अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भयो ‘गुगल मिट’

एजेन्सी । सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । विस्तृतमा


कोरोना महामारीमा उकालो लागेको एक प्लेटर्फम ‘जुम’को सफतलाको कथा

कोरोना महामारीमा उकालो लागेको एक प्लेटर्फम ‘जुम’को सफतलाको कथा

एजेन्सी । कोरोनाभाइरस (कोभिड– १९)को महामारीको समयमा भिडियो च्याट साइटहरुको प्रयोग व्यापक रुपमा भइरहेको छ । कतिपय मानिसहरुको लागि यो दैनिकी नै बनेको छ । यसैमध्येको एक प्लेटफर्म हो ‘जुम’ । जुमका दशौं हजार शुल्क तिरेर प्रयोग गर्ने सब्सक्राइबर छन् । यसै समयमा जुमले निकै राम्रो आम्दानी गरेको छ ।

अस्ट्राजेनिकाको खोप संयुक्तराज्य अमेरिकाका ३० हजार वयस्क व्यक्तिलाई लगाउने तयारी

अस्ट्राजेनिकाको खोप संयुक्तराज्य अमेरिकाका ३० हजार वयस्क व्यक्तिलाई लगाउने तयारी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् ।

'फेसबुकले मिलीशियाको पोस्ट नहटाएर गल्ती गर्यो'

'फेसबुकले मिलीशियाको पोस्ट नहटाएर गल्ती गर्यो'

एजेन्सी । फेसबुकका सीईओ मार्क जुकेरबर्गले उनको सामाजिक सञ्जाल फेसबुकले यो हप्ताको सुरुवातमा एक मिलीशिया समूहको पेजलाई नहटाएर गल्ती गरेको बताएका छन् ।

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

एजेन्सी । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् ।

युट्युबले यसै वर्ष हटायो एक करोड १४ लाख भिडियो

युट्युबले यसै वर्ष हटायो एक करोड १४ लाख भिडियो

एजेन्सी । भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ ।

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण

चीनद्वारा नयाँ ‘अप्टिकल सेटलाइट’ प्रक्षेपण

एजेन्सी । चीनले आइतबार टाढाबाट स्पर्श गर्नसक्ने नयाँ ‘रिमोट सेन्सिङ अप्टिकल सेटलाइट’ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

अमेरिकामा ल्यापटप लगायतका शैक्षिक सामग्री अभाव

अमेरिकामा ल्यापटप लगायतका शैक्षिक सामग्री अभाव

एजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ ।

हाम्रो किबोर्डको नयाँ अपडेट सार्वजनिक

हाम्रो किबोर्डको नयाँ अपडेट सार्वजनिक

काठमाडौँ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ । ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनैपनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ ।

लिन सकिएन ‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी

लिन सकिएन ‘नेपाली स्याट–१’ बाट सूचना तथा जानकारी

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मूलुकमा पहिलो पटक बनाएको ग्राउण्ड स्टेशन अर्थात सूचना प्रवाह गर्ने माध्यमबाट अझैसम्म नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र जानकारी लिन सकेको छैन । नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या हुँदा हालसम्म यसले आफ्नै कार्यालयबाट जानकारी लिन नसकेको हो ।

टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन– विज्ञहरु

टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन– विज्ञहरु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।