रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


यस्तो छ विश्वकपपछिको फिफा विश्व वरियता, फ्रान्स पहिलो स्थानमा

यस्तो छ विश्वकपपछिको फिफा विश्व वरियता, फ्रान्स पहिलो स्थानमा

काठमाडौं । विश्वकप सकिएपछि फुटबलको सर्वोच्च निकाय फिफाले प्रकाशित गरेको विश्व वरियताको पहिलो स्थानमा फ्रान्स आएको छ । बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा आइपुगेको हो ।

जापानसँग हारेको नेपालले भियतनामसँग पनि हार्यो

जापानसँग हारेको नेपालले भियतनामसँग पनि हार्यो

काठमाडौं । इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ ।

महिला फूटबलः सेमिफाइलमा नेपाल पराजित

महिला फूटबलः सेमिफाइलमा नेपाल पराजित

काठमाडौँ । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ ।

क्रोएशियाका गोलकिपर सुबासिकले लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास

क्रोएशियाका गोलकिपर सुबासिकले लिए अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास

एजेन्सी । रसिया विश्वकपको उपविजेता राष्ट्र क्रोएशियाका गोलकिपर ड्यानियल सुबाकिलले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएका छन् । विश्वकपमा शानदार प्रदर्शन गरेका सुबासिकले ९ वर्षपछि अन्तर्राष्ट्रिय नखेल्ने भएका हुन् ।

महिला साफ अन्तर्गत आज नेपालले भारतको सामना गर्दै

महिला साफ अन्तर्गत आज नेपालले भारतको सामना गर्दै

काठमाडौं । भुटानमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ ।

म्यान्चेस्टर सिटीका मिडफिल्डर डी ब्रुयनाको घुँडामा गम्भीर चोट

म्यान्चेस्टर सिटीका मिडफिल्डर डी ब्रुयनाको घुँडामा गम्भीर चोट

एजेन्सी । म्यान्चेस्टर सिटीका प्रभावशाली मिडफिल्डर केभिन डी ब्रुयनाको घुँडामा गम्भीर चोट लागेको छ । बुधबार भएको प्रशिक्षणमा उनको दायाँ गोडाको घुँडामा चोट लागेको हो ।

रियल मड्रिडलाई जिल्याउँदै एट्लेटिको मड्रिडले जित्यो यूरोपियन सुपरकपको उपाधि

रियल मड्रिडलाई जिल्याउँदै एट्लेटिको मड्रिडले जित्यो यूरोपियन सुपरकपको उपाधि

काठमाडौं । यूरोपियन सुपरकपको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । बुधबार राति सम्पन्न खेलमा घरेलु प्रतिद्धन्द्धी रियल मड्रिडलाई ४–२ गोलले पराजित गर्दै एट्लेटिको मड्रिडले उपाधि जितेको हो ।

बार्सिलोनालाई जोन ग्याम्पर उपाधि

बार्सिलोनालाई जोन ग्याम्पर उपाधि

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीमा अर्जेन्टिनाको क्लब बोका जुनियर्सलाई पराजित गरेको छ । बुधबार राति क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले बोका जुनियर्सलाई ३–० गोलले पराजित गरेको हो ।

टोटनहम हिरो ‘ह्यारी केन’ !

टोटनहम हिरो ‘ह्यारी केन’ !

एजेन्सी । पछिल्लो केही वर्षयता प्रिमियर लिग क्लब युरोपको प्रतिष्ठित क्लबमा गनिन थालेको छ । यस स्थानमा पुर्याउन प्रशिक्षक मोरिसिनो पोचितिनोको महत्वपुर्ण भुमिका रहेको छ ।

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ : मुख्यमन्त्री पौडेल

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ : मुख्यमन्त्री पौडेल

सौराहा । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताए ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।