भारतका चर्चित युट्युबहरु जसले गर्छन् सबैभन्दा बढी कमाई
एजेन्सी । पछिल्लो एक दशक यता युट्युबमा भिडियो अपलोड गरेर राम्रो आम्दानी गर्नेको संख्या धेरै नै रहेको छ । केही स्तरीय कन्टेट प्रस्तुत गरेर भिजिटर र फलोअर्स बढाउने काम पनि भइराख्दै आइरहेको छ ।
विस्तृतमा
चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा, चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने

एजेन्सी । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ ।
चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण, चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने

एजेन्सी । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ ।
फेसबुक एकाउन्ट ह्याक गरी रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ

बारा । फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका– ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका– ४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।
अब टिकटकमा केपी शर्मा ओली, पहिलो भिडियोमा १ लाख भन्दा बढी भ्युज

काठमाडौँ । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केपी शर्मा ओलीले लोकप्रिय सामाजिक संजाल टिकटकको खाता संचालनमा ल्याएका छन् । यसअघि फेसबुक र ट्वीटर चलाउँदै आएका प्रधानमन्त्री ओलीले टिकटक खाता पनि संचालनमा ल्याएका हुन् ।
देशभर ६९ प्रतिशत इन्टरनेट जडान

काठमाडौँ । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ ।
फेरि भारतले लगायो ४३ वटा मोबाइल एप्समा प्रतिबन्ध

एजेन्सी । भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् ।
स्थानीय तहमा कामलाई प्रभावकारी बनाउन मोबाइल एप सञ्चालनको काम भइरहेको छः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छन् । गैरसरकारी संस्था महासङ्घ नेपालले सोमबार आयोजना गरेको ‘खुला सरकारः नागरिक साझेदारी’ विषयको ‘भर्चुअल कार्यक्रममा सरकारका प्रवक्ता गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए।
फोन पे प्रयोगकर्ताको लागि उपहार योजना सार्वजनिक

काठमाडौँ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमाउपहार’ योजना सार्बजनिक गरेको छ । फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो । जहाँ प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् ।
सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’को प्रयोग

कञ्चनपुर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ ।
अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

काठमाडौँ । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो ।
पर्यटन
परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
कस्ती युवतीसँग विवाह गर्ने ?

एजेन्सी । राजनीति र कुटनीतिका पिता आचार्य चाणक्यले आफ्नो जीवनकालका अनुभव चाणक्य नीतिमा वर्णन गरेका छन् ।