क्यानडा जाने नेपाली टोलीको बिदाइ
स्कटल्यान्डमा नेपालले विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
स्कटल्यान्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग–दुईको चार खेल खेल्नेछ । विश्वकप लिग दुईको अङ्कतालिकामा नेपाल पाँचौं स्थानमा छ ।
विस्तृतमा
पोचेटिनो पिएसजी छोड्न सहमत

एजेन्सी । युरोपियन उपाधि जित्न असफल भएसँगै प्रशिक्षक मौरिसियो पोचेटिनोलाई पिएसजीले बर्खास्त गर्ने चर्चा चलेको थियो । अन्ततः उनी पीएसजी छाड्ने पक्का भएको छ ।
रिचार्लसनलाई अनुबन्ध गर्ला त टोटनहमले !

एजेन्सी । टोटनहम नयाँ फरवार्डको खोजीमा रहेको छ । मिडिया रिपोर्टका अनुसार टोटनहम इभर्टनका फरवार्ड रिचार्लसनलाई अनुबन्ध गर्ने तयारीमा रहेको छ ।
अन्ततः रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोविरुद्ध लागेको बलात्कारको मुद्धा खारेज भएको छ।
एन्फाद्वारा ललितकृष्ण श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा विशेष कार्यक्रमको आयोजना

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्व कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा आइतबार विशेष कार्यक्रमको आयोजना गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राखिएको स्वर्गीय श्रेष्ठको शालिकको पनि श्रेष्ठकी पत्नी निलु श्रेष्ठले उद्घाटन गरिन् ।
डार्विन नुनेजलाई अनुबन्ध गर्ने तयारीमा लिभरपुल !

एजेन्सी । लिभरपुलले बेनेफिकाका फरवार्ड डार्बिन नुनेजलाई अनुबन्ध गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार उनलाई अनुबन्ध गर्न लिभरपुलले ६८ मिलियन पाउण्ड तिर्न तयार भएको छ ।
आईपीएलको मिडिया अधिकारको लिलामी आज, ३२ हजार ८९० करोड उठ्ने अनुमान

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी पाँच सिजन (२०२३ देखि २०२७) का लागि मिडिया अधिकारको लिलामी आइतबारबाट सुरु हुँदैछ । ई–अक्सन प्रक्रिया बिहान ११ः१५ बजेबाट सुरु हुनेछ । पहिलो पटक मिडिया अधिकारका लागि बोलपत्र चलिरहेको छ ।
नेपाल र अमेरिकाबीचको खेल ‘टाई’, दुबै टिमले एक–एक अंक बाँडे

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल टाई भएको छ । जितको लागि २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो ।
मैदानमा ढलेका अलमुताइरी अस्पतालबाट डिस्चार्ज

एजेन्सी । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् । एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको शनिबार भएको खेलका दौरान अलमुताइरी टेक्निकल एरियामा अचेत भएर ढलेका थिए ।
कुवेतविरुद्ध नेपालको फराकिलो हार

एजेन्सी । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति कुवेतस्थित जाबिर अल अहमद मैदानमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको हो ।
एसियन कप छनोटः नेपालले आज कुवेतको सामना गर्दै

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज (शनिबार) आयोजक राष्ट्र कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।
खेल ट्रेण्डिङ्ग
- दिवाकर गुरुङ यू–२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त
- विम्बल्डन टेनिसः नाडाल तेस्रो चरणमा प्रवेश
- फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो
- एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने
- लोनमा इन्टरमा अनुबन्ध भए लुकाकु
- ३२ मिलियन तिर्दै बोटम्यानलाई न्युकासलले अनुबन्ध गर्यो
- एन्फाका नवनिर्वाचित कार्यसमितिलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिए
- एन्फाको टोली प्रचण्ड निवास खुमलटारमा
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।