रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


लियोनल मेस्सीबारे २० रोचक तथ्य

लियोनल मेस्सीबारे २० रोचक तथ्य

एजेन्सी । लियोन मेस्सी, इतिहासकै सवैभन्दा उत्कृष्ट खेलाडी हुन् भन्दा कुनै फरक नपर्ला । धेरै मानिसहरु मेस्सीको जेनेरेशनको सर्वोकृष्ट खेलाडीको रुपमा लिने गर्छन् । हुन त उनलाई पोर्चुगल स्टाइकर क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेर पनि हेर्ने गरिन्छ ।

बन्ने भयो मूलपानी क्रिकेट मैदानः जग्गा विवाद सल्टियो

बन्ने भयो मूलपानी क्रिकेट मैदानः जग्गा विवाद सल्टियो

काठमाडौँ । लामो समयदेखि जग्गा विवादका कारण रोकिएको मूलपानी क्रिकेट मैदानको निर्माण कार्यले अब गति लिने भएको छ ।

अभ्यास खेलमा नेपाली ब्याट्सम्यानकाे उत्कृष्ट उत्कृष्ट

अभ्यास खेलमा नेपाली ब्याट्सम्यानकाे उत्कृष्ट उत्कृष्ट

काठमाडौँ । एशिया कप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा त्यहाँको ब्लुमफिल्ड क्लबलाई जीतका लागि ३ सय २४ रनको लक्ष्य दिएको छ ।

एशियाली खेलकूदः भलिबलमा कोरियासँग भिड्दै

एशियाली खेलकूदः  भलिबलमा कोरियासँग भिड्दै

काठमाडौँ । इण्डोनेसियामा जारी अठारौँ एशियाली खेलकूदअन्तर्गत नेपाल आज पुरुष भलिबलमा दक्षिण कोरियासँग भिड्दै छ ।

एशियाली खेलकूदः दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

एशियाली खेलकूदः दक्षिण एशियाली मुलुकको प्रदर्शन कमजोर

इण्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको आजसम्म आइपुग्दा केही राष्ट्रिय कीर्तिमानबाहेक नेपाली खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन् ।

दुर्इ सय मिटर फ्रिस्टाइल पाैडीमा गाैरिका सिंह हिट चरणबाटै अाउट

दुर्इ सय मिटर फ्रिस्टाइल पाैडीमा गाैरिका सिंह हिट चरणबाटै अाउट

काठमाडौँ । इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् ।

क्रिकेटः तेस्रो टेस्ट भारतले २०३ रनले जित्यो

क्रिकेटः तेस्रो टेस्ट भारतले २०३ रनले जित्यो

नटिङ्घम । भारत र इङ्ल्यान्डबीच ट्रेन्टब्रीजमा खेलिएको तेस्रो टेस्ट क्रिकेट म्याचमा भारतले इङ्ल्यान्डलाई २०३ रनले पराजित गरेको छ ।

सीपीएलमा सन्दीपले लिए ‘गेम चेन्जिङ’ विकेट

सीपीएलमा सन्दीपले लिए ‘गेम चेन्जिङ’ विकेट

काठमाडौं । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले क्याराबिन प्रिमियर लिग (सीपीएलं) अन्तरगत बुधबार बिहान (स्थानीय समय अनुसार मंगलबार साँझ) चौथो खेल खलेका छन् । यस अघिका तीन खेलमा झैं यसमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

एशियाडमा चीनलाई ३० स्वर्ण पदक, भारतलाई भने ३ वटा मात्रै

एशियाडमा चीनलाई ३० स्वर्ण पदक, भारतलाई भने ३ वटा मात्रै

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ३० वटा स्वर्ण, १८ रजत तथा १२ काँस्य पदक सहित कूल ६० पदक जितेको छ ।

एशियाली खलकुदमा सञ्जु चौधरीको कीर्तिमान

एशियाली खलकुदमा सञ्जु चौधरीको कीर्तिमान

काठमाडौं । इण्डोनेशिया जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनतर्फ नेपालकी सञ्जु चौधरीले मंगलबार तीनवटा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।