राजकुमार फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गरिने, ३० जना मात्रै सहभागी हुने, दरबारमा फूल नचढाउन आह्वान

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । विस्तृतमा


लण्डनको पशुपतिनाथ मन्दिरमा मनाइयो श्रीकृष्ण जन्माष्टमी

लण्डनको पशुपतिनाथ मन्दिरमा मनाइयो श्रीकृष्ण जन्माष्टमी

लण्डन । श्रीकृष्ण जन्माष्टमी पर्व आइतबार बेलायतका नेपालीहरुले पनि मनाएका छन् । लण्डनको प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरमा एक विशेष कार्यक्रमसहित जन्माष्टमी मनाइएको हो ।

लण्डनमा फेरि गुञ्जियो नेपथ्य

लण्डनमा फेरि गुञ्जियो नेपथ्य

लण्डनको ब्रिक्सटनस्थित ओ टु एकेडेमीमा शनिबार बेलुकी भेला भएका श्रोता दर्शकलाई फेरि एकपटक मन्त्रमूग्ध पार्न नेपथ्य सफल भएको छ । मुलुककै अग्रणी लोक रक ब्याण्डले तेश्रोपटक आफूलाई बेलायतको महत्वपूर्ण मञ्चमा प्रस्तुत गरेको हो ।

यूकेका दिदीबहिनी नचाउन गायिका कला पंगेनी लन्डनमा

यूकेका दिदीबहिनी नचाउन गायिका कला पंगेनी लन्डनमा

लन्डन । नारीहरुको महान पर्व हरितालिका तीजको रौनक बढिरहँदा लोक तथा दोहोरी गायिका कला पंगेनी तीजको कार्यक्रमका लागि लन्डन आइपुगेकी छन् ।

सरकारको नीतिले लण्डनमा घरविहिन बढे

सरकारको नीतिले लण्डनमा घरविहिन बढे

लण्डन ।बेलायतको लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहिनहरू बढेको बताएका छन्।

'लण्डन गजल सांझ' को तयारी पूरा, गायक राज सिग्देलको विशेष प्रस्तुति हुने

'लण्डन गजल सांझ' को तयारी पूरा, गायक राज सिग्देलको विशेष प्रस्तुति हुने

लण्डन । मोतीजयन्तीको अवसर पारेर बेलायतको राजधानी लण्डनमा आयोजना गर्न लागिएको ’गजल सांझ’ को तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

सक्रियता बढाउंदै यती, ३ महिनाभित्र महाधिवेसन र ३ वटा कार्यक्रम गर्ने घोषणा

सक्रियता बढाउंदै यती, ३ महिनाभित्र महाधिवेसन र ३ वटा कार्यक्रम गर्ने घोषणा

बेलायतकै पहिलो नेपाली संस्था यतीले विहिबार लण्डनमा एक पत्रकार सम्मलेन गर्दै आउंदो ३ महिनाभित्र महाधिवेसन र ३ छुट्टाछुट्टै कार्यक्रमहरु गर्ने घोषणा गरेको छ।

लण्डनको नयां क्रसरेल सेवा डिसेम्बरमा सुरु नहुने, थप ९ महिना लाग्ने

लण्डनको नयां क्रसरेल सेवा डिसेम्बरमा सुरु नहुने, थप ९ महिना लाग्ने

ट्रान्सपोर्ट फर लण्डन (टिएफएल ) ले यसअघि निर्धारित भन्दा ९ महिना ढिलो गरी सेवा सञ्चालनमा आउने जनाएको छ ।

अमेरिकाका  ग्यास स्टेसनमा १४ वर्षमा मारिए १४ नेपाली  ( भिडियो )

अमेरिकाका  ग्यास स्टेसनमा १४ वर्षमा मारिए १४ नेपाली  ( भिडियो )

विगत १४ वर्षमा १४ जना नेपालीले ज्यान गुमाएको तितो यर्थाथ  देखांउदै कार्यक्रममा यस क्षेत्रमा सफलता हात पारेका नेपालीहरु र अन्य सरोकारवालाहरुसंग कुराकानी समेत प्रस्तुत गरिएको छ ।

सोमबार बर्मिङहममा तीजगीत प्रतियोगिता हुंदै, राष्ट्रिय कलाकारहरुले पनि प्रस्तुति गर्ने

सोमबार बर्मिङहममा तीजगीत प्रतियोगिता हुंदै, राष्ट्रिय कलाकारहरुले पनि प्रस्तुति गर्ने

शान्ति नेपाली समाज बेलायतको आयोजनामा आउंदो सेप्टेम्बर ३ तारिख सोमबार बर्मिङहममा तीजगीत प्रतियोगिता आयोजना हुने भएको छ । साथमा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहरुको विशेष प्रस्तुतिमा 'तीज धमाका' समेत हुने भएको छ ।

बेलायतमा 'पलेटी कसेर लप्टेमा खाने' परम्परागत नेवारी भोज आयोजना हुंदै

बेलायतमा 'पलेटी कसेर लप्टेमा खाने' परम्परागत नेवारी भोज आयोजना हुंदै

पासा पुचः गुथि यूकेले आउंदो सेप्टेम्बर महिनको २९ तारिख शनिबार उक्त भोज आयोजना गर्ने भएको हो । बेजिङस्टोकस्थित बेजिङस्टोक कार्निभल हलमा मध्यान्ह १२ देखि सांझ ६ बजेसम्म भोज सञ्चालन हुनेछ ।

पर्यटन

द्यो स्वगं पूजा (सगुन जात्रा)

द्यो स्वगं पूजा (सगुन जात्रा)

भक्तपुर । बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ । आज बिहानैदेखि परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जीवनशैली

स्वास्थ्यका लागि लाभदायी पुदिना

स्वास्थ्यका लागि लाभदायी पुदिना

काठमाडौं । पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।

विचित्र विश्व

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

भुटानमा कति पुग्यो कोरोना संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ९४१ पुगेको छ । थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९४१ पुगेको हो । कोरोनाका कारण हालसम्म भुटानमा एक जनाको मात्र मृत्यु भएको छ ।