रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


रोनाल्डो गए पनि रियल मड्रिडको उपाधि यात्रा रोकिँदैनः रामोस

रोनाल्डो गए पनि रियल मड्रिडको उपाधि यात्रा रोकिँदैनः रामोस

एजेन्सी । रियल मड्रिडका कप्तान सर्जियो रामोसले पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाडे पनि उपाधि यात्रा नटुंगिएको बताएका छन् । एट्लेटिको मड्रिडसँग हुने यूरोपियन सुपरकपको भिडन्त अघि पत्रकारहरु कुरा गर्दै रामोसले रोनाल्डोको प्रस्थानले उपाधि यात्रामा केही फरक नपर्ने बताएका हुन् ।

यूरोपियन सुपरकप उपाधिको लागि आज रियल मड्रिड एट्लेटिको मड्रिड भिड्दै

यूरोपियन सुपरकप उपाधिको लागि आज रियल मड्रिड एट्लेटिको मड्रिड भिड्दै

काठमाडौं । यूरोपियन सुपर कप उपाधिको लागि आज राति दुई स्पेनिस क्लबहरु रियल मड्रिड र एट्लेटिको मड्रिड भिड्दैछन् । रियल मड्रिडले सिजन २०१७–१८ को च्याम्पियन्स लिगको उपाधि जितेको र एट्लेटिको मड्रिडले यूरोपा लिगको उपाधि जितेको कारणले उपाधिको लागि दुई क्लबहरु भिड्न लागेका हुन् ।

मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने

मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले केही सयमको लागि अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका छन् । टीएण्डटी स्पोर्टसका पत्रकार हेर्नान्न कास्टिलो जनाएअनुसार मेसीले सन् २०१८ मा अन्तर्राष्ट्रिय खेल नखेल्ने भएका हुन् ।

ब्राजिलियन खेलाडी रोनाल्डो अस्पतालबाट घर फर्किए

ब्राजिलियन खेलाडी रोनाल्डो अस्पतालबाट घर फर्किए

एजेन्सी । निमोनियाका कारण स्पेनको एक अस्पतालमा भर्ना भएका ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डो डिसचार्ज भएका छन् ।

क–कसको गोल ’युईएफए गोल अफ दि सिजन’ को लागि मनोनित भए ?

क–कसको गोल ’युईएफए गोल अफ दि सिजन’ को लागि मनोनित भए ?

एजेन्सी । युरोपियन फुटबल एसोसियसन (युईएफए)ले गत सिजन उत्कृष्ट गोल गर्नेहरुको सूची सार्वजनिक गरेको छ ।

खेलाडीलार्इ सम्मान गर्न सरकारलार्इ राष्ट्रपति भण्डारीकाे सुझाव

खेलाडीलार्इ सम्मान गर्न सरकारलार्इ राष्ट्रपति भण्डारीकाे सुझाव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन् ।

लिभरपुलका फरवार्ड सलाह प्रहरीको फन्दामा पर्नसक्ने

लिभरपुलका फरवार्ड सलाह प्रहरीको फन्दामा पर्नसक्ने

एजेन्सी । लिभरपुलका फरवार्ड खेलाडी मोहम्मद सलाहले ड्राइभिङ गर्दा गर्दै मोबाइल चलाएको भिडियो फुटेज सार्वजनिक भएपछि उनलाई कारबाही हुनसक्ने बताइएको छ ।

ला लिगाका हरेक खेल अब फेसबुकबाट लाइभ हेर्न सकिने

ला लिगाका हरेक खेल अब फेसबुकबाट लाइभ हेर्न सकिने

एजेन्सी । नेपाली दर्शकहरुले ला लिगाका हरेक खेल फेसबुकमाफर्त हेर्न पाउने भएका छन् । आगामी ३ सिजनसम्मको लागि ला लिगा र फेसबुकले सित्तैमा फेसबुकमाफर्त खेल देखाउने सम्झौता गरेको हो ।

स्पेनिस मिडफिल्डर डेभिड सिल्भाले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास

स्पेनिस मिडफिल्डर डेभिड सिल्भाले लिए अन्तर्राष्ट्रिय खेलबाट संन्यास

एजेन्सी । स्पेनिस डिफेन्डर जेरार्ड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको केहीदिनपछि मिडफिल्डर डेभिड सिल्भाले पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका छन्।

बंगलादेशसँग पराजित भए पनि नेपाल सेमिफाइलमा

बंगलादेशसँग पराजित भए पनि नेपाल सेमिफाइलमा

काठमाडौं । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत सोमबार आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।