खुले पोखराका धार्मिक पर्यटकीयस्थल

गण्डकी । देशका जुनसुकै स्थानबाट पोखरा घुम्न आउने भन्नासाथ अधिकांशको मानसपटलमा यहाँका विन्ध्यवासिनी, तालबाराहीजस्ता मठमन्दिर प्राथमिकतामा पर्ने गर्दछन् । विस्तृतमा


गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

लुम्बिनी । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बेथानचोक डाँडाबाट देखिने रमणिय दृश्य

बनेपाल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ३ मा रहेको बेथाचोक नारायणस्थान डाँडाबाट देखिएको रमणिय दृश्य । जिल्लाको नै सबैभन्दा अग्लो स्थानमा रहेको सो ठाउँ समुन्द्री सहतदेखि तीन हजार १८ मिटरको उचाइमा रहेको छ ।

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

कपिलवस्तुको बुद्धभूमिस्थित राम लक्ष्मण ताल

कपिलवस्तुको बुद्धभूमिस्थित राम लक्ष्मण ताल

चन्द्रौटा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नंं ३ चुरे वन क्षेत्र रनगाइ अवस्थित ‘राम लक्ष्मण ताल’ । सो ताल आन्तरिक पर्यटनको दृष्टिकोणले निकै महत्वपूर्ण छ ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पर्यटकको पर्खाइमा लुम्बिनी

पर्यटकको पर्खाइमा लुम्बिनी

लुम्बिनी । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन् । लुम्बिनी खुलेपछि व्यवसायीले पर्यटकको स्वागतका लागि तयारी भने थालेका छन् ।

धुलिखेलस्थित बलभद्र पार्क

धुलिखेलस्थित बलभद्र पार्क

बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित पर्यटकीयस्थल देवीस्थान डाँडामा निर्माण गरेको शहीद बलभद्र कुँवर पार्क । पर्यटकको लागि आकर्षक गन्तव्य बनेको धुलिखेल डाँडामा पर्यटक प्रर्बद्धन गर्न सो पार्क निर्माण गरेको हो ।

बिहानी पहिलो किरणसँगैः पोखरा

बिहानी पहिलो किरणसँगैः पोखरा

पोखरा। पोखरा आन्तरिक तथा विदेशी पयर्टकहरुका लागि रमणीय गन्तव्य हो । पछिल्लो समय पोखरा आउने आन्तरिक पयर्टकको उत्साह पनि उस्तै रहेको छ । पोखराको जुनसुुकै ठाउँबाट उत्तरतर्फ हेर्दा सेता हिमालहरु देख्न सकिन्छ ।

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा भएको हिमपात (फोटोमा)

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा भएको हिमपात (फोटोमा)

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा भएको हिमपात । हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङ्गा बसाइँ सर्ने तयारी गर्दैछन् ।

अन्नपूर्ण हिमश्रृङ्खला

अन्नपूर्ण हिमश्रृङ्खला

पोखरा । पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटबाट मङ्गलबार विहान देखिएको अन्नपूर्ण हिमश्रृङ्खला ।

पर्यटन

इन्द्रदहमा मेला

इन्द्रदहमा मेला

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल प्राचीन इन्द्रदह (सिद्धपोखरी)मा आज बिहानैदेखिे मेला लागेको छ । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । इन्द्र दहमा स्नान गरी इन्द्रायणी देवीको पूजा आरधना गर्न भक्तजन घुइँचो लागेको हो ।

जीवनशैली

दादबाट यसरी जोगिनुपर्छ

दादबाट यसरी जोगिनुपर्छ

आम मानिसले छालामा आउने सबै खाले एलर्जीलाई दाद भन्ने गर्छन् । तर, दाद दुई किसिमको हुने गर्छ । चिलाउने दाद (एग्जिमा) र फंगल इनफेक्शन ।