रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपाललाई सिरिजको उपाधि

आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट ब्याटिङमा नेपाललाई सिरिजको उपाधि

काठमाडौँ। युएईलाई पराजित गर्दै नेपालले ३ एकदिवसीय क्रिकेट श्रृंखलाको उपाधि जितेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न श्रृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध ६ विकेटको जित हासिल गर्दै २–१ ले सिरिजको उपाधि जितेको हो।

निर्णायक खेलमा यूएईले नेपाललाई १७७ रनको लक्ष्य दियो

निर्णायक खेलमा यूएईले नेपाललाई १७७ रनको लक्ष्य दियो

काठमाडौँ। युएईले नेपाललाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर १७६ रन बनाई सो लक्ष्य दिएको हो। तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट श्रृंखलामा यूएईका लागि आयन अफजल खानले ५४ रनको अर्धशतकीय इनिङ खेले।

नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २० जना भन्दा बढी पक्राउ

नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २० जना भन्दा बढी पक्राउ

काठमाडौँ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गर्ने २० जनाभन्दा बढी पक्राउ परेका छन्। खेल जारी रहँदा दर्शक दीर्घामा बसेर सट्टेबाजी गर्नेहरुलाई केन्द्रिय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो। उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीले जानकारी दिए।

कतार विश्वकपः यी युवा खेलाडीहरुले गर्न सक्छन् चमत्कार !

कतार विश्वकपः यी युवा खेलाडीहरुले गर्न सक्छन् चमत्कार !

फिफा विश्वकप २०२२ आइतबारदेखि कतारमा सुरु हुँदैछ । विश्वकप खेल्नु भनेको खेलाडी र खासगरी युवा खेलाडीको सपना हुन्छ । कतारमा आयोजना भइरहेको यो विश्वकपमा केही युवा खेलाडी छन्, जो दबाबका बाबजुद पनि अनुभवविना देशका लागि ठूला स्टार बन्न सक्छन् ।

पाँचौंपटक विश्वकप खेल्दै विश्वका दुई स्टार मेसी र रोनाल्डो, के उठाउलान् त पहिलो ट्रफी ?

पाँचौंपटक विश्वकप खेल्दै विश्वका दुई स्टार मेसी र रोनाल्डो, के उठाउलान् त पहिलो ट्रफी ?

विश्वका सुपरस्टार फरवार्डद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा धेरै उपाधि दिलाएका छन् । तर दुवै दिग्गज खेलाडी आफ्नो पहिलो विश्वकप ट्रफीको पर्खाइमा छन् ।

गठबन्धन चुनावसम्म मात्र होइनः देउवा

गठबन्धन चुनावसम्म मात्र होइनः देउवा

अछाम। प्रधानमन्त्री एवं नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका छन्। लोकतान्त्रिक वाम गठबन्धनद्वारा बिहीबार अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, “यो गठबन्धन निर्वाचनको अवधिसम्मका लागि मात्र होइन, मुलुकमा लामो समयसम्म यो गठबन्धन रहिरहने छ।”

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोटः कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोटः कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

कञ्चनपुर । कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

जर्मनीको कठिन जित

जर्मनीको कठिन जित

एजेन्सी । मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १-० गोलले पराजित गर्न सफल भएको छ ।

मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले हान्यो पाँच गोल

मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले हान्यो पाँच गोल

एजेन्सी । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले युएईलाई ५-० गोलले पराजित गर्न सफल भएको छ । विश्वकप पुर्व भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकाल्न सफल भएको हो ।

फुटबलले वर्तमान् विश्वलाई एकताबद्ध गर्ने इन्फान्टिनोको विश्वास

फुटबलले वर्तमान् विश्वलाई एकताबद्ध गर्ने इन्फान्टिनोको विश्वास

एजेन्सी । फुटबलको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल एउटा खेलभन्दा पनि धेरै ठूलो कुरा भएको र यसले मानिसहरूलाई एक ठाउँमा ल्याउने ‘अद्वितीय जादुयी’ शक्ति भएको बताएका छन् ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।