बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली
लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् ।
विस्तृतमा
बेलायतमा स्किल्ड कामदारलाई भिसा वा पर्मिट नचाहिने व्यवस्था ल्याउन सांसदहरुको प्रस्ताव

बेलायतको भिसा र काम गर्ने पर्मिट बिना नै विदेशी स्किल्ड कामदारहरुलाई ६ महिनासम्म काम गर्न दिने प्रस्ताव सांसदहरुले गरेका हुन् ।
नेपाल ब्रिटेनको वार्षिकोत्सवमा सम्मानित भए बेलायतका १० वर्ष व्यक्तित्व

उक्त अवसरमा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीका साथै बेलायतको नेपाली समुदायबाट वर्षका १० चर्चित व्यक्तित्वलाई सम्मान गरियो
लण्डनमा गराइयो सामुहिक बेलविवाह र व्रतवन्ध (फोटोफिचर)

लण्डन । पासा पुचः गुथि यूकेको केन्द्रीय समितिको आयोजनामा सामुहिक वेलविवाह तथा व्रतवन्धको कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
राज्य परिषद गठनको पूर्व सन्ध्यामा स्कटल्याण्डमा गरियो अन्तरक्रिया

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन ) यूकेको स्कटल्याण्ड राज्य समन्वय परिषद गठनको पूर्वसन्ध्यामा आइतबार ग्लास्गोमा एक अन्तरक्रिया सम्पन्न भएको छ ।
पूर्वी लण्डनका नेपालीहरुले गरे आइना बार्कालाई सम्मान

लण्डन। नेपालमा विभिन्न उदाहरणीय सामाजिक कार्य गर्दै आएकी स्पेनी नागरिक आइना बार्कालाई पूर्वी लण्डनका नेपालीहरुले स्वागत तथा सम्मान गरेका छन ।
समृद्ध नेपाल निर्माणमा विदेशका नेपालीको भुमिकाबारे बेलायतमा बृहत अन्तरक्रिया

'म अनि मेरो मातृभुमि' कार्यक्रमका वक्ताहरुले विदेशमा हुर्किरहेको नेपालीहरुको दोस्रो पुस्तालाई नेपालसंग जोड्नु र विदेशमा नेपाललाई बचाइराख्नु अहिलेको मुख्य आवश्यकता भएको धारणा व्यक्त गरे ।
युरोपेली देशबाट बेलायतमा हुने माइग्रेसनमा भारी गिरावट

सन् २०१६ मा बेलायतमा सम्पन्न जनमत संग्रहमार्फत बेलायती जनताले युरोपेली संघ छोड्ने फैसला गरेपछिको पहिलोपुर्ण वर्षको तथ्यांकले युरोपबाट बेलायतमा हुने माइग्रेसनमा भारी गिरावट देखाएको हो ।
महानायक राजेश हमाल लण्डनमा

एनआरएन यूकेको युवा विभागले यहि शनिबार बेलायतको टिडवर्थमा आयोजना गर्ने एक अन्तरक्रियामा भाग लिन अभिनेता हमाल विहिबार सांझ लण्डन आइपुगेका हुन् ।
लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका रेफ्री मल्ललाई सम्मान

तेक्वान्दोका छैटौं डान तथा अन्तर्राष्ट्रिय रेफ्री मल्ललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले एक कार्यक्रम गरी सम्मान गरेको हो ।
जुलाई २९ मा लर्डसमा हुने खेलका लागि लण्डन आइपुग्यो नेपाली राष्ट्रिय क्रिकेट टिम

लण्डन । लण्डनको लर्ड्स मैदानमा यहि जुलाई २९ मा हुने खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरु लण्डन आइपुगेका छन् ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।