राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने, ३० जना मात्रै सहभागी हुने, दरबारमा फूल नचढाउन आह्वान

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । विस्तृतमा


बेलायतका नेपाली ईञ्जिनियरहरुको संस्थामा नयां नेतृत्व

बेलायतका नेपाली ईञ्जिनियरहरुको संस्थामा नयां नेतृत्व

साधारणसभाले वर्ष २०१८ - २०२० का लागी शैलेन्द्र काजी श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।

एनआरएनए यूकेको 'अपाङ्गता सहयोगार्थ साँझ'लाई उच्च गोर्खा अधिकृतहरुको साथ

एनआरएनए यूकेको 'अपाङ्गता सहयोगार्थ साँझ'लाई  उच्च गोर्खा अधिकृतहरुको साथ

एनआरएनए यूके च्यारिटी विभाग संयोजक तथा उपाध्यक्ष प्रेम गाहामगरले फस्ट रोयल गोर्खा राइफल्स युनिटका वरिष्ठ अधिकृतहरुसंग भेट गरि च्यारिटीमा विशेष निमन्त्रणा गरेपछि ब्रिटिश आर्मीका उच्च अधिकृतहरु च्यारिटीमा आउने भएका हुन् ।

मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा

मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा

सोमबार मेक्सिकोलाई २ शुन्यले हराउंदै ब्राजिल अन्तिम ८ मा ठाउं सुरक्षित गर्न सफल भयो ।

विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति बिस्तार

विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति बिस्तार

विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको नियमित बैठकले आयोजक तथा व्यवस्थापन समिति विस्तार गरि ५७ सदस्यीय बनाएको छ ।

लण्डनमा स्थापित पशुपतिनाथ मन्दिरको ऋण चुक्ता गर्न च्यारिटी गरिदै

लण्डनमा स्थापित पशुपतिनाथ मन्दिरको ऋण चुक्ता गर्न च्यारिटी गरिदै

मन्दिर व्यवस्थापन समिति तथा ट्रस्टी बोर्ड सदस्यहरुले च्यारिटी कार्यक्रमलाई सफल बनाइदिन बेलायतबासी नेपालीहरुसमक्ष अपील गरे ।

पत्रकार महासंघ यूकेले थाल्यो सदस्यता शुद्धिकरण अभियान

पत्रकार महासंघ यूकेले थाल्यो सदस्यता शुद्धिकरण अभियान

शाखाको नवनिर्वाचित चौंथो कार्यसमितिको आइतबार सम्पन्न पहिलो बैठकबाटै शुद्धिकरण प्रक्रिया अघि बढाउन एक समिति गठन गर्ने निर्णय गरिएको छ ।

एनआरएन यूकेले सेप्टेम्बर १ मा अपांगता सहयोगार्थ च्यारिटी कार्यक्रम गर्ने

एनआरएन यूकेले सेप्टेम्बर १ मा अपांगता  सहयोगार्थ च्यारिटी कार्यक्रम गर्ने

एनआरएन यूके च्यारिटी विभागको आयोजनामा आउदो सेप्टेम्बर महिनाको १ तारिखका दिन अल्डर्सटको एम्पायर हलमा ’डिसाबिलीटी एड च्यारिटी’ कार्यक्रम हुने भएको हो ।

एनआरएन यूके इङ्ग्ल्याण्ड र स्कटल्याण्ड राज्य परिषद बिस्तारको तयारी

एनआरएन यूके इङ्ग्ल्याण्ड र स्कटल्याण्ड राज्य परिषद बिस्तारको तयारी

आउँदो जुलाई १६ तारिखका दिन इंग्ल्याण्ड र जुलाई २२ तारिखका दिन स्कटल्याण्डमा राज्य समन्वय परिषद गठन गर्ने तयारी छ । 

होम अफिस स्टाफलाई बोनसको लोभ, सयौं निर्दोषलाई डिटेन्सन

होम अफिस स्टाफलाई बोनसको लोभ, सयौं निर्दोषलाई डिटेन्सन

गलत आधारमा ८ सय ५० जनालाई डिटेन्सनमा राखिएको खुलेपछि बेलायत सरकार २१ मिलियन पाउण्डको क्षतिपुर्ति बुझाउन बाध्य बनेको छ ।

गोर्खाहरुलाई बेलायती परिवेसमा घुलमिल गराउने दौड

गोर्खाहरुलाई बेलायती परिवेसमा घुलमिल गराउने दौड

बेलायती सेनाको करियर सुरु गर्नुअघि बेलायती परिवेससंग परिचित र घुलमिल बनाउने उद्धेश्यले गराइने विभिन्न गतिविधीहरुमध्ये एक हो यो दौड ।

पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।