सरकारद्वारा निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग

काठमाडौँ । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । विस्तृतमा


‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

काठमाडौँ। वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्नेछन्। भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको छ। खल्तीले आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ।

सुरुङ निर्माण सिक्दै नेपाली इन्जिनियर

सुरुङ निर्माण सिक्दै नेपाली इन्जिनियर

काठमाडौँ । विगतमा सुरुङसम्बन्धी विषयको पाठ्यक्रममा पढे पनि व्यावहारिक रुपमा सिक्न नपाएका नेपाली इन्जिनियरले नेपालको पहिलो सुरुङमा व्याहारिक ज्ञान लिन थालेका छन् ।

भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोन सार्वजनिक

भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोन सार्वजनिक

काठमाडौँ। भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू – भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको छ। यी नयाँ स्मार्टफोन सस्तो र उत्कृष्ट रहेको कम्पनीको भनाइ छ। भिभो नेपालका सिईओ माइकलले नयाँ स्मार्टफोनले उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे।

रुसलाई अर्को झट्का, इन्टेलद्वारा सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित

रुसलाई अर्को झट्का, इन्टेलद्वारा सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित

एजेन्सी । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ।

ग्रामीण बस्तीलाई डिजिटल युगमा जोडन टेलिकमको सेवा विस्तार

ग्रामीण बस्तीलाई डिजिटल युगमा जोडन टेलिकमको सेवा विस्तार

बागलुङ। मोवाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्थ्यो। सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाई झेल्दै आईरहेका थिए तर अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ।

रुसलाई झट्काः ह्याकरहरूले रुसको केन्द्रीय बैंक ह्याक गरेको दाबी

रुसलाई झट्काः ह्याकरहरूले रुसको केन्द्रीय बैंक ह्याक गरेको दाबी

एजेन्सी । युक्रेनसँग युद्ध लडिरहेको रुसलाई ह्याकरहरूले ठूलो झट्का दिएका छन् । एनोनिमस नामक ह्याकिङ समूहसँग सम्बन्धित ट्विटर खाताले रुसको केन्द्रीय बैंक ह्याक गरेको दाबी गरेको छ ।

आइएमई र मिदासबीच सहकार्य, १० कक्षासम्म निःशुल्क अनलाइन कक्षा

आइएमई र मिदासबीच सहकार्य, १० कक्षासम्म निःशुल्क अनलाइन कक्षा

काठमाडौँ। आईएमई ग्रुपको एजेन्ट सञ्जाल आईएमई र अनलाइन सिकाइ संस्था मिदास एजुकेशनबीच सहकार्यका लागि सम्झौता भएको छ। दुई कम्पनीबीच सहकार्यमा ई–लर्निङ प्रवर्द्धन अभियान शुरु भएको हो। उक्त अभियान ८ चैतदेखि ३१ वैशाखसम्म ४५ दिनसम्म चल्ने कम्पनीले जनाएको छ।

नेपाली बजारमा आउँदै रियलमी ९ प्रो–प्लस ५जी

नेपाली बजारमा आउँदै रियलमी ९ प्रो–प्लस ५जी

काठमाडौँ। रियलमीले आफ्नो युथ फ्ल्यागशिप स्मार्टफोन रियलमी ९ प्रोे–प्लस ५जी नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ। उत्कृष्टताका साथ तयार गरिएको रियलमी ९ प्रोे–प्लस ५जीमा मध्य–दायरा खण्डमा फ्ल्यागशिप क्यामेरा र शक्तिशाली ५जीे प्रोसेसर रहेको छ। यसमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ।

नेपालमा क्रिप्टोकरेन्सी, बेटिङजस्ता वेबसाइट नचल्ने

नेपालमा क्रिप्टोकरेन्सी, बेटिङजस्ता वेबसाइट नचल्ने

काठमाडौँ। नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता वेबसाइट ननचल्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो।

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच रेमिट्यान्स भुक्तानी सम्झौता

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टवीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ। संसारका २०० बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्ससँगै परम्परागत शैलीको रेमिट्यान्स सेवालाई भित्राउँदै आएको देशभरी आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको नेपालकै नं १ डिजिटल रेमिट्यान्स कम्पनी इसेव मनी ट्रान्सफर र नेपालको वित्तिय बजारमा चिर–परिचित नाम प्रभु म्यानेजमेन्ट प्रा.ली.वीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ।

पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।