बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली
लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् ।
विस्तृतमा
लड्र्स जान चाहने दर्शक अप्रत्याशित बढे

लण्डन । विश्व प्रशिद्ध लर्डस क्रिकेट ग्राउण्डमा एमसीसी र नेदरल्याण्डसँग नेपाली टिमको क्रिकेट खेल हेर्न जाने दर्शक अप्रत्यासित रुपमा बढेका छन् ।
एनआरएन यूकेको 'डिसाबिलिटी एड इभिनिङ'मा अपांगता भएकाहरुलाई दिइयो विशेष निमन्त्रणा

लण्डन । एनआरएन यूकेले आउंदो सेप्टेमबर १ मा गर्ने 'डिसाबिलिटी एड इभिनिङ' कार्यक्रमका लागि अपांगता भएका बेलायतस्थित नेपाली र तीनका परिवारलाई समेत विशेष आमन्त्रण गरिएको छ ।
इमिग्रेसन छापा ज्यादतिको विरोधमा लण्डन चाइना टाउन बन्द

होम अफिसले ज्यादतिपुर्ण रुपमा सञ्चालन गरेको छापाहरुको विरोध गदै मंगलबार ५ घण्टासम्म चाइना टाउन बन्द गरेर व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिए ।
नेपाली क्रिकेट टोलीको सम्मानमा लण्डन दूतावासमा रिसेप्सन

लण्डन । जुलाई २९ तारिखमा लण्डनको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजका लागि अहिले लण्डनमा रहेको नेपाली क्रिकेट टोलीलाई लण्डन दूतावासले सम्मान गरेको छ ।
एनआरएन स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला सम्पन्न, तदर्थ समिति घोषणाको कार्य बांकी

समितिले उम्मेदवार तथा स्थानीय अग्रजहरुसंगको छलफल तथा समन्वयपछि सबै २१ जना उम्मेदवार अट्ने गरी नयां कार्यसमितिका लागि सिफारिस गर्दै एनआरएन यूकेमा एक प्रस्ताव पठाएको छ ।
यी हुन् विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरु, अष्ट्रेलिया र युके कति औ स्थानमा

काठमाडौँ । लेगाटम अध्ययन संस्थाले विश्वकै धनी, सुखी र स्वस्थ ३१ देशहरुको सुची सार्वजनिक गरेकोछ ।
सगुनलाई बेलायती सांसदले पठाए सफलताको शुभकामना

सगुनका बेलायत संयोजक युवराज सेढाईंलाई सोमबार एक पत्र पठाएर सांसद शर्माले सगुनको सफलताको कामना गरेका छन् ।
श्रीजनशील लेस्टर नेपाल यूकेमा चुनियो नयां नेतृत्व

लण्डन । बेलायतको लेस्टर क्षेत्रमा बस्ने नेपालीहरुको संस्था श्रीजनशील लेस्टर नेपाल यूकेमा नयां कार्यसमिति चयन भएको छ । गतसाता सम्पन्न संस्थाको अधिवेसनले बलराम चापागाईंको अध्यक्षतामा निर्विरोध नयां कार्यसमिति चयन गरेको हो ।
सांसद डा पाठकले गरे बेलायती संसदको अवलोकन

लन्डन । बेलायत भ्रमणमा रहेका सांसद डा सूर्य पाठकले बेलायती संसदको अवलोकन गरेका छन् ।
चार्ल्टन नेपाली समाजले अगस्ट २७ मा तीज विशेष कार्यक्रम गर्ने

नेपाली नारीहरुको महान पर्व तीजका अवसरमा आउंदो अगस्ट २७ तारिख सोमबार तीज कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष टंक कंडेलले जानकारी दिए ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।
विचित्र विश्व
चिया टिप्दै प्रियंका गान्धी !

एजेन्सी । पछिल्लो समय प्रियंका गान्धी बाद्रा आसाममा हुन गइरहेको निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा व्यस्त रहेकी छन् । दुई दिनको प्रचार कार्यक्रममा उनले बिश्वनाथमा चिया आदिवासीहरूसँग मंगलबार कुराकानी गरेकी छन्।