रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । बिहीबार राति सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । विस्तृतमा


च्याम्पियन्स लिगबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ ?

च्याम्पियन्स लिगबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ ?

युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् ।

साफ सुजुकी कपको फाइनल प्रवेशको लागि आज नेपाल र माल्दिभ्स भिड्दै

साफ सुजुकी कपको फाइनल प्रवेशको लागि आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । साफ सुजुकी कप अन्तर्गत आज नेपालले फाइनल प्रवेशको लागि कठिन प्रतिद्धन्द्धी माल्दिभ्सको सामना गर्दैछ । दिउँसाे ३ः४५ बजे बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेलमा विजयी राष्ट्रले फाइनलमा प्रवेश पाउँछ ।

स्पेनले क्रोएशियालाई भारी गोल अन्तरले हरायो

स्पेनले क्रोएशियालाई भारी गोल अन्तरले हरायो

काठमाडौं । मंगलबार राति सम्पन्न यूइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले क्रोएशियाविरुद्ध ६–० गोलको जित दर्ता गरेको छ ।

साफ च्याम्पियनसीपः नेपाललाई इतिहास रच्ने अवसर !

साफ च्याम्पियनसीपः नेपाललाई इतिहास रच्ने अवसर !

काठमाडौँ । साफ च्याम्पियनसीपअन्तर्गत पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बङ्गबन्धु रङ्गशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ ।

स्विडेनविरुद्ध टर्कीको शानदार कमब्याक

स्विडेनविरुद्ध टर्कीको शानदार कमब्याक

काठमाडौं । सोमबार राति सम्पन्न यूइएफए नेसन्स लिग अन्तर्गतको खेलमा टर्कीले जित हात पारेको छ । फ्रेन्ड्स एरिनामा सम्पन्न खेलमा स्विडेनले अग्रता जोगाउन नसक्दा टर्की विजयी भएको हो ।

पोर्चुगलद्वारा इटाली पराजित

पोर्चुगलद्वारा इटाली पराजित

काठमाडौं । सोमबार राति सम्पन्न यूइएफए नेशन लिग अन्तर्गतको खेलमा पोर्चुगलले इटालीलाई १–० गोलले पराजित गरेको छ ।

एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ क्रिकेट टोली भारत प्रस्थान

एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ क्रिकेट टोली भारत प्रस्थान

काठमाडौं । एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न यू–१९ टोली नेपाली क्रिकेट टोली आज भारतको लखनउ प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ)को निमन्त्रणामा हुन लागेको प्रतियोगितामा खेल्न नेपाली टोली सोमबार भारत प्रस्थान गरेको छ । नेपालले भारतका दुई टोलीसहित अफगानस्तानसँग खेल्नेछन् ।

सन्दीप लामिछानेले अफगान प्रिमियर लिग पनि खेल्ने

सन्दीप लामिछानेले अफगान प्रिमियर लिग पनि खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग क्रिक्रेट खेल्ने भएका छन् ।

वेष्ट अवार्डको अन्तिम सूचीमा ग्रिजम्यानको असन्तुष्टि

वेष्ट अवार्डको अन्तिम सूचीमा ग्रिजम्यानको असन्तुष्टि

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुरुषतर्फका उत्कृष्ट तीन खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।

जिदान चाँडै प्रशिक्षकको रुपमा फर्कने

जिदान चाँडै प्रशिक्षकको रुपमा फर्कने

एजेन्सी । जिनेदिन जिदान पुनः प्रशिक्षकको रुपमा फर्किने भएका छन् । आइतबार टिभीईसँग कुरा गर्दै आफू प्रशिक्षकमा फर्किने बताएका हुन् ।

पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।