महिला फुटबलर दीपाले केरेला महिला लिग खेल्ने
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छन् ।
विस्तृतमा
मैत्रीपुर्ण खेलमा म्यानचेस्टर सिटीको जित

एजेन्सी। प्रिसिजन टुर अन्तर्गत अमेरिका भ्रमणका क्रममा भएको मैत्रीपुर्ण खेलमा म्यानचेस्टर सिटीले क्लब अमेरिकालाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।
नेपालबाट राजीनामा दिएको केही घण्टा नबित्दै पुबुदु क्यानडाको प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
जेस्सी लिंगार्ड नटिङहम फरेस्ट जाने !

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी जेस्सी लिंगार्ड नटिङह्याम फरेस्ट जाने भएका छन् । लामो समयदेखि उनलाई अनुबन्ध गर्न वेस्टहम युनाइटेडले पहल गरेको थियो ।
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक दाशानायकेले दिए राजीनामा

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन्। गत मंसिरमा नेपाल क्रिकेट संघ (क्यान)सँग दुई वर्षे सम्झौता गरेका दाशानायकेले बुधबार राजीनामा दिएका हुन्।
बार्सिलोनासँग लेवान्डोस्कीले गरे ४ वर्षको सम्झौता
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीलाई औपचारिक रुपमा टिममा भित्र्याएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किन लागेको हो। टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
पाउलो डिबाला रोमामा अनुबन्ध हुने

एजेन्सी । अर्जेन्टिनी तथा युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालाले रोमामा अनुबन्ध हुने भएका छन् । उनले आउने सिजन पुर्व नै युभेन्ट्स छोड्ने तयारी गरेका हुन् । उनी रोमामा अनुबन्ध हुने लगभग पक्कापक्की भएको छ ।
जिनचेन्कोलाई अनुबन्ध गर्ने तयारीमा आर्सनल

एजेन्सी । पछिल्लो समय नयाँ सिजनका लागि आर्सनलले बलियो तयारी गरिरहेको छ । नयाँ खेलाडीहरु एकपछि अर्को गर्दै अनुबन्ध गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार आर्सनलले डिफेन्डर ओलेक्सान्डर जिनचेन्को अनुबन्ध गर्ने भएको छ ।
टि ट्वान्टी लिग खेल्ने टोलीको नाम सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको नेपाल टि–ट्वान्टी लिग खेल्ने चार टोलीको नाम र टिम मालिकको घोषणा भएको छ ।
एन्फा कार्यसमिति बैठक स्थगित

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक स्थगित भएको छ। एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजको लागि बैठक डाकेको भए पनि अन्तिम समयमा स्थगित भएको हो। एन्फामा नयाँ नेतृत्व आएपछि सूचना र एजेन्डासहित पहिलो पटक बैठक बस्न लागेको थियो।
खेल ट्रेण्डिङ्ग
- मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्
- देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको छः खेलकुदमन्त्री
- प्रशिक्षक प्रभाकर भोलि नेपालमा आउने
- विश्वकप फुटबलको खेल तालिका परिवर्तन, कारण यस्तो
- फिफा विश्वकप एक दिन अघि सर्यो
- 'ए' डिभिजन लिग पुस ८ गतेबाट हुने
- एन्फाको कार्यसमिति बैठक सुरु
- एन्फा कार्यसमिति बैठक बस्दै
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।