रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


ओमानसँग नेपाल ७ विकेटले पराजित

ओमानसँग नेपाल ७ विकेटले पराजित

काठमाडौँ । एसिया कप क्रिकेट छनोट अन्तर्गत ओमानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ओमानलाई २२१ रन रनको लक्ष्य दिएको थियो ।

एशियाली खेलकूदमा प्याराग्लाइडिङ मार्फत् नेपाललार्इ पहिलाे पदक

एशियाली खेलकूदमा प्याराग्लाइडिङ मार्फत् नेपाललार्इ पहिलाे पदक

जकार्ता । १८ औं एसियाली खेलकुदमा हालसम्म पदक विहीन रहेको नेपालले अन्ततः पदकको खडेरीलाई पुरेको छ ।

रोनाल्डोको लोभलाग्दो लाइफस्टाइल !

रोनाल्डोको लोभलाग्दो लाइफस्टाइल !

पोर्चुगल तथा रियल मड्रिडका स्टाइकर क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् । मध्यम वर्गिय परिवारमा हुर्केका उनले सुरुका दिनमा धेरै नै दुख देखेका थिए ।

सागरको उत्कृष्ट ब्याटिङ, नेपालले ओमानलाई दियो २२३ रनको लक्ष्य

सागरको उत्कृष्ट ब्याटिङ, नेपालले ओमानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । नेपालले एसिया कप छनोटमा ओमानलाई २२३ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङ गरेको नेपालका लागि सागर पुनले सानदार व्याटिङ गरे । अबको केही समय पछि ओमानले ब्याटिङ गर्नेछ।

एसियाडमा प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना, चौथो दिनपछि नेपाल दोस्रो स्थानमा

एसियाडमा प्याराग्लाइडिङमा पदक जित्ने सम्भावना, चौथो दिनपछि नेपाल दोस्रो स्थानमा

इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत प्याराग्लाइडिङमा नेपालले मंगलबार उत्कृष्ट प्रदर्शन गर्दै पदकको आशा कार्यमै राखेको छ ।

एसिया कप छनोटमा ओमानविरुद्ध नेपाल भिड्दै

एसिया कप छनोटमा ओमानविरुद्ध नेपाल भिड्दै

काठमाडौं । एसिया कप छनोटको पहिलो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । नेपाली समयअनुसार बिहान सवा ७ बजे बायुमास ओभलमा सुरु खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।

एशियाडमा चीनलाई ९९ स्वर्ण सहित २१० पदक, भारत ८ औं स्थानमा

एशियाडमा चीनलाई ९९ स्वर्ण सहित २१० पदक, भारत ८ औं स्थानमा

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ९९ वटा स्वर्ण, ६५ रजत तथा ४६ काँस्य पदक सहित कूल २१० पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो ।

एशियाली खेलकुदः भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

एशियाली खेलकुदः  भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

काठमाडौँ । इण्डोनेशियामा जारी १८ औँ एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ ।

एशिया कप छनोटः नेपाल ओमनसँग खेल्ने

एशिया कप छनोटः नेपाल ओमनसँग खेल्ने

काठमाडौँ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा नेपालले ओमनको सामना गर्ने भएको छ ।

एसियन गेम्सः नेपालको पदकविहीन यात्रा कायमै

एसियन गेम्सः नेपालको पदकविहीन यात्रा कायमै

काठमाडौँ । इन्डोनेसियाको जकार्तामा जारी १८ औँ एशियाली खेलकूदको ११ दिनसम्म आइपुग्दा नेपाल अझै पदकविहीन कै अवस्थामा छ ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।