नेपाली पुर्खाहरूले तिब्बतसँग लडेर युद्ध जितेकाे रसुवागढी (फोटोफिचर)

काठमाडौँ । रसुवागढी नेपालचीन सीमानामा रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिकाटिमुरेमा अवस्थित डेढ शताव्दी पुरानो ऐतिहासिक गढी हो । उत्तरबाट लिङ्दे र पश्चिमबाट केराङ खोला मिलेर भोटेकोशी नदी सुरूहुने दोभानमा रसुवागढी निर्माण भएको छ । विस्तृतमा


पर्वातारोहण क्षेत्रमा कार्यरत श्रमिकलाई मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिम

पर्वातारोहण क्षेत्रमा कार्यरत श्रमिकलाई मानसिक स्वास्थ्य सम्बन्धि विशेष  तालिम

काठमाडौँ । पर्वातारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालिम कार्यक्रममा पर्वातारोहण संघ सम्वद्ध ३९ जनाले सहभागिता जनाएका थिए ।

ढोरपाटनमा ८ शिकारीले शिकार शुरु

ढोरपाटनमा ८ शिकारीले शिकार शुरु

बलेवा । विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन ।

दशैँमा बन्दीपुरमा केबुलकार सरर...

दशैँमा बन्दीपुरमा केबुलकार सरर...

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड

हाइकिङ र साइक्लिङको साझा गन्तव्य : वेगनास परिक्रमा पदमार्ग

हाइकिङ र साइक्लिङको साझा गन्तव्य : वेगनास परिक्रमा पदमार्ग

कास्की । लेखनाथस्थित वेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवद्र्धनमा प्राथमिकता दिइएको छ । करीब सात वर्षअघि वेगनासतालको बाँधदेखि लाम स्वाहाँरा–स्याङ्खुदी–सिम्ले–भञ्ज्याङ–सुन्दरीडाँडा–पचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेहरूका लागि यो गन्तव्य रोजाइमा पर्ने गरेको छ ।

चितवनमा नयाँ प्रजातिको चरा फेला

चितवनमा नयाँ प्रजातिको चरा फेला

चितवन । चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो ।

आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरमा

आइसफल डाक्टरको टोली सगरमाथा आधार शिविरमा

काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न सात जना आइसफल डाक्टरको टोली सगरमाथा आधारशिविर पुगेको छ ।

महाकालीमा र्याफ्टिङ शुरु

महाकालीमा र्याफ्टिङ शुरु

बैतडी । महाकाली नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरिएको छ । सोमबार विश्व पानी दिवसको अवसर पारेर महाकाली नदीको बैतडीको सेरादेखि झुलाघाटसम्म जलयात्रा गरिएको हो ।

शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट जडान गरियो

शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट जडान गरियो

डोल्पा । शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ ।

‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले

‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले

बेनी । म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् ।

नारायणी नदीमा डुङ्गा

नारायणी नदीमा डुङ्गा

चितवन । केही युवाले पर्यटन प्रवद्र्धनका लागि नारायणी नदीमा डुङ्गाबाट देशको राष्ट्रिय झण्डा फराउँदै ।

पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।