टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । विस्तृतमा


रेनेसासले करिब ७ अर्ब डलरमा अर्को कम्पनी खरिद गर्ने

रेनेसासले करिब ७ अर्ब डलरमा अर्को कम्पनी खरिद गर्ने

टोक्यो । जापानको सेमिकन्डक्टर कम्पनी रेनेसासले मङ्गलबार ६ अर्ब ७० करोड अमेरिकी डलरमा अमेरिकाको क्यालिफोर्नियास्थित आइडीटी सेमिकन्डक्टर निर्माता कम्पनी खरिद गर्ने घोषणा गरेको छ ।

फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

फेसबुकले सिंगापुरमा एक अर्ब डलरमा डाटा सेन्टर बनाउने

सिंगापुर । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले एसियामा पहिलोपटक सिंगापुरमा एक अर्ब अमेरिकी डलर लगानीमा डाटा सेन्टर स्थापना गर्न लागेको बिहीबार घोषणा गरेको छ ।

विवाहका लागि युवती नपाएको झोकमा यी युवाले यस्तो कदम उठाए

विवाहका लागि युवती नपाएको झोकमा यी युवाले यस्तो कदम उठाए

एजेन्सी–विवाहका लागि युवती नपाएपछि तनावमा रहेका एक ३१ वर्षिय चिनियाँ युवकले आफैले बनाएको रोबोटसँग विवाह गरेका छन् । जीवन बिताउने मानव बेहुली नपाएपछि उनले रोबटसँग विवाह गरेका हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा फ्रि वाइफाइ

बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा फ्रि वाइफाइ

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

सवारीसाधन र मानिसको गतिविधि यथार्थ जानकारी दिने उपकरण बजारमा

सवारीसाधन र मानिसको गतिविधि यथार्थ जानकारी दिने उपकरण बजारमा

इटहरी । जियोमेट ट्रयाकिङ प्रणालीद्वारा सवारीसाधन र मानिसको गतिविधिसम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ ।

सेल्फी खिच्दा राम्रो फोटोे नआएपछि प्लाष्टिक सर्जरीको बाटो रोज्नेहरु...

सेल्फी खिच्दा राम्रो फोटोे नआएपछि प्लाष्टिक सर्जरीको बाटो रोज्नेहरु...

मोबाइल फोनको विस्तार र त्यसका फिचरमा आएको सुधारसँगै मानिसले सेल्फी लिने क्रम बढेको छ । सन् २०१६ मा गुगल फोटोले आफ्नो २ सय मिलियन प्रयोगकर्ताले एप्लिकेसनमा

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

पेरिस । युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।

युट्युवबाट कसरी पैसा कमाउने

युट्युवबाट कसरी पैसा कमाउने

तपाईले मानिसहरुले युट्युवबाट नियमित पैसा कमाइरहेको कथाहरु सुन्नुभएको होला र सोच्नु पनि भएको होला म पनि यसरी पैसा कमाउन सक्छु । हजारौं डलर कमाउने कुरा यथार्थमा सजिलो छैन् त्यसको लागि मेहनत पनि धेरै पर्छ ।

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

एजेन्सी । सन् २००१ मा धनाड्य डेनिस टिटो अन्तरिक्षमा पुग्नका लागि पैसा तिर्ने पहिलो व्यक्ति बने । उनले अन्तरिक्ष यात्राका लागि २ करोड अमेरिकी डलर तिरेका थिए ।

सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य

सरकारी कार्यालयमा फेसबुक-ट्वीटर अनिवार्य

काठमाडौं । सरकारले सबै सरकारी निकायलाई जनतासँगको संवाद मजबुद पार्न इन्टरनेटको सामाजिक सञ्जाल प्रयोग बलियो बनाएको छ । त्यसका लागि जनशक्ति पनि खडा गरेको छ ।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।