युएईबाट अन्तरिक्षमा पठाइने दुई यात्रीको नाम घोषणा

एजेन्सी । संयुक्त अरब इमिरेट्सले दुई जना अन्तरिक्ष यात्रीको नाम शनिबार घोषणा गरेको छ । यस अन्तरिक्ष कार्यक्रममा एक महिलाको नाम पनि समावेश गरिएको छ । विस्तृतमा


आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

खुर्कोट सवस्टेशन चार्ज शुरु

खुर्कोट सवस्टेशन चार्ज शुरु

कुश्मा । नेपाल विद्युत् प्राधिकरणले पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा निर्माण गरेको २२० केभी क्षमताको सवस्टेशनको गए रातिदेखि चार्ज गर्न शुरु भएको छ । सवस्टेशनमा जडान भएका उपकरण र प्रसारण लाइन चार्जका लागि गए राति १० बजेदेखि परीक्षण शुरु गरेको कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाले जनाएको छ ।

आजबाट रवि लामिछानेले न्यूज २४ छोड्दै

आजबाट रवि लामिछानेले न्यूज २४ छोड्दै

काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोस्ता रवि लामिछानेले आजबाट न्युज २४ छोड्दै छन् । जनताका चासो तथा सरोकारका विषयहरुलाई समेटेर ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रम प्रस्तुत गर्दै आएका लामिछानेले आजबाट उक्त टेलिभिजन छोड्न लागेका हुन् ।

हालसम्म कतिले डाउनलोड गरे ‘नागरिक एप’ ?

हालसम्म कतिले डाउनलोड गरे ‘नागरिक एप’ ?

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध रिट दायर गरेका हुन् ।

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

एजेन्सी । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन अहिलेको विश्वको यथार्थ हो र यसलाई सम्बोधन नगरिए विश्वजगतमा समस्या सिर्जना हुने र मानवको अस्तित्वमाथि नै संकटको खतरा रहनेछ भन्ने वैज्ञानिक शोधलाई बाइडेनले आत्मसात गरेकाले पनि अबका केही वर्ष यस विषयले पुनः महत्व राख्दैछ ।

सरकारले सार्वजनिक गरेको ‘नागरिक एप’ के हो, कसरी प्रयोग गर्ने ?

सरकारले सार्वजनिक गरेको ‘नागरिक एप’ के हो, कसरी प्रयोग गर्ने ?

काठमाडौं । के तपाईँ सरकारी सेवा लिनुपर्दा अहिले पनि आवश्यक कागजात बोकेर कुनै कार्यालयमा घन्टौ लाइनमा बस्दै आउनुभएको छ ? हरेक कामपिच्छे आफ्ना महत्वपूर्ण कागजात फोटोकपी गरेर फाइल पनि त तयार गर्दै आउनुभएकै होला !

‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री ओली

‘नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शुक्रबार सो एप्स सार्वजनिक भएका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा एप्समा सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवालाई पनि जोडिने बताए ।

मन्त्री गुरुङद्वारा ‘नागरिक एप’को शुभारम्भ

मन्त्री गुरुङद्वारा ‘नागरिक एप’को शुभारम्भ

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले ‘नागरिक एप’को शुभारम्भ गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमको बिच मन्त्री गुरुङले उक्त एपको शुभारम्भ गरेका हुन् । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो ।

नयाँ भिडियोहरु हटाउँदै युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध

नयाँ भिडियोहरु हटाउँदै युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युट्युबले पनि प्रतिबन्ध लगाएको छ । नीतिहरू उल्लंघन गरेको भन्दै युट्युबले ट्रम्पको युट्युब च्यानलमा पोष्ट भएका नयाँ भिडियोहरु हटाउँदै कम्तिमा एक साता नयाँ भिडियो पोष्ट गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।