बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

लण्डन । बुद्ध फाउन्डेसन यूकेको अध्यक्षमा दीपक श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार लण्डनमा भएको संस्थाको पहिलो अधिवेशनबाट फाउन्डेसनका संस्थापक एवम् पहिलो कार्यसमितिका अध्यक्ष श्रेष्ठले नै आगामी तीन वर्षको लागि नेतृत्व पाएका हुन्। विस्तृतमा


बेलायतमा कोरोना संक्रमण, यस्तो छ पछिल्लो रिपोर्ट

बेलायतमा कोरोना संक्रमण, यस्तो छ पछिल्लो रिपोर्ट

लण्डन । बेलायतमा एकैदिन कोरोना भाइरसका ३८ हजारभन्दा बढी सङ्क्रमित फेला परेका समाचारमा जनाइएको छ । पछिल्ला केही दिनयता यहाँ भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको पाइएको छ । यसै क्रममा यहाँ शुक्रबार ३८ हजार भन्दा पनि बढी सङ्क्रमित पाइएको बताइएको हो ।

गोर्खाको माग सम्बोधन गर्न प्रारम्भिक बैठक सम्पन्न

गोर्खाको माग सम्बोधन गर्न प्रारम्भिक बैठक सम्पन्न

लण्डन । भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायत माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ ।

बेलायतमा कोरोनाका कारण एकैदिन १९१ जनाको मृत्यु

बेलायतमा कोरोनाका कारण एकैदिन १९१ जनाको मृत्यु

लण्डन । बेलायतमा कोरोनाका कारण एकैदिन १९१ जनाको मृत्यु भएको छ । कोरोनाका कारण बेलायतमा हालसम्म १ लाख ३३ हजार ६७४ जनाले ज्यान गुमाएका छन् ।

बेलायतबाट फर्किएर चेन होटलमा लगानी

बेलायतबाट फर्किएर चेन होटलमा लगानी

चितवन । दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याएका छन् । दियालो र अनुपम फुडल्याण्डको नाममा उहाँको समूहको होटल बिस्तार भइरहेको छ ।

युरोपको शिथिल पर्यटनले गति लिदै

युरोपको शिथिल पर्यटनले गति लिदै

लण्डन । युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका छन्। युरोपको पर्यटक र आतिथ्य उद्योग यस वर्ष मन्दप्रायः नै रहेको छ तर सुधारको झिनो सङ्केत भने देखिएका छन्।

बेलायतमा कोरोना संक्रमण, यस्तो छ पछिल्लो रिपोर्ट

बेलायतमा कोरोना संक्रमण, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ ।

बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३३ हजार २२९ जनाको निधन

बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३३ हजार २२९ जनाको निधन

लण्डन । आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ ।

'मनिटु' बाट नेपाल पैसा पठाउनुस्, हेल्प फर नेपाल क्याम्पेनमा सहभागी हुनुहोस्

'मनिटु' बाट नेपाल पैसा पठाउनुस्, हेल्प फर नेपाल क्याम्पेनमा सहभागी हुनुहोस्

लण्डन । यूके मा पंजीकृत च्यारिटी संस्था हेल्प फर नेपाल को सहकार्य मा मनिटु ले हरेक सफल स्थानान्तरण बापत १ पाउण्ड हेल्प फर नेपाल च्यारिटी लाई डोनेट गर्ने घोषणा गरेको छ । नेपाल को शिक्षा, स्वास्थ्य र कल्याण मा सकारात्मक प्रभाव पार्न को निमित्त मनिटु को यो पहिलो कदम हो।

एनआरएनए रोमानियाको सातौं महाधिवेशन सम्पन्न, अध्यक्षमा खगेन्द्र अधिकारी चयन

एनआरएनए रोमानियाको सातौं महाधिवेशन सम्पन्न, अध्यक्षमा खगेन्द्र अधिकारी चयन

बुखारेस्ट, रोमानिया । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको सातौं राष्ट्रिय महाधिवेशन सफलताका साथ रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप महाधिवेशनले सर्वसम्मत रुपमा २९ सदस्यीय नयाँ कार्य समिति २०२१–२०२३ गठन गरेको छ ।

युकेमा थप ३७ हजार बढीमा कोरोना संक्रमण

युकेमा थप ३७ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टामा थप ३७ हजार ५७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।