सन्दीपले भने – मानसिक तनावले आइसोलेसनमा बसेको छु, नेपाल फर्किने तरखरमा छु

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्किने तरखरमा रहेको बताएका छन् । आइतबार आफ्नो आधिकारिक फेसबुकमा स्टाटस लेख्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न आफू नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् । विस्तृतमा


स्पेनिस प्रशिक्षकले दिए राजीनामा, फर्किए पुरानै काममा

स्पेनिस प्रशिक्षकले दिए राजीनामा, फर्किए पुरानै काममा

एजेन्सी । गत १३ जुनमा स्पेनिस प्रशिक्षक पदमा नियुक्ती पाएका फर्नान्डो हियरोले पदबाट राजीनामा दिएका छन् । जुलेन लोपेतेगुईलाई स्पेनिस एफले बर्खास्त गरेपछि हियरोलाई विश्वकपको लागि भनेर प्रशिक्षक बनाइएको थियो ।

सन्दीप लामिछानेले लिए २ विकेट

सन्दीप लामिछानेले लिए २ विकेट

काठमाडौं । लिग खेल्न क्यानाडा पुगेका नेपाली युवा खेलाडी सन्दिप लामिछाने ग्लोबल टि–२० को पहिलो चरणको अन्तिम खेलमा २ विकेट लिएका छन् । सन्दीपले टोरोन्टो नेशनलविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै ३४ रन दिएर २ विकेट लिएका हुन् ।

खेलकूद विकासमा पर्याप्त बजेट छैन: खेलकूदमन्त्री विश्वकर्मा

खेलकूद विकासमा पर्याप्त बजेट छैन: खेलकूदमन्त्री विश्वकर्मा

काठमाडौँ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन् ।

इंग्ल्याण्ड समर्थकद्वारा लन्डनस्थित स्विडिस कम्पनीमा तोडफोड

इंग्ल्याण्ड समर्थकद्वारा लन्डनस्थित स्विडिस कम्पनीमा तोडफोड

एजेन्सी । विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्याण्डले स्विडेनलाई २–० गोलले पराजित गरेपछि इंग्लिस समर्थकहरुले लन्डनमा अभद्र प्रदर्शन गरेका छन् ।

पीएसजीले ४० वर्षीय गोलकिपर बुफोनलाई भित्र्यायो

पीएसजीले ४० वर्षीय गोलकिपर बुफोनलाई भित्र्यायो

एजेन्सी । इटालियन क्लब युभेन्टसका लिजेन्ड खेलाडी जियानलुन्गी बुफोनले फ्रान्सेली क्लबको लागि सम्झौता गरेका छन् ।

विश्वकपको सेमिफाईनल खेल कहिले र कहाँ ?

विश्वकपको सेमिफाईनल खेल कहिले र कहाँ ?

काठमाडौं । शनिबार राति सम्पन्न खेलमा रसियलाई क्रोएशियाले हराएसँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । जारी रसिया विश्वकपमा सेमिफाइनलमा यूरोपियन टिमहरु फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएशिया मात्रै सेमिफाइनलमा पुगेका छन् ।

रसियालाई हराउँदै क्रोएशिया २० वर्षपछि विश्वकपको सेमिफाइनलमा

रसियालाई हराउँदै क्रोएशिया २० वर्षपछि विश्वकपको सेमिफाइनलमा

काठमाडौं । आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न खेलमा क्रोएशियाले रसियालाई पेनाल्टी सुटआउटमा हराएको हो ।

जर्मनीसँगको ७-१ को हार भन्दा बेल्जियमसँगको हार स्वीकार गर्न गाह्रो : पाउलिन्हो

जर्मनीसँगको ७-१ को हार भन्दा बेल्जियमसँगको हार स्वीकार गर्न गाह्रो  : पाउलिन्हो

एजेन्सी । ब्राजिलियन मिडफिल्डर पाउलिन्होले रुस विश्वकपबाट बाहिरिनु सन् २०१४ को भन्दा पनि कठिन रहेको बताएका छन् । बेल्जियमसँग हारको सामना गरेसँगै ब्राजिलका यी खेलाडीले यसपटक चार वर्षअघिको भन्दा नराम्रो लागेको बताएका हुन् ।

‘नेयमारलाई बिदाइ’ भन्दै बेल्जियमको जितमा अर्जेन्टिनाका समर्थकको खुसीयाली

‘नेयमारलाई बिदाइ’ भन्दै बेल्जियमको जितमा अर्जेन्टिनाका समर्थकको खुसीयाली

एजेन्सी । शुक्रबार राति भएको क्वार्टरफाइनलको खेलमा बेल्जियमले ब्राजिलमाथि जित हासिल गरेसँगै अर्जेन्टिनाका समर्थकहरुले खुसीयाली मनाएका छन् । अन्तिम १६ को खेलमा फ्रान्ससँग हारेर बाहिरिएको लियोनल मेस्सीको टोलीका सामर्थकहरुले दक्षिण अमेरिकी प्रतिस्पर्धी ब्राजिलको हारमा खुसीयाली मनाएका हुन् ।

गृहमैदानमा रसियाकाे रक्षापंक्ति ताेड्नुपर्ने क्राेएशियाकाे चुनाैती

गृहमैदानमा रसियाकाे रक्षापंक्ति ताेड्नुपर्ने क्राेएशियाकाे चुनाैती

मस्को । विश्वकप २०१८ को आयोजक राष्ट्र रूस र पूर्वी युरोपियन मुलुक क्रोएशिया क्वार्टरफाइन चरणको अन्तिम खेलमा आज भिड्दैछन् । यो खेलबाट विश्वकपको सेमिफाइनल चरणमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ ।

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।