Esewa

नेपाल–बेलायत श्रम वार्ताः एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

काठमाडौँ । रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । विस्तृतमा


बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

बेलायतले युक्रेनबाट दूतावासका कर्मचारीलाई फिर्ता गर्ने

एजेन्सी । विदेशी, राष्ट्रमण्डल विकास कार्यालय (FDCO) ले रुसबाट बढ्दो खतराको प्रतिक्रियास्वरूप बेलायती दूतावासका केही कर्मचारी र आश्रितहरूलाई कीभबाट फिर्ता गर्ने निर्णय गरेको बेलायतको यात्रा सल्लाहकारले एक विज्ञप्तिमा जनाएका छन् ।

एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति संयोजकमा नारायण कँडेल

एनआरएनए यूकेको कानूनी परामर्श तथा विधान समिति संयोजकमा नारायण कँडेल

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले कानूनी परामर्श तथा विधान समिति गठन गरेको छ। अल्डरसटस्थित आफ्नै कार्यालयमा बसेको दोस्रो प्रत्यक्ष बैठकले कानूनी तथा परामर्श तथा विधान समिति गठन गरेको हो।

बेलायतमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाउने तयारी

बेलायतमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाउने तयारी

लण्डन । कोरोना भाइरसले विश्वभर तनाब मच्चाइरहेको छ । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना प्रतिबन्ध अन्त्य भएको घोषणा गरेका छन् । यसमा मास्क लगाउने र घरबाट काम गर्ने दुवैको आवश्यकतालाई हटाउने पनि समावेश छ।

बेलायतमा कोरोनाका कारण ३५९ जनाको मृत्यु

बेलायतमा कोरोनाका कारण ३५९ जनाको मृत्यु

लण्डन । बेलायतमा कोरोनाका कारण ३५९ जनाको मृत्यु भएको छ । कोरोनाका कारण बेलायतमा हालसम्म १ लाख ५२ हजार ८७२ जनाको ज्यान गइसकेको छ ।

गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इङ्ल्याण्डले भर्च्युयल दौड कार्यक्रम गर्ने तय गर्ने

गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इङ्ल्याण्डले भर्च्युयल दौड कार्यक्रम गर्ने तय गर्ने

काठमाडौँ। गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इङ्ल्याण्डले भर्च्युयल दौड कार्यक्रम गर्ने तय भएको छ। ‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देशका साथ विश्व भरि छरिएर रहेका नेपाली समुदायलाई शारीरिक र मानसिक तन्दुरुस्त रहनका साथै स्वस्थ र सक्रिय रहन अभिप्रेरित गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो।

युकेमा थप ९४ हजार जनामा कोरोना संक्रमण

युकेमा थप ९४ हजार जनामा कोरोना संक्रमण

एजेन्सी । युकेमा पछिल्लो २४ घण्टामा थप ९४ हजार ४३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, उक्त अवधिमा कोरोना संक्रमणबाट ४३८ जनाको मृत्यु भएको छ भने १ लाख १९ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् ।

युकेमा थप ८४ हजार बढीमा कोरोना संक्रमण

युकेमा थप ८४ हजार बढीमा कोरोना संक्रमण

एजेन्सी । युकेमा पछिल्लो २४ घण्टामा थप ८४ हजार ४२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपाल–बेलायत श्रम वार्ताः एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

नेपाल–बेलायत श्रम वार्ताः एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

काठमाडौँ । रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतमा छायांकन गरिएको गीत ‘फूलहरु मगमग’को भिडियो सार्वजनिक

बेलायतमा छायांकन गरिएको गीत ‘फूलहरु मगमग’को भिडियो सार्वजनिक

काठमाडौँ। गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘फूलहरु मगमग’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ। बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा मोडल सृजना निङ्लेखुको अभिनय रहेको छ।

एनआरएनएको विवाद मिलाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

एनआरएनएको विवाद मिलाउन शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएन)ले निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने भन्दै आईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।

पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।