रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


जर्मनीसँगको ७-१ को हार भन्दा बेल्जियमसँगको हार स्वीकार गर्न गाह्रो : पाउलिन्हो

जर्मनीसँगको ७-१ को हार भन्दा बेल्जियमसँगको हार स्वीकार गर्न गाह्रो  : पाउलिन्हो

एजेन्सी । ब्राजिलियन मिडफिल्डर पाउलिन्होले रुस विश्वकपबाट बाहिरिनु सन् २०१४ को भन्दा पनि कठिन रहेको बताएका छन् । बेल्जियमसँग हारको सामना गरेसँगै ब्राजिलका यी खेलाडीले यसपटक चार वर्षअघिको भन्दा नराम्रो लागेको बताएका हुन् ।

‘नेयमारलाई बिदाइ’ भन्दै बेल्जियमको जितमा अर्जेन्टिनाका समर्थकको खुसीयाली

‘नेयमारलाई बिदाइ’ भन्दै बेल्जियमको जितमा अर्जेन्टिनाका समर्थकको खुसीयाली

एजेन्सी । शुक्रबार राति भएको क्वार्टरफाइनलको खेलमा बेल्जियमले ब्राजिलमाथि जित हासिल गरेसँगै अर्जेन्टिनाका समर्थकहरुले खुसीयाली मनाएका छन् । अन्तिम १६ को खेलमा फ्रान्ससँग हारेर बाहिरिएको लियोनल मेस्सीको टोलीका सामर्थकहरुले दक्षिण अमेरिकी प्रतिस्पर्धी ब्राजिलको हारमा खुसीयाली मनाएका हुन् ।

गृहमैदानमा रसियाकाे रक्षापंक्ति ताेड्नुपर्ने क्राेएशियाकाे चुनाैती

गृहमैदानमा रसियाकाे रक्षापंक्ति ताेड्नुपर्ने क्राेएशियाकाे चुनाैती

मस्को । विश्वकप २०१८ को आयोजक राष्ट्र रूस र पूर्वी युरोपियन मुलुक क्रोएशिया क्वार्टरफाइन चरणको अन्तिम खेलमा आज भिड्दैछन् । यो खेलबाट विश्वकपको सेमिफाइनल चरणमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।

ब्राजिललाई हराएर सेमिफाइनल पुग्यो  बेल्जियम

ब्राजिललाई हराएर सेमिफाइनल पुग्यो  बेल्जियम

ब्राजिललाई  २-१ ले हराएपछि बेल्जियमले सेमिफाइनलमा ठाउं पक्का गरेको छ । 

उरुग्वेलाई हराउंदै फ्रान्स सेमिफाइनलमा 

उरुग्वेलाई हराउंदै फ्रान्स सेमिफाइनलमा 

उरुग्वेलाई २ शुन्यले हराउंदै फ्रान्स सेमिफाइनल प्रवेश गरेको हो । 

पछिल्लो तीन विश्वकपमा युरोपियन देशको शिकार बनेको ब्राजिललाई यसपटक बेल्जियमले के गर्ला ?

पछिल्लो तीन विश्वकपमा युरोपियन देशको शिकार बनेको ब्राजिललाई यसपटक बेल्जियमले के गर्ला ?

काठमाडौं । विश्वकपको क्वार्टरफाइनलको दोस्रो खेल अन्तर्गत आज ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ । उक्त खेल राति ११ः४५ मा काजन रंगशालामा सुरु हुनेछ ।

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

विश्वकपको भविष्यवाणी गर्ने बिरालोको मृत्यु

काठमाडौं । रुसमा जारी विश्वकपमा भविष्यवाणी गर्दै आएको चीनियाँ बिरालोको मृत्यु भएको छ । यसले चीनको सोसल मिडियामा निराशा छाएको छ ।

टिटेको रणनीतिमा फिट कासेमेरोले आजको खेल गुमाउने

टिटेको रणनीतिमा फिट कासेमेरोले आजको खेल गुमाउने

काठमाडौं । ब्राजिलका प्रभावशाली मिडफिल्डर कासेमेरोले आज हुने बेल्जियमसँगको क्वार्टरफाइनलको खेल गुमाउने भएका छन् । विश्वकपको दुई खेलमा पहँलो कार्ड पाएपछि कासेमेरोले बेल्जियमसँगको खेल गुमाउने भएका हुन् ।

यी हुन् विश्वकप २०१८ मा क्वार्टरफाइनल खेल खेलाउने चार रेफ्री

यी हुन् विश्वकप २०१८ मा क्वार्टरफाइनल खेल खेलाउने चार रेफ्री

रूस । रुसमा जारी विश्वकप फुटबलमा क्वार्टरफाइनल खेलाउने रेफ्रीको टुँगो लागेको छ ।

उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

उरुग्वेसँग राम्रो रेकर्ड नभएको फ्रान्सले आजको खेलमा के गर्ला ? (यस्तो छ इतिहास)

काठमाडौं । आज साँझ निझ्नी नोभगोरोद रंगशालामा विश्वकपको क्वार्टरफाइनलको पहिलो खेल हुँदैछ । आजको पहिलो खेलमा दुई विश्वकप विजेता फ्रान्स र उरुग्वे भिड्दैछन् । उरुग्वे सन् १९३० र १९५० को विश्वकपको उपाधि जितेको थियो भने फ्रान्सले सन् १९९८ मा उपाधि जितेको थियो ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।