टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । विस्तृतमा


केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दाले पाउने भए ३० प्रतिशत शेयर

केबुलकारबाट प्रभावित क्षेत्रका बासिन्दाले पाउने भए ३० प्रतिशत शेयर

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबुलकार निर्माण हुने भएको छ । पञ्चासे पुग्नका लागि पोखरा महानगरपालिका–२३ घाँटीछिनाबाट केबुलकार निर्माण हुनलागेको हो । दुई हजार ५१७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि पञ्चासे टुर्स एन्ड ट्राभल कम्पनी, बन्दीपुर केवलकार प्रालि र आरकेडी रियल स्टेट एण्ड कन्ट्रक्सन लिमिटेडले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो ।

आइफोनको १० वर्षको इतिहास !

आइफोनको १० वर्षको इतिहास !

आजभन्दा १० वर्ष अगाडी वा सन् २००७ जनवरीमा स्टिभ जब्सले स्टेजमा आएर आइफोन नामको एक सानो यन्त्र सावजनिक गरेका थिए जसले आधुनिक स्मार्टफोनलाई परिभाषित मात्रै गरेर यसको बलियो जग पनि बसायो ।

कतारल पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने

कतारल पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने

एजेन्सी । कतारले आउँदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने घोषणा गरेको छ ।

शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

शिक्षक र कर्मचारीलाई सामजिक सञ्जालमा अंकुश

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ ।

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

बेलायती सरकारद्वारा डिजिटल सेवामा कर लगाउने प्रस्ताव

लण्डन । बेलायतका वित्त प्रमुखले गुगल, फेसबुक र अमाजन डट कमजस्ता विशाल प्रबिधि कम्पनीहरूलाई लक्षित गरी डिजिटल सेवामा कर लगाउने प्रस्ताव गरेका छन् ।

सोनीको आम्दानी दोब्बरले बढ्यो

सोनीको आम्दानी दोब्बरले बढ्यो

टोकियो । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ ।

चर्चा पाउन नसकेका एप्पलका ८ उत्पादन

चर्चा पाउन नसकेका एप्पलका ८ उत्पादन

आइफोन, आइपड, आइप्याड अनि म्याकबुक जस्ता उत्कृष्ट डिभाइसहरूले गर्दा अहिले एप्पल कम्पनी संसारकै सबैभन्दा ठूलो प्राविधिक कम्पनी बन्न पुगेको छ। यस कम्पनीको हालैको सफलता देख्दा एप्पल कम्पनीले जे बनाएपनि चर्चा पाउँछ जस्तो लाग्छ।

'इन्टरनेट यौन'को कुलत, एक छात्राको हत्या

'इन्टरनेट यौन'को कुलत, एक छात्राको हत्या

साल्ट लेक सिटी, अमेरिका । अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ ।

सन् २०१९ मा नेपालले आफ्नो भूउपग्रह अन्तरिक्षमा पठाउने

सन् २०१९ मा नेपालले आफ्नो भूउपग्रह अन्तरिक्षमा पठाउने

काठमाडौँ। रुसले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने तयारी गरेको छ ।

तीन महिनाका लागि टेलिकमका २२ अफर

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा

पर्यटन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

एजेन्सी । अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

जीवनशैली

मरिच खानुका फाइदाहरु

मरिच खानुका फाइदाहरु

एजेन्सी । मरिचलाई खानाका परिकारमा मात्रै नभएर विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ । यस्ता छन् औषधिय मरिचका फाइदाहरुः

विचित्र विश्व

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

सर्वसाधारण युवकसँग विवाह गरेपछि जापानकी राजकुमारीको राजकीय पद गुम्यो

एजेन्सी । जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग बिवाह गरेकी छन् । विवादका बीच उनले मंगलबार सामान्य प्रक्रिया अपनाएर बिवाह गर्दै राजदरबारबाट बाहिरिएकी छन् । त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर विदाई अभिवादन गरेकी थिइन् भने आफ्नी बहिनीलाई अँगालो हालेकी थिइन् ।