रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


एशियाडमा चीनले जित्यो १८ स्वर्णसहित ४० पदक

एशियाडमा चीनले जित्यो १८ स्वर्णसहित ४० पदक

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले १८ वटा स्वर्ण, १३ रजत तथा ९ काँस्य पदक सहित कूल ४० पदक जितेको छ ।

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

गसफोर्ड, अस्ट्रेलिया । विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ ।

टेनिसका सर्वाधिक चर्चित खेलाडीहरु, कसको कमाइ कति ?

टेनिसका सर्वाधिक चर्चित खेलाडीहरु, कसको कमाइ कति ?

टेनिस खेल विश्वमै सर्वाधिक हेरिने खेल तथा राम्रो पैसा भएको खेलको रुपमा लिने गरिन्छ । विश्वभर टेनिसका लाखौ दर्शकहरु रहेका छन् ।

एशियन गेम्समा प्याराग्लाइडिङमा एकल एक्युरेसीमा गौतम तेस्रो स्थानमा

एशियन गेम्समा प्याराग्लाइडिङमा एकल एक्युरेसीमा गौतम तेस्रो स्थानमा

पोखरा । इण्डोनेसियामा शुरु भएको १८ औं एशियन गेम्स अन्तर्गत नेपाली प्याराग्लाईडिङ पाईलट विजय गौतम एकल एक्युरेसी प्रतिस्पर्धामा तेस्रो स्थानमा छन् ।

एशियाडमा चीनलाई १५ स्वर्णसहित ३६ पदक, जापान दोस्रो स्थानमा, भारतको प्रदर्शन कमजोर

एशियाडमा चीनलाई १५ स्वर्णसहित ३६ पदक, जापान दोस्रो स्थानमा, भारतको प्रदर्शन कमजोर

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले १५ वटा स्वर्ण, १२ रजत तथा ९ काँस्य पदक सहित कूल ३६ पदक जितेको छ ।

भ्यालेन्सिया र एट्लेटिको मड्रिडले अंक बाँडे, बिल्बाओले लेगानेसलाई हरायो

भ्यालेन्सिया र एट्लेटिको मड्रिडले अंक बाँडे, बिल्बाओले लेगानेसलाई हरायो

काठमाडौं । भ्यालेन्सिया र एट्लेटिको मड्रिडले अंक बाँडेका छन् । सोमबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गतको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।

लिभरपुलद्वारा क्रिस्टल प्यालेस पराजित

लिभरपुलद्वारा क्रिस्टल प्यालेस पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहस्र्टपार्कमा सम्पन्न खेलमा लिभरपुल २–० गोलले विजयी भएको हो ।

एशियाडमा मायांका र माहिका प्रिक्वाटरफाइनलमा

एशियाडमा मायांका र माहिका प्रिक्वाटरफाइनलमा

काठमाडौं । इन्डोनेसियाको पालेम्वाङमा जारी १८ औं एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पारापार्क फुटबल क्लबको अध्यक्षमा सञ्जीव रौनियार निर्वाचित

पारापार्क फुटबल क्लबको अध्यक्षमा सञ्जीव रौनियार निर्वाचित

सिड्नी, बिगत एक दशकभन्दा लामो समयदेखि सिड्नीको पश्चिमी क्षेत्रमा क्रियाशील पारापार्क फुटबल क्लबको अध्यक्षमा सञ्जीव रौनियार निर्वाचित भएका छन् ।

१८ औं एशियाड, प्याराग्लाईडिङ टिम तथा एकल एक्युरेसीमा भिड्दै

१८ औं एशियाड, प्याराग्लाईडिङ टिम तथा एकल एक्युरेसीमा भिड्दै

इण्डोनेसियाको जकार्तामा शुरु भएको १८ औं एशियन गेम्स अन्तर्गत आज नेपाली प्याराग्लाइडिङ टोलीले चार स्वर्ण पदकको लागि प्रतिस्पर्धामा उत्रिएको छ ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।