'बेलायतमा प्रत्येक एक मिनेटमा २०० जनाले लगाउँछन् कोरोना भ्याक्सिन'

लण्डन । बेलायतमा कोरोना संक्रमणका कारण हजारौँ मानिसहरुको ज्यान गइसकेको छ । हालसम्म कोरोनाका कारण बेलायतमा ९४ हजार ५८० जनाको मृत्यु भइसकेको छ । विस्तृतमा


हालै सार्वजनिक बेलायती राजरिवारका ५ अफिसियल तस्बिर

हालै सार्वजनिक बेलायती राजरिवारका ५ अफिसियल तस्बिर

लण्डन । बेलायती युवराज विलियम र युवराज्ञी केटका तेस्रो सन्तान नवराजकुमार लुइसको क्रिश्चनिङ समारोहपछिका अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न बेलायती राजपरिवारका सदस्यले गरे अस्वीकार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न बेलायती राजपरिवारका सदस्यले गरे अस्वीकार

विन्डसोर क्यासल पुगेर महारानीसंग चिया भेट गरेका राष्ट्रपति ट्रम्पलाई राज्यपरिवारका अन्य सदस्यले भने भेट्न अस्वीकार गरेको समाचार बाहिरिएको छ ।

अब बेलायती सेनामा नेपाली युवतिहरु पनि भर्ती हुन पाउने

अब बेलायती सेनामा नेपाली युवतिहरु पनि भर्ती हुन पाउने

बेलायती सेनामा गोर्खा रेजिमेन्टको स्थापना भएको २ सय वर्षभन्दा लामो समयपछि पहिलोपटक महिलालाई पनि भर्ती हुने अवसर दिन थालिएको हो । 

लन्डन दूतावासमा नेप्लिज वुमन्स एशोसिएसनको च्यारिटी डिनर

लन्डन दूतावासमा नेप्लिज वुमन्स एशोसिएसनको च्यारिटी डिनर

एशोसिएसनले वार्षिक च्यारिटी डिनर अन्तर्गत राधा पौडेल फाउण्डेसनको सहयोगार्थ कार्यक्रम गरेको हो ।

विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई

विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई

लन्डन। विश्वकप २०१८ को गोल्डेन बुट इङ्गल्याण्डका कप्तान ह्यारी केनले जितेका छन्।

फ्रान्सले जित्यो विश्वकप २०१८ को उपाधि

फ्रान्सले जित्यो विश्वकप २०१८ को उपाधि

फाइनलमा क्रोएशियालाई  ४-२  ले  हराउंदै  फ्रान्स विश्व च्याम्पियन बन्यो  ।

एनआरएन यूके स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला जुलाई २३ मा

एनआरएन यूके स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला जुलाई २३ मा

भेलालाई सफल बनाउने उद्धेश्यले त्यसको १ दिन अघि जुलाई २२ तारिखका दिन ग्लास्गोमा एक अन्तरक्रिया कार्यक्रम पनि आयोजना हुने भएको छ । 

इंग्ल्याण्डलाई हराएर बेल्जियमले बनायो विश्वकपमा तेस्रो स्थान

इंग्ल्याण्डलाई हराएर बेल्जियमले बनायो विश्वकपमा तेस्रो स्थान

विश्वकप २०१८ को तेस्रो स्थानका लागि भएको प्लेअफ म्याच बेल्जियमले जितेको छ ।इंग्ल्याण्डलाई २ शुन्यले हराएर बेल्जियमले तेस्रो स्थान सुरक्षित गर्यो ।

दमकको रत्न आश्रमको सहयोगार्थ लण्डनमा गरियो च्यारिटी

दमकको रत्न आश्रमको सहयोगार्थ लण्डनमा गरियो च्यारिटी

लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबको हलमा सम्पन्न उक्त कार्यक्रमबाट आश्रमको लागि २७ सय पाउण्ड संकलन भएको छ ।

लण्डनमा अमेरिकी राष्ट्रपति ट्रम्पविरोधी प्रदर्शनमा १ लाख बढि सहभागी

लण्डनमा अमेरिकी राष्ट्रपति ट्रम्पविरोधी प्रदर्शनमा १ लाख बढि सहभागी

शुक्रबार अपरान्ह मध्य लण्डनमा भएको ट्रम्पविरुद्धको विरोध प्रदर्शन र्यालीमा १ लाख बढि सहभागी बनेको दाबी आयोजकले गरेका छन् ।

पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।