सरकारको एक वर्षः ‘फेसलेस’, ‘पेपरलेस’ र ‘क्यासलेस’ सेवा प्रवाहमा फड्को

काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा रहनुभएका दाङका विष्णु चौधरी गत वैशाखमा बिदामा नेपाल फर्किए । दुई महिने बिदा सकेर पुनः रोजगारीका लागि फर्कने क्रममा उनलाई पुनःश्रम स्वीकृति लिनका लागि विगतमा झैँ झन्झट भने बेहोर्नु परेन । चौधरीले अनलाइनबाटै पुनः श्रम स्वीकृतिका लागि आवेदन गरे । वैदेशिक रोजगार कार्यालयले उनको आवेदन परीक्षण गरेर इमेल र मोबाइल नम्बरमा नै पुनःश्रम स्वीकृति प्रदान गरिएको विवरण पठायो । सोही विवरणका आधारमा चौधरी वैदेशिक रोजगारीका लागि युएई गए । विस्तृतमा


साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

एजेन्सी । साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् ।

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

टिएमएस मार्फत खरिद गरिएको सेयर रकम अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने

काठमाडौँ। सेयर खरिद विक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टिएमएस मार्फत खरिद गरेको सेयरको रकम इसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ। यसले आम सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज भएको छ। हाल यो सेवा ३५ वटा भन्दा बढि ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा उपलब्ध हुनेछ।

डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुल बहादुर तामाङले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुल बहादुर तामाङले जिते एक लाख नगद

काठमाडौँ। अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ। यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्।

इसेवाले सुरु गर्यो होटलमा पनि सेवा, अबदेखि अनलाइनबाटैै होटल बुक गर्न सकिने

इसेवाले सुरु गर्यो होटलमा पनि सेवा, अबदेखि अनलाइनबाटैै होटल बुक गर्न सकिने

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ। योसँगै अबदेखि ग्राहकले सहजै इसेवा मार्फत होटल बुक गर्न सकिनेछ। ग्राहकहरुले इसेवा एप मार्फत नेपालका कुनैपनि क्षेत्रका होटल बुक गर्न सक्नेछन्। इसेवामा हाल होटलहरु सूचीकरण गर्ने कार्य जारी छ।

'नेपाललाई ‘आइटी हब’ को रुपमा विकास गर्नुपर्छ'

'नेपाललाई ‘आइटी हब’ को रुपमा विकास गर्नुपर्छ'

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को आज उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी देशलाई ‘आइटी हव’ बनाउनुपर्नेमा जोड दिए ।

मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा

बागलुङ। पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ। नेपाल टेलिकमले जिल्लाका अधिकांश भु–भागमा मोवाईल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो। टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ।

सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

सुरू भयो मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

काठमाडौँ। मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ। हालै पे नेप प्राइभेट लिमिटेड (मोरू)ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो।

मोबाइल एपबाटै राहदानीबारे जानकारी लिन मिल्ने

मोबाइल एपबाटै राहदानीबारे जानकारी लिन मिल्ने

काठमाडौँ। अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ। राहदानी विभागको ‘नेपाल ईपासपोर्ट’ नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ। विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ।

क्लासिक टेकले देशैभर थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गर्यो

क्लासिक टेकले देशैभर थप ३०० नयाँ  प्राविधिक कर्मचारी नियुक्त गर्यो

काठमाडौँ। क्लासिक टेकले देशैभर थप ३०० नयाँ प्राविधिक कर्मचारी नियुक्त गरेको छ। वर्षा मौसममा धेरै फाइबरसम्बन्धी समस्या आउने र बढ्दो ग्राहकको सुविधालाई ध्यानमा राखेर इस्टिमेट टाइम अफ रेस्पोन्स (ईटीआर) भित्र काम गर्न धेरै संख्यामा कर्मचारी नियुक्त गरेको कम्पनीले जनाएको छ।

खल्तीले फेरी ल्यायो ‘रु. १ मा फ्लाइट टिकट र आइफोन १३’ जित्ने मौका

खल्तीले फेरी ल्यायो ‘रु. १ मा फ्लाइट टिकट र आइफोन १३’ जित्ने मौका

काठमाडौँ। खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु. १ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ्र यस अफर अन्तर्गत फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मद्धे हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्नेछन्। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘आइफोन १३’ जित्ने मौका समेत रहेको छ।

पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।

विचित्र विश्व

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

सन्तानब्बे वर्षीय थापा दम्पतीको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी । ‘दुःख र पीडामा मान्छे कसरी हाँसीहाँसी बाँच्न सक्दो रहेछ’ भन्ने उदाहरण बनेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षीय खड्गबहादुर थापा दम्पतीप्रति स्थानीय निकाय र आफन्तले चासो बढाएका छन् ।