक समर कार्यक्रम अर्को महिना आयोजना हुने भएको छ । 

बेलायतको नेपाली ओपन कन्सर्ट हेर्न ओइरिए हजारौं दर्शक ( फोटोफिचर)

बेलायतको नेपाली ओपन कन्सर्ट हेर्न ओइरिए हजारौं दर्शक ( फोटोफिचर)

फार्नबरो । बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा ठूलो सांस्कृतिक कार्यक्रम शनिबार फार्नबरोमा सम्पन्न भयो । मगर संघ बेलायतको आयोजनामा सम्पन्न नेपाली ओपन कन्सर्टमा ३ हजार बढि दर्शकको सहभागिता रह्यो ।

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

किन कलिलो उमेरमा नै कपाल फुल्छ ?

एजेन्सी । शरीरमा भिटामिन बी, आइरन, कपर र आयोडिनजस्ता पोषण तत्वको कमी हुँदा कम उमेरमै कपाल फुल्ने समस्या हुन्छ ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।