बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली
लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गरेका छन् । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्किएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुन् ।
विस्तृतमा
भ्रष्टाचारमा शुन्य सहनशीलता रे ! साँच्चै ?

यसको ब्यापकता यति छ कि सरकारी निकाय र कर्मचारी, सार्वजनिक पद धारण गरेको कुनै व्यक्ति, जनप्रतिनिधि, गैह्र सरकारी निकाय, अन्तर्राष्ट्रिय निकाय, समाजका विभिन्न अंग र निकायमा सबैमा यसको प्रभाव र असर छ ।
यस्तो हुंदैछ बेलायतको दशौं नेपाली मेला

मेला आयोजना हुने लण्डनको मिडलसेक्सस्थित केम्पटन पार्क रेस कोर्समा शनिबार एक पत्रकार सम्मेलन गर्दै तमु धिं यूकेले मेलाको तयारी पूरा लगभग भएको समेत जानकारी गराएको छ ।
नेपालको नागरिकता ऐन संशोधन विधेयकमा एनआरएन यूकेले पठायो ७ बुंदे सुझाव

विधेयकमा गैरआवासीय नेपालीहरुसंग सरोकार रख्ने कतिपय प्रवाधानहरु छुटेको, समावेश भएका कतिपय प्रावधानले गम्भिर असर पार्ने देखिएको र कतिपय प्रवाधान स्पष्ट पार्न अत्यावश्यक भएको ठहर गर्दै एनआरएन यूकेले ती बुंदाहरुमा नेपाल सरकार, संघीय संसद र सरोकावाला निकायहरुको ध्यानाकर्षण गराउन ज्ञापनपत्र पठाएको हो ।
बेलायतमा 'ई-सिगरेट' प्रयोगमा थप छुट दिन सांसदहरुको सिफारिस

ईलेक्ट्रोनिक सिगरेटको प्रयोग सामान्य धुमपानको तुलनामा निकै कम हानिकारक रहेको उल्लेख गर्दै प्रतिवेदनले धेरै मानिसहरुलाई धुमपानबाट मुक्त गर्ने माध्यमका रुपमा यसलाई सदुपयोग गरिनुपर्ने उल्लेख गरेको छ ।
दोस्रो प्रतिभा नक्षत्रको फाइनल आइतबार, बाल समुहमा १६ र युवामा १२ प्रतियोगी
प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आयोजना हुने दोस्रो प्रतिभा नक्षेत्र २०१८ को फाइनलबाट युवा तथा बाल समुहमा छुट्टाछ्ट्टै विजेताहरु चयन गरिनेछ ।
शनिबार लण्डनमा क्वाटी पुन्हीः मनाइंदै

विगतका वर्षमा जस्तै पासा पुचः गुथि साउथ ईस्ट लण्डनले यसपटक यहि शनिबार अगस्ट १८ तारिखका दिन क्वाटी पुन्हीः तथा समर बारबीक्यू कार्यक्रम आयोजना गर्ने भएको हो ।
तमु धिं लण्डन ईकाईको तीज कार्यक्रममा गायिका सुशिला गौतमले नचाउने

तमु धिं लण्डन ईकाईको आमा समुहको आयोजनामा आउंदो सेप्टेम्बर १ तारिखका दिन लण्डनको नर्थहोल्टस्थित नर्थहोल्ट सोसल क्लबमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
८ बुंदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा सम्पन्न

विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र यूकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो ।
नेफिन यूकेको अन्तरक्रिया कार्यक्रममा संग्रौलालाई बिदाई र डा. गुरुङलाई स्वागत गरिदै

लेखक, राजनीतिक चिन्तक तथा विश्लेषक खगेन्द्र संग्रौलाको औपचारिक बिदाई र डा. ओम गुरुङको स्वागत एकै पटक गर्ने क्रममा नेफिन यूकेले उक्त अन्तक्रिया गर्न लागेको हो ।
दिनहुं लाखौं यात्रुको ओहोरदोहोर हुने लण्डनको हिथ्रो विमानस्थल

सन् २०१७ मा लण्डन हिथ्रो विमास्थलबाट ओहोरदोहोर गर्ने यात्रुहरुको कुल संख्या ७८ मिलियन (७ करोड ८० लाख ) थियो ।
युके ट्रेण्डिङ्ग
- बेलायतका लागि नेपाली राजदूत रेग्मीद्वारा पदबहाली
- तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो
- बेलायतका लागि राजदूत रेग्मीद्वारा पदबहाली
- बेलायतमा २ करोड ४५ लाखले लगाए कोरोनाविरुद्धको खोप
- बीसीसी यूकेको अध्यक्षमा धर्म तामाङ निर्विरोध निर्वाचित
- कोरोनाको खोप लगाएपछि के हुन्छ ?
- कोरोनाका कारण विदेशमा थप ३ जना नेपालीको मृत्यु
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।