बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलो पारिने
एजेन्सी। लामो समयदेखि लकडाउन कायम रहँदै आएको बेलायतमा लकडाउन क्रमशः खुकुलो बनाइने भएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् ।
विस्तृतमा
प्रतिभा नक्षत्रमा जे देखियो : सहि अवधारणा, गलत अभ्यास

सन्दर्भ प्रतिभा नक्षत्रमा मात्र सिमित छैन । बेलायतका अधिकांश नेपाली संघसंस्थाले गर्ने कार्यक्रमको हविगत यस्तै हुन्छ । अब यसतर्फ सबैको ध्यान जान जरुरी छ ।
के हुंदैछ एनआरएन स्कटल्याण्ड राज्य परिषद गठनको प्रक्रिया ?

नेतृत्वका तीनै जना आकांक्षी तदर्थ समितिमा अट्ने गरी निकास निकाल्ने पहल अध्यक्ष फगामीले गरिरहेका छन् । संयोजक पदका सबै आकांक्षीहरुलाई समान हैसियतमा राखेर तदर्थ समिति घोषणा गराउने उनको योजना छ ।
भ्रष्टाचारमा शुन्य सहनशीलता रे ! साँच्चै ?

यसको ब्यापकता यति छ कि सरकारी निकाय र कर्मचारी, सार्वजनिक पद धारण गरेको कुनै व्यक्ति, जनप्रतिनिधि, गैह्र सरकारी निकाय, अन्तर्राष्ट्रिय निकाय, समाजका विभिन्न अंग र निकायमा सबैमा यसको प्रभाव र असर छ ।
यस्तो हुंदैछ बेलायतको दशौं नेपाली मेला

मेला आयोजना हुने लण्डनको मिडलसेक्सस्थित केम्पटन पार्क रेस कोर्समा शनिबार एक पत्रकार सम्मेलन गर्दै तमु धिं यूकेले मेलाको तयारी पूरा लगभग भएको समेत जानकारी गराएको छ ।
नेपालको नागरिकता ऐन संशोधन विधेयकमा एनआरएन यूकेले पठायो ७ बुंदे सुझाव

विधेयकमा गैरआवासीय नेपालीहरुसंग सरोकार रख्ने कतिपय प्रवाधानहरु छुटेको, समावेश भएका कतिपय प्रावधानले गम्भिर असर पार्ने देखिएको र कतिपय प्रवाधान स्पष्ट पार्न अत्यावश्यक भएको ठहर गर्दै एनआरएन यूकेले ती बुंदाहरुमा नेपाल सरकार, संघीय संसद र सरोकावाला निकायहरुको ध्यानाकर्षण गराउन ज्ञापनपत्र पठाएको हो ।
बेलायतमा 'ई-सिगरेट' प्रयोगमा थप छुट दिन सांसदहरुको सिफारिस

ईलेक्ट्रोनिक सिगरेटको प्रयोग सामान्य धुमपानको तुलनामा निकै कम हानिकारक रहेको उल्लेख गर्दै प्रतिवेदनले धेरै मानिसहरुलाई धुमपानबाट मुक्त गर्ने माध्यमका रुपमा यसलाई सदुपयोग गरिनुपर्ने उल्लेख गरेको छ ।
दोस्रो प्रतिभा नक्षत्रको फाइनल आइतबार, बाल समुहमा १६ र युवामा १२ प्रतियोगी
प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आयोजना हुने दोस्रो प्रतिभा नक्षेत्र २०१८ को फाइनलबाट युवा तथा बाल समुहमा छुट्टाछ्ट्टै विजेताहरु चयन गरिनेछ ।
शनिबार लण्डनमा क्वाटी पुन्हीः मनाइंदै

विगतका वर्षमा जस्तै पासा पुचः गुथि साउथ ईस्ट लण्डनले यसपटक यहि शनिबार अगस्ट १८ तारिखका दिन क्वाटी पुन्हीः तथा समर बारबीक्यू कार्यक्रम आयोजना गर्ने भएको हो ।
तमु धिं लण्डन ईकाईको तीज कार्यक्रममा गायिका सुशिला गौतमले नचाउने

तमु धिं लण्डन ईकाईको आमा समुहको आयोजनामा आउंदो सेप्टेम्बर १ तारिखका दिन लण्डनको नर्थहोल्टस्थित नर्थहोल्ट सोसल क्लबमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
८ बुंदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा सम्पन्न

विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र यूकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो ।
युके ट्रेण्डिङ्ग
- बेलायतमा धनबहादुरद्वारा हुलाक सेवा खरिद
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना बेलायती नागरिक पक्राउ
- बेलायतमा कोरोना खोप कार्यक्रमः ग्रिनविचकी मेयरद्वारा उलविच लेट नाइट फार्मेसीको तारिफ
- बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलो पारिने
- हजुरबुबा सिकिस्त बिरामी परेपछि युके फर्कने तयारीमा राजकुमार ह्यारी
- प्रयोगका ल्याइएका खोपहरु नयाँ भेरियन्टका लागि पनि प्रभावकारी
- बेलायतमा कोरोना संक्रमणबाट थप एक जना नेपालीको मृत्यु
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
ग्याष्ट्रिकले सतायो ? नआतिनुहोस्, यसरी घरमै बनाउन सकिन्छ औषधि

एजेन्सी । मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।