क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार बसेको बोर्ड बैठकले उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो ।
विस्तृतमा
अर्जेन्टिनाले जितेपछि क्रोसियाका फुटबल लिजेण्डलाई आयो हजारौ मेसेज

काठमाडौँ । रसियामा जारी २१ औ संस्करणको विश्वकपमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गर्दै अन्तिम १६ का लागि छनोट भएको छ ।
युट्युब को ट्रेन्डिङ नम्बर १ मा नाइजेरियाविरुद्ध अर्जेन्टिनाको जितको भिडियो

काठमाडौं । युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नाइजेरिया विरुद्ध अर्जेटिनाको खेलको हाइलाइट्स आएको छ । मंगलबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो ।
आज विश्वकपमा समूह ‘ई’ र ‘एफ’ का ४ खेलहरु हुँदै

काठमाडौं । आज विश्वकपको समूह चरणको तेस्रो खेलमा समूह ‘ई’ र ‘एफ’ का राष्ट्रहरु भिड्दैछन् । आजको खेलमा ब्राजिल, स्विजरल्याण्ड र सर्बियामध्ये १ राष्ट्र तथा जर्मनी र स्विडेनबीचको खेलबाट १ राष्ट्र अन्तिम १६ मा पुग्नेछन् ।
विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

काठमाडौं । मंगलबार राति सम्पन्न नाइजेरिया र अर्जेन्टिनाको खेलसँगै फिफा विश्वकपमा अब मात्र ४ समूहको ८ वटा खेल बाँकी रहेको छ । विश्वकपमा हालसम्म समूह ‘ए’ बाट उरुग्वे र रसिया, समूह ‘बी’बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क तथा समूह ‘डी’ बाट क्रोएशिया र अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
खेल दौरान अनेकौं हर्कत गरेपछि लिजेन्ड म्याराडोनालाई सिधै अस्पताल लगियो

एजेन्सी । नाइजेरिया र अर्जेन्टिनाबीचको खेल चलिरहँदा अस्वभाविक हर्कत देखाएपछि फुटबल लिजेन्ड डिएगो म्याराडोनालाई खेलपछि सिधै अस्पताल लगिएको समाचार छ ।
बल्लतल्ल अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने, क्रोएशियाले डेनमार्कसँग

काठमाडौं । नाटकिय रुपमा अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरिसकेपछि नयाँ प्रतिद्धन्द्धी बलियो दावेदार फ्रान्सलाई पाएको छ ।
नाइजेरियालाई हराउँदै अन्ततः अर्जेन्टिना पनि दोस्रो चरणमा

मंगलबार समुह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियाविरुद्ध २-१ को जित निकालेर अर्जेन्टिना दोस्रो चरणमा पुग्न सफल भयो ।
फ्रान्स र डेनमार्कले खेले बराबरी,दुवै टिम अन्तिम १६मा

फ्रान्स ७ अकंसहित समुह विजेता तथा डेनमार्क ५ अकंसहित समुह उपविजेताको रुपमा अन्तिम १६ मा ठाउं पक्का गर्न सफल भए ।
विश्वकै सबैभन्दा धेरै कमाउने क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको सम्पत्ति कति ?

काठमाडौँ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी विश्वकै एक चर्चीत खेलाडी हुन् । उनको जन्म सन् १९८१ मा भएको थियो ।
फुटबल खेल्न गएका १२ जना बालबालिका बेपत्ता

उत्तरी थाइल्याण्डको एक गाउँमा फुटबल खेल्न गएका १२ जना बालबालिकाको खोजी कार्य जारी नै रहेपनि उनीहरुको उद्दार हुन सकेको छैन ।
खेल ट्रेण्डिङ्ग
- क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा
- न्युक्यासल युनाइटेड लिग कपको फाइनलमा
- क्यानद्वारा सन्दीप लामिछानेको निलम्बन फुकुवा
- सेभेन थ्री स्पोर्ट्सले गर्यो नेपाल टी–२० लिगको सम्झौता रद्द
- सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन
- क्यानका ७ केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्षको राजीनामा मागे
- खेलकुद महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने
- क्यानको बोर्ड बैठक बस्दै, टी–ट्वान्टी लिग र सन्दीपको निलम्बन फुकुवा मुख्य एजेन्डा
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।