भारतका चर्चित युट्युबहरु जसले गर्छन् सबैभन्दा बढी कमाई

एजेन्सी । पछिल्लो एक दशक यता युट्युबमा भिडियो अपलोड गरेर राम्रो आम्दानी गर्नेको संख्या धेरै नै रहेको छ । केही स्तरीय कन्टेट प्रस्तुत गरेर भिजिटर र फलोअर्स बढाउने काम पनि भइराख्दै आइरहेको छ । विस्तृतमा


वर्ल्डलिंकको सद्भावनादूतमा नियुक्त भइन् शृङ्खला

वर्ल्डलिंकको सद्भावनादूतमा नियुक्त भइन् शृङ्खला

काठमाडौं । ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको सद्भावनादूतमा शृङ्खला खतिवडा नियुक्त भएकी छन् ।

एनसेल र टेलिकमको नाफामा भारी गिरावट

एनसेल र टेलिकमको नाफामा भारी गिरावट

काठमाडौं । सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रति ग्राहक दुई सय १४ रूपियाँमा सीमित भयो ।

जागरुक युवा समाजद्वारा आविष्कार केन्द्रलाई १ लाख सहयोग हस्तान्तरण

जागरुक युवा समाजद्वारा आविष्कार केन्द्रलाई १ लाख सहयोग हस्तान्तरण

काठमाडौं—जागरुक युवा समाज नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख सहयोग हस्तान्तरण गरेको छ । शुक्रबार केन्द्रका प्रमुख डा। महावीर पुनमार्फत केन्द्रलाई १ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

अब आईपीओको नतिजा यी तीन ठाउँबाट हेर्न मिल्ने

अब आईपीओको नतिजा यी तीन ठाउँबाट हेर्न मिल्ने

काठमाडौँ । अब शेयर बजारको प्रथामिक शेयर (आईपीओ)को नतिजा तीन ठाउँबाट हेर्न मिल्ने भएको छ । यसअघि विभिन्न अनलाईनबाट पनि आईपीओ हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेको थियो ।

प्रधानमन्त्री ओलीद्वारा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

प्रधानमन्त्री ओलीद्वारा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेका छन् । बुधबार काठमाडौँमा भएको एक कार्यक्रमको बिच प्रधानमन्त्री ओलीले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गरेका हुन्।

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

एजेन्सी । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।

‘सिधा कुरा...’ ग्यालेक्सी फोर केबाट प्रशारण हुने भन्दै न्यूज २४ को कार्यक्रमबारे यसो भने रवि लामिछानेले

‘सिधा कुरा...’ ग्यालेक्सी फोर केबाट प्रशारण हुने भन्दै न्यूज २४ को कार्यक्रमबारे यसो भने रवि लामिछानेले

काठमाडौँ । संचारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट ‘सिधा कुरा...’ कार्यक्रम संचालन गर्ने भएका छन् । मंगलबार टेलिभिजन संचालनको घोषणा कार्यक्रममा लामिछाने आफैले सो कार्यक्रम संचालन गर्ने घोषणा गरेका हुन् ।

रवि लामिछानेले ल्याए ग्यालेक्सी फोरके टिभी

रवि लामिछानेले ल्याए ग्यालेक्सी फोरके टिभी

काठमाडौँ । चर्चित सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानलको घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर रवि रामिछाने तथा उनको समूहले ‘ग्यालेक्सी फोरके’ च्यानल आउने घोषणा गरेका हुन् ।

सरकारले इन्टरनेटमा आउने सामग्री छान्ने

सरकारले इन्टरनेटमा आउने सामग्री छान्ने

काठमाडौं । सरकारले इन्टरेनटमा आउने सामग्रीलाई छानेर हटाउन वा नियन्त्रण गर्न सक्ने प्रविधि जडान गर्ने भएको छ । यसका लागि सुरुको वर्ष एक अर्ब रुपैयाँ बजेट छुट्याएर प्रक्रिया अघि बढाउन लागिएको हो ।

भारतका चर्चित युट्युबहरु जसले गर्छन् सबैभन्दा बढी कमाई

भारतका चर्चित युट्युबहरु जसले गर्छन् सबैभन्दा बढी कमाई

एजेन्सी । पछिल्लो एक दशक यता युट्युबमा भिडियो अपलोड गरेर राम्रो आम्दानी गर्नेको संख्या धेरै नै रहेको छ । केही स्तरीय कन्टेट प्रस्तुत गरेर भिजिटर र फलोअर्स बढाउने काम पनि भइराख्दै आइरहेको छ ।

पर्यटन

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

एशोसिएशनले कोरोनाका कारण होटल बन्द हुँदा कयौँ व्यवसायी तथा मजदूरले रोजगार गुमाउनुपरेको भन्दै होटल व्यवसायी र मजदूरलाई उचित राहतको व्यवस्था मिलाउन सरकारलाई आग्रहसमेत गरेको छ ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।