‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

लण्डन । गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ । विस्तृतमा


एनआरएनएमा विधानविपरीत प्रतिनिधि छनोट भएकै छ, सच्याउनुको विकल्प छैन’

एनआरएनएमा विधानविपरीत प्रतिनिधि छनोट भएकै छ, सच्याउनुको विकल्प छैन’

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान पदाधिकारीले विधानविपरीत आउँदो १०औँ महाधिवेशनका प्रतिनिधि छनोट गरेको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सदरमुकाम कुश्मामा पर्वत, बागलुङ र म्याग्दीका पत्रकारको आज सम्मेलन गरी उनले यही असोज २८ देखि ३० गते काठमाडौँमा हुने महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

लण्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

लण्डनमा एनआरएनए तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन शुरु

लण्डन । बेलायतको लण्डनस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात भएको छ । बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्रीउमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा सम्मेलनको उद्घाटन गरेका हुन् ।

'सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन'

'सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन'

कर्णाली । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताएका छन् ।

‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

लण्डन । गैरआवासीय नेपाली सङ्घले उत्पादन गर्न लागेको साङ्गीतिक कार्यक्रम ‘एनआरएन द सिङ्गर’ लाई कान्तिपुर टेलिभिजनले प्रसारण गर्ने भएको छ । दुवै पक्षबीच उक्त ‘शो’ प्रसारण गर्न सम्झौता गरिएको छ ।

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

नेपाललाई रातो सूचीबाट हटाउन बेलायत सरकारसँग माग

लण्डन । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ ।

बेलायतमा कोरोनाका कारण एकैदिन २०१ जनाको मृत्यु

बेलायतमा कोरोनाका कारण एकैदिन २०१ जनाको मृत्यु

एजेन्सी । बेलायतमा कोरोनाका कारण एकैदिन २०१ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म १ लाख ३४ हजार ६४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

आर्थिक लेनदेनको अभियोगपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षद्वारा राजिनामा

लण्डन । रूसी एक बैंकबाट आर्थिक लाभ स्वीकारेको अभियोगपछि राजकुमार चाल्र्सको परोपकारी संस्थाका अध्यक्षले अनुसन्धानका लागि बुधबार राजीनामा दिएका छन् ।

बेलायती मन्त्रीमण्डलमा हेरफेर, विदेशमन्त्री राब न्यायमन्त्री बन्ने सम्भावना

बेलायती मन्त्रीमण्डलमा हेरफेर, विदेशमन्त्री राब न्यायमन्त्री बन्ने सम्भावना

लण्डन । प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्ने भएका छन् । नयाँ मन्त्री मण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ ।

युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने

एजेन्सी । युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिए ।

पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।