बेलायती अस्पतालमा शैया अभाव हुनसक्ने चिकित्सकको चेतावनी
लण्डन । कोरोनाभाइरस सङ्क्रमणका घटनामा बृद्धि भएको कारण बिहीबार इङ्ल्याण्डका अस्पताल प्रमुखहरूले शैया व्यवस्थानमा कठिनाई भएको बताएका छन् ।
विस्तृतमा
हालै सार्वजनिक बेलायती राजरिवारका ५ अफिसियल तस्बिर

लण्डन । बेलायती युवराज विलियम र युवराज्ञी केटका तेस्रो सन्तान नवराजकुमार लुइसको क्रिश्चनिङ समारोहपछिका अफिसियल तस्बिर सार्वजनिक भएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्न बेलायती राजपरिवारका सदस्यले गरे अस्वीकार

विन्डसोर क्यासल पुगेर महारानीसंग चिया भेट गरेका राष्ट्रपति ट्रम्पलाई राज्यपरिवारका अन्य सदस्यले भने भेट्न अस्वीकार गरेको समाचार बाहिरिएको छ ।
अब बेलायती सेनामा नेपाली युवतिहरु पनि भर्ती हुन पाउने

बेलायती सेनामा गोर्खा रेजिमेन्टको स्थापना भएको २ सय वर्षभन्दा लामो समयपछि पहिलोपटक महिलालाई पनि भर्ती हुने अवसर दिन थालिएको हो ।
लन्डन दूतावासमा नेप्लिज वुमन्स एशोसिएसनको च्यारिटी डिनर

एशोसिएसनले वार्षिक च्यारिटी डिनर अन्तर्गत राधा पौडेल फाउण्डेसनको सहयोगार्थ कार्यक्रम गरेको हो ।
विश्वकप २०१८ को गोल्डेन बुट इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई

लन्डन। विश्वकप २०१८ को गोल्डेन बुट इङ्गल्याण्डका कप्तान ह्यारी केनले जितेका छन्।
फ्रान्सले जित्यो विश्वकप २०१८ को उपाधि

फाइनलमा क्रोएशियालाई ४-२ ले हराउंदै फ्रान्स विश्व च्याम्पियन बन्यो ।
एनआरएन यूके स्कटल्याण्ड राज्य परिषदको पहिलो भेला जुलाई २३ मा

भेलालाई सफल बनाउने उद्धेश्यले त्यसको १ दिन अघि जुलाई २२ तारिखका दिन ग्लास्गोमा एक अन्तरक्रिया कार्यक्रम पनि आयोजना हुने भएको छ ।
इंग्ल्याण्डलाई हराएर बेल्जियमले बनायो विश्वकपमा तेस्रो स्थान

विश्वकप २०१८ को तेस्रो स्थानका लागि भएको प्लेअफ म्याच बेल्जियमले जितेको छ ।इंग्ल्याण्डलाई २ शुन्यले हराएर बेल्जियमले तेस्रो स्थान सुरक्षित गर्यो ।
दमकको रत्न आश्रमको सहयोगार्थ लण्डनमा गरियो च्यारिटी

लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबको हलमा सम्पन्न उक्त कार्यक्रमबाट आश्रमको लागि २७ सय पाउण्ड संकलन भएको छ ।
लण्डनमा अमेरिकी राष्ट्रपति ट्रम्पविरोधी प्रदर्शनमा १ लाख बढि सहभागी

शुक्रबार अपरान्ह मध्य लण्डनमा भएको ट्रम्पविरुद्धको विरोध प्रदर्शन र्यालीमा १ लाख बढि सहभागी बनेको दाबी आयोजकले गरेका छन् ।
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनामा साइडइफेक्ट देखियो, एक जनाको अवस्था गम्भीर

एजेन्सी । भारतमा कोरोना भ्याक्सिन लगाउने कार्यक्रम सुरु भइसकेको छ । यस क्रममा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ ।