बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलो पारिने

एजेन्सी। लामो समयदेखि लकडाउन कायम रहँदै आएको बेलायतमा लकडाउन क्रमशः खुकुलो बनाइने भएको छ । देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन् । विस्तृतमा


बेलायत बस्दै आएका इञ्जिनियर पौड्यालको कथासंग्रह 'ब्रिटिश ओइदर' सार्वजनिक

बेलायत बस्दै आएका इञ्जिनियर पौड्यालको कथासंग्रह 'ब्रिटिश ओइदर' सार्वजनिक

पौड्यालका २१ वटा कथाहरुको संग्रह 'ब्रिटिश ओइदर' शनिबार काठमाडौंमा विमोचन भएको हो । 

लण्डनको नेपाली मेला आज, मेला हेर्न आउंदै हजारौं नेपाली

लण्डनको नेपाली मेला आज, मेला हेर्न आउंदै हजारौं नेपाली

यस वर्ष नेपाली मेलाको दशौं संस्करण हो । मेला हेर्न बेलायतका विभिन्न क्षेत्रबाट हजारौं नेपालीहरु भेला हुंदैछन ।

च्यारिटी कार्यक्रम गर्दै  नेप्लिज नर्सिङ एशोसिएसन यूकेले मनायो दशौं वार्षिकोत्सव

च्यारिटी कार्यक्रम गर्दै  नेप्लिज नर्सिङ एशोसिएसन यूकेले मनायो दशौं वार्षिकोत्सव

एशोसिएसनले जुम्लाको पथरखोलामा निर्माण गरिरहेको मातृशिशु केन्द्रको लागि आवश्यक कोष जुटाउन च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइएको हो 

बेलायतकै सबैभन्दा 'खराब' एअरपोर्ट

बेलायतकै सबैभन्दा 'खराब' एअरपोर्ट

अध्ययनको प्रतिवेदनअनुसार लुटन एअरपोर्ट पछिल्ला ३ वर्षदेखि लगातार बेलायतको सबैभन्दा खराब एअरपोर्टका रुपमा कायम छ ।

मर्जिङ नेपसक्सको साधारणसभा र 'समर बल' शनिबार , अध्यक्षमा पवन कंडेल निर्विरोध

मर्जिङ नेपसक्सको साधारणसभा र 'समर बल' शनिबार , अध्यक्षमा पवन कंडेल निर्विरोध

मर्जिङ नेपसक्सले यहि शनिबार २५ अगस्टका दिन लण्डनमा आफ्नो पहिलो साधारणसभा गर्दैछ । ८ सदस्यीय नेपसक्सको कार्यकारी टिममा पवन कंडेल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।

तेस्रो यूके डान्स अफ २०१८ को तयारी सुरु, फाइनल अक्टोबर १४ मा 

तेस्रो यूके डान्स अफ २०१८ को तयारी सुरु, फाइनल अक्टोबर १४ मा 

लण्डन । बेलायतको नेपाली समुदायमा आयोजना हुंदै आएको नृत्य प्रतियोगिता यूके डान्स अफको तेस्रो संस्करणका लागि तयारी सुरु भएको छ ।  तेस्रो यूके डान्स अफ २०१८ को फाइनल आगामी अक्टोबर महिनाको १४ तारिख अल्डरसटको प्रिन्सेस हलमा तय भएको छ । 

ब्रेक्जिट प्रभाव : बेलायतमा युरोपेलीहरु घट्दै

ब्रेक्जिट प्रभाव : बेलायतमा युरोपेलीहरु घट्दै

१ वर्षको अवधिमा युरोपेली देशहरुबाट बेलायत भित्रिनेको कुल संख्या २ लाख २६ हजार थियो भने सो अवधिमा बेलायत छोड्ने युरोपेलीहरुको संख्या १ लाख ३८ हजार थियो ।

तीजको दिन लण्डनको साउथहल मन्दिरमा विशेष कार्यक्रम

तीजको दिन लण्डनको साउथहल मन्दिरमा विशेष कार्यक्रम

विश्व हिन्दू महासंघ बेलायत च्याप्टर र पशुपतिनाथ सनातन समिति बेलायतको संयुक्त आयोजनमा तीजकै दिन पारेर सेप्टेम्बर महिनाको १२ तारिख उक्त कार्यक्रम गर्न लागिएको हो ।

फेरि मायामा फसे विजय (भिडियोसहित)

फेरि मायामा फसे विजय (भिडियोसहित)

'फसियो' बोल को म्युजिक भिडियोमा मेगन, सविना र लिजाको साथसाथै विजय, कोकोम्यान, सेगा,तारा,संजय, जय अथर, ज्याक राई आदिलाई देख्न सकिन्छ ।

आयरल्याण्डमा 'नेपाल आयरल्याण्ड मैत्री दिवस' कार्यक्रम, आइरिस राष्ट्रपति सहभागी

आयरल्याण्डमा 'नेपाल आयरल्याण्ड मैत्री दिवस' कार्यक्रम, आइरिस राष्ट्रपति सहभागी

गत शनिबार राजधानी डब्लिनमा आयोजना गरेको 'नेपाल-आयरल्याण्ड मैत्री दिवस कार्यक्रम'मा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्स प्रमुख अतिथीका रुपमा सहभागी बने ।

पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।