बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली

लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् । विस्तृतमा


राष्ट्रपति ट्रम्प विहिबार लण्डन आइपुग्दै

राष्ट्रपति ट्रम्प विहिबार लण्डन आइपुग्दै

राष्ट्रपति ट्रम्पको बेलायत भ्रमणका क्रममा लण्डनसहितका केहि स्थानमा उनीविरुद्ध प्रदर्शन हुन सक्ने अनुमान छ ।

शान्ति नेपाली समाज बेलायतका सबै सदस्यलाई स्मार्ट कार्ड, मोर्गेजदेखि जिमखानासम्ममा छुट

शान्ति नेपाली समाज बेलायतका सबै सदस्यलाई स्मार्ट कार्ड,  मोर्गेजदेखि जिमखानासम्ममा छुट

समाजका सम्पुर्ण सदस्यहरुलाई वितरण गरिने यी कार्डहरु म्याग्नेट र बारकोड सहितका छन् । मोबाइल फोनमा हुने स्क्यानिङ एप्लिकेसनबाट समेत सजिलै स्क्यान हुने यी कार्डहरु स्कान गर्दा सम्बन्धित सदस्यको नाम, ठेगाना, सम्पर्क नम्बरसहितका सुचना उपलब्ध हुन्छन् ।

गुल्मी जिल्ला समाजको कार्यक्रमका लागि बेलायत आउंदै बैकुण्ठ र सुशिला

गुल्मी जिल्ला समाजको कार्यक्रमका लागि बेलायत आउंदै  बैकुण्ठ र सुशिला

लोकदोहोरी क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल गुल्मेली गायक बैकुण्ठ महत र गायिका सुशिला गौतम उक्त कार्यक्रमका लागि बेलायत आउने भएका हुन् ।

दुर्इ मन्त्रीले पालैपालाे राजीनामा बुझाएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग

दुर्इ मन्त्रीले पालैपालाे राजीनामा बुझाएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग

लण्डन । ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि बेलायतमा विदेश मन्त्री बोरिस जोनसनले पनि पदबाट राजिनामा दिएका छन् ।

बेलायतमा नयाँ राजनीतिक तरङ्ग, विदेशमन्त्रीले पनि दिए राजिनामा

बेलायतमा नयाँ राजनीतिक तरङ्ग, विदेशमन्त्रीले पनि दिए राजिनामा

लण्डन । बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

विश्व नेपाली साहित्य महासंघको स्थापना दिवसमा गीतलेखन गोष्ठी सम्पन्न

विश्व नेपाली साहित्य महासंघको स्थापना दिवसमा गीतलेखन गोष्ठी सम्पन्न

आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा आयोजना हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलनस्थल नजिक प्रिसम्मेलन स्वरुप गीत लेखन गोष्ठी तथा साहित्य महासंघ स्थापनाको ८ औं वर्षगांठ र २०५ औं भानु जयन्ती मनाइएको छ ।

अनेसास बेलायतको भानु जयन्ती तथा सुप्रमा पुरस्कार वितरण जुलाई २८ मा

अनेसास बेलायतको भानु जयन्ती तथा सुप्रमा पुरस्कार वितरण जुलाई २८ मा

साउथ ईस्टलण्डनको एबिउडमा जुलाई २८ तारिख शनिबार दिउंसो १ बजे २ सय ५ औं भानुजयन्ती कार्यक्रम आयोजना गर्न लागिएको अनेसास बेलायतका अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिएका छन् ।

बेलायतमा चुलिंदै राजनीतिक संकट, ब्रेक्जिट नीतिमा असहमत प्रभावशाली मन्त्रीहरुले गरे राजिनामा

बेलायतमा चुलिंदै राजनीतिक संकट, ब्रेक्जिट नीतिमा असहमत प्रभावशाली मन्त्रीहरुले गरे राजिनामा

युरोपेली संघसंग ब्रेक्जिटसम्बन्धी वार्ताका लागि जिम्मेवार ब्रेक्जिट मामिला मन्त्री डेभिड डेभिसले राजिनामा गरेको केहि घण्टाभित्रै बेलायतका विदेश मन्त्री बोरिस जोनसोनले पनि पदबाट राजिनामा गरेको घोषणा गरेका छन् ।

पशुपतिनाथ मन्दिर लण्डनको च्यारिटीबाट ७० हजार पाउण्ड संकलन

पशुपतिनाथ मन्दिर लण्डनको च्यारिटीबाट ७० हजार पाउण्ड संकलन

लन्डन । लण्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिर, लण्डनले आइतबार आयोजना गरेको बृहद च्यारिटी कार्यक्रमबाट संकलन भएको छ ।

नेपालको भ्रमण गर्ने बेलायती पर्यटकको संख्या बृद्धि

नेपालको भ्रमण गर्ने बेलायती पर्यटकको संख्या बृद्धि

लण्डन । सन् २०१७ मा ५१ हजार बेलायतीहरुले नेपालको भ्रमण गरेका छन् । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सो अवधिमा अघिल्लो वर्षको तुलनामा ११ हजार बढि बेलायतीहरु नेपाल भ्रमणमा गएको जानकारी दिए ।

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।